पाकिस्तान राष्ट्रिय फुटबल टोली

पाकिस्तान राष्ट्रिय फुटबल टिम पाकिस्तानको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीता जनाउने पुरूष फुटबल टिम हो । यो पाकिस्तानमा फुटबलको लागि शासकीय निकाय पाकिस्तान फुटबल सङ्घको नियन्त्रण रहेको छ । यसको गृह मैदान पञ्जाब स्टेडियम हो ।

पाकिस्तान
Shirt badge/Association crest
उपनाम(हरू)Pak Shaheen (پاک شاہین)
सङ्गठनपाकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घसाफ (दक्षिण एसिया)
प्रमुख प्रशिक्षकJosé Antonio Nogueira
कप्तानसद्दाम हुसेन
गृह रङ्गशालापञ्जाब रंगशाला
फिफा कोडPAK
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९९ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४२ (फेब्रुअरी १९९३)
निम्न वरीयता२०३ (अप्रिल–मे २०१७, अक्टोबर २०१७–मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 इरान ५–१ पाकिस्तान 
(तेहरान, इरान; २७ अक्टोबर १९५०
ठूलो विजय
Flag of Thailand.svg थाइल्याण्ड ०–७ पाकिस्तान 
(क्वालालम्पुर, मलेसिया; ५ अगस्ट १९६०)[१]
 पाकिस्तान ९–२ Flag of Guam.svg ग्वाम
(ताइपेइ, ताइवान; ६ अप्रिल २००८)[२]
 पाकिस्तान ७–० भुटान 
(ढाका, बङ्गलादेश; ८ डिसेम्बर २००९)[३]
ठूलो हार
 इरान ९–१ पाकिस्तान 
(तेहरान, इरान; १२ मार्च १९६९)[४]
Flag of Kenya.svg केन्या ८–० पाकिस्तान 
(रियाद, साउदी अरब; ९ मे १९७८)[५]
 इराक ८–० पाकिस्तान 
(बगदाद, इराक; २८ मे १९९३)[६]

सन्दर्भ सामग्रीसम्पादन

  1. FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com 
  2. FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com 
  3. FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com 
  4. Pakistan: Fixtures and Results – 1969 FIFA.com
  5. https://www.11v11.com/teams/pakistan/tab/opposingTeams/opposition/Kenya/
  6. FIFA.com, "Live Scores - Pakistan - Matches - FIFA.com", FIFA.com