कुवेत राष्ट्रिय फुटबल टोली
कुवेत राष्ट्रिय फुटबल टिम कुवेतको राष्ट्रिय टोली हो र कुवेत फुटबल संधले नियन्त्रण गरेको छ। कुवैतले १९८२ मा एक विश्व कप फाइनल प्रदर्शन गर्यको थियो, चेकोस्लोवाकियासँग बराबरको खेल खेलेको कुवेतले ग इङ्ल्यान्ड र फ्रान्सलाई पराजित भयको थियो ।
Shirt badge/Association crest | |||
उपनाम(हरू) | Al-Azraq (The Blue) (The Blue Wave) | ||
---|---|---|---|
सङ्गठन | कुवेत फुटबल सङ्ध | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
प्रमुख प्रशिक्षक | Romeo Jozak[१] | ||
सर्वाधिक उपस्थिति | Bader Al-Mutawa (१६२)[२] | ||
सर्वाधिक गोलकर्ता | Bashar Abdullah (७५) | ||
गृह रङ्गशाला | Jaber Al-Ahmad International Stadium | ||
फिफा कोड | KUW | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १५९ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | २४ (डिसेम्बर १९९८) | ||
निम्न वरीयता | १८९ (डिसेम्बर २०१७) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
कुवेत २–२ लेबनान (मोरक्को; ३ सेप्टेम्बर १९६१) | |||
ठूलो विजय | |||
कुवेत २०–० भुटान (कुवेत सहर, कुवेत; १४ फेब्रुअरी २०००) | |||
ठूलो हार | |||
इजिप्ट ८–० कुवेत (मोरक्को; ४ सेप्टेम्बर १९६१) पोर्तगाल ८–० कुवेत (Leiria, पोर्चुगल; १९ नेभेम्वर २००३) | |||
विश्वकप | |||
उपस्थिति | १ (पहिलो खेल १९८२) | ||
उत्कृष्ट नतिजा | समूह चरण, १९८२ | ||
एसिया कप | |||
उपस्थिति | १० (पहिलो खेल १९७२) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९८० |
बाह्य कडिहरु
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्री
सम्पादन गर्नुहोस्- ↑ "ROMEO JOZAK ZNALAZŁ PRACĘ. ZOSTAŁ DYREKTOREM SPORTOWYM W KUWEJCIE", अन्तिम पहुँच २९ जुलाई २०१८। वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१८ मिति
- ↑ "FIFA Century Club des Cent del la FIFA Club de los Cien de la FIFA"।