जापान राष्ट्रिय फुटबल टोली
जापान राष्ट्रिय फुटबल टिम जापानी भाषा
Sakkā Nippon Daihyō (サッカー日本代表 )अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जापानको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो जापानमा फुटबलको लागि शासकीय निकाय जापान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | サムライ・ブルー (Samurai Blue) | ||
---|---|---|---|
सङ्गठन | जापान फुटबल सङ्घ (जेएफए) | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Hajime Moriyasu | ||
कप्तान | Toshihiro Aoyama | ||
सर्वाधिक उपस्थिति | यासुहितो इन्डो (१५२) | ||
सर्वाधिक गोलकर्ता | कुनीसिगे कमामोटो (८०)[१] | ||
गृह रङ्गशाला | साईटामा रंगशाला | ||
फिफा कोड | JPN | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ५४ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ९ (डिसेम्बर १९९८) | ||
निम्न वरीयता | ६२ (डिसेम्बर १९९२) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
जापान ०–५ चीन (टोक्यो; ९ मे १९१७)[२] | |||
ठूलो विजय | |||
जापान १५-० फिलिपिन्स (टोक्यो; २७ सेप्टेम्बर १९६७) | |||
ठूलो हार | |||
जापान २-१५ फिलिपिन्स (टोक्यो; १० मे १९१७) | |||
विश्वकप | |||
उपस्थिति | ५ (पहिलो खेल १९९८) | ||
उत्कृष्ट नतिजा | १६ को चरण: २००२, २०१० | ||
एसिया कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९८८) | ||
उत्कृष्ट नतिजा | बिजेता: १९९२, २०००, २००४, २०११ | ||
कोपा अमेरिका | |||
उपस्थिति | १ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | समुह चरण १९९९ | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | ४ (पहिलो खेल १९९५) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता २००१ | ||
पदक कीर्तिमान |
इतिहास
सम्पादन गर्नुहोस्उपाधिहरू
सम्पादन गर्नुहोस्- एसिया कप
- बिजेता ४ पटक
१९९२,२०००,२००४,२०११
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ 80 days to go – With 80 goals in 84 appearances, Kunishige Kamamoto is Japan's all-time leading goalscorer. (FIFA.com)
- ↑ "Japan National Football Team Results: 1910–1919", Football Japan, पृ: २९ डिसेम्बर २०१२, अन्तिम पहुँच १७ जुलाई २०१४।