अफगानिस्तान राष्ट्रिय फुटबल टोली
अफगानिस्तान राष्ट्रिय फुटबल टिम (अफ्गानि: د افغانستان د فوټبال ملي لوبډله Da Afghānestān da Fūṭbāl Millī Lobḍala, दरी: تیم ملی فوتبال افغانستان)अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा अफगानिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो अफगानिस्तानमा फुटबलको लगि शासकीय निकाय अफगानिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य र फिफा द्वरा मान्यता प्राप्त राष्ट्र हो ।
उपनाम(हरू) | Lions of Khurasan (شیران خراسان) | ||
---|---|---|---|
सङ्गठन | अफगानिस्तान फुटबल संध (एएफएफ) | ||
उप-सङ्गठन | सिएएफएफ (मध्य एसिया) | ||
सङ्गठन | एएफसी (एसिया) | ||
प्रमुख प्रशिक्षक | Anoush Dastgir | ||
कप्तान | Faysal Shayesteh | ||
सर्वाधिक उपस्थिति | Zohib Islam Amiri (४२) | ||
सर्वाधिक गोलकर्ता | Balal Arezou (९) | ||
गृह रङ्गशाला | Ghazi Stadium | ||
फिफा अङ्क | AFG | ||
फिफा वरीयता क्रम | १४६ ![]() | ||
फिफा उच्च वरीयता क्रम | १२२ (अप्रिल २०१४) | ||
फिफा निम्न वरीयता क्रम | २०४ (जनवरी २००३) | ||
इएलओ वरीयता क्रम | १७० ![]() | ||
इएलओ उच्च वरीयता क्रम | ८३ (अगस्त १९४१) | ||
इएलओ निम्न वरीयता क्रम | २१० (नोभेम्बर २०१०) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (काबुल, अफगानिस्तान; २५ अगस्त १९४१) | |||
ठूलो विजय | |||
![]() ![]() (नयाँदिल्ली, भारत; ७ डिसेम्बर २०११) | |||
ठूलो हार | |||
![]() ![]() (अस्गाबत, तुर्कमेनिस्तान; १९ नोभेम्बर २००३) |
सन्दर्भ सामाग्रीसम्पादन
बाह्य कडीहरूसम्पादन
एएफसी एसिया कप तथ्यांकसम्पादन
एसियाली खेल तथ्यांकसम्पादनसन् २००२बाट (यु-२३ टिम)
साफ च्याम्पियनसिप (१९९३–२०१५)सम्पादन
|