प्यालेस्टाइन राष्ट्रिय फुटबल टोली

प्यालेस्टाइन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्यालेस्टाइनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो प्यालेस्टाइन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

प्यालेस्टाइन
उपनाम(हरू)الفدائيون (The Fedayeen)
الفرسان (The Knights)
أسود كنعان (Lions of Canaan)
सङ्गठनप्यालेस्टाइनी फुटबल सङ्घ
सङ्घएसियाली फुटबल महासङ्घ (एसिया)
उप-सङ्घडब्लू.ए.एफ.एफ (पक्षिम एसिया)
प्रमुख प्रशिक्षकNoureddine Ould Ali
कप्तानAbdelatif Bahdari
सर्वाधिक उपस्थितिRamzi Saleh (६८) [१]
सर्वाधिक गोलकर्ताFahed Attal (१४)[१]
गृह रङ्गशालाFaisal Al-Husseini International Stadium
फिफा कोडPLE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०० ह्रास(२०सेप्टेम्बर २०१८)
उच्च वरीयता७३ (फेब्रुअरी-मर्च २०१८)
निम्न वरीयता१९१ (अप्रिल–अगस्ट १९९९)
पहिलो अन्तर्राष्ट्रिय
 इजिप्ट ८–१ प्यालेस्टाइन प्यालेस्टाइन राज्य
(अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३)
ठूलो विजय
प्यालेस्टाइन राज्य प्यालेस्टाइन ११–० ग्वाम ग्वाम
(ढाका, बङ्गलादेश; १अप्रिल २००६)
ठूलो हार
 इजिप्ट ८–१ प्यालेस्टाइन प्यालेस्टाइन राज्य
(अलेक्जेन्ड्रिया, इजिप्ट; २६ जुलाई १९५३)
इरान इरान ७–० प्यालेस्टाइन प्यालेस्टाइन राज्य
(तेहरान, इरान; ५ अक्टोबर २०११)
एसिया कप
उपस्थिति२ (पहिलो खेल २०१५)
उत्कृष्ट नतिजासमूह चरण, २०१५


बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Player Database", www.footballpalestine.com