हेमन्त थापा मगर(जन्म:६ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन्।जुन आक्रमक मीडफिल्डरको भुमिका निर्वाह गर्ने गर्दछन्।नेपाली राष्ट्रिय फुटबल टिमका समेत सदस्य रहेका मगर हाल सुदूर-पश्चिमाञ्चल फुटबल टिमबाट क्लब फुटबल खेल्ने गर्दछन्।

हेमन्त थापा मगर
व्यक्तिगत जानकारी
पुरा नाम हेमन्त थापा मगर
जन्म मिति १ जनवरी १९९५
खेल्ने स्थान(हरू) सेन्टर मीडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
सूदुर-पश्चिमाञ्चल फुटबल क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१६ सूदुर-पश्चिमाञ्चल फुटबल क्लब (०)
अन्तर्राष्ट्रिय करियर
२०१७- नेपाल (०)
२०१७- नेपाल यु-२३ (०)
२०१५-२०१६ नेपाल यु-२० (०)
२०१३-२०१४ नेपाल यु-१६ (२)
*क्लब घरेलु लिग उपस्थिति र गोल

क्लब जीवन सम्पादन गर्नुहोस्

अशोक बराल हाल सूदुर-पश्चिमाञ्चल फुटबल क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन्।उनी मोफसलका प्रतियोगितामा यसै क्लबबाट सहभागीता जनाउने गर्दछ।

अन्तर्राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

नेपाल राष्ट्रिय फुटबल टिमका सदस्य थापाले २०१७ मा मुम्बईमा भएको भारत विरूद्वको मैत्रीपूर्ण खेलबाट नेपाली राष्ट्रिय टोलिमा डेब्यु गरेका थिए।

नेपाली अन्डर-१६ राष्ट्रिय टिममा हुदा उनी उक्त टोलिका कप्तान समेत रहेका थिए।यस्तै नेपालले २०१३ साफ यु-१६ च्याम्पियनसिप मा उपविजेता हुदा र २०१५ साफ यु-१९ च्याम्पियनसिप जित्दा उनको प्रदर्शनी उत्कृष्ट रहेको थियो।

हेमन्त थापा मगर२०१८ एएफसी अन्डर-२३ च्याम्पियनसिप छनोट चरणमा सहभागी नेपाली टोलीका सदस्य हुन्।

उपाधिहरू सम्पादन गर्नुहोस्

  • २०१३ साफ यु-१६ च्याम्पियनसिप :- उपविजेता
  • २०१५ साफ यु-१५ च्याम्पियनसिप :- विजेता

स्रोतहरू सम्पादन गर्नुहोस्