नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

लुम्बिनी प्रदेशमा अवस्थित एक जिल्ला

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नेपालको एक जिल्लाको हो।[१][२] २०१८ सालमा पूर्बको नवलपुर र पश्चिमको परासी क्षेत्र गाभेर बनाइएको जिल्लालाई फेरि २०७४ सालमा अलग्याइ छुट्टा छुट्टै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बनाइएको हो ।[३] यस जिल्लाको सदरमुकाम रामग्राममा अवस्थित छ।[४]

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
को अवस्थिति
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
सदरमुकामरामग्राम
स्थापना२०७४
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गजिल्ला सभा
क्षेत्रफल
 • जम्मा७३५.७३ किमी (२८४.०७ वर्ग माइल)
उच्चतम उचाई
१,९३६ मिटर (६३५२ फिट)
न्यूनतम उचाई
९१ मिटर (२९९ फिट)
जनसङ्ख्या
 (२०७४)
 • जम्मा३१८,५४४
 • घनत्व४३०/किमी (११००/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री थारू
 • मुख्य भाषा
नेपाली अवधी थारू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-७८
जिसस केन्द्रपरासी

यसअघि ३ असोज २०७२ मा, नेपालले प्रशासनिक विभाजनको पुनर्निर्माण गरेपछि नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरि दुई जिल्लामा विभाजित गरेको थियो। यस जिल्लाको जिल्लाको कुल क्षेत्रफल ६३४.८८ वर्ग किलोमिटर (२४५.१३ वर्ग माइल) रहेको छ भने यस जिल्लाको कुल जनसङ्ख्या सन् २०६८ को जनगणना अनुसार, ३,२१,०५८ रहेको छ। यहाँका ५५.७१% ले भोजपुरी, २६.८३% नेपाली, ८.७३% थारु, ३.३३% मैथिली, २.८०% मगर र १.१७% गुरुङलाई भाषा बोल्दछन्।[५]

विभाजन सम्पादन गर्नुहोस्

यस जिल्ला ७ वटा स्थानीय तहमा विभाजित छ[५] जसमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन्।[६]

नगरपालिका सम्पादन गर्नुहोस्

गाउँपालिका सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अब ७५ होइन ७७ जिल्ला", १८ भदौ २०७४, अन्तिम पहुँच ७ आश्विन २०७४ 
  2. "नवलपुर छुट्टै जिल्ला बन्छ : प्रधानमन्त्री शेर बहादुर देउवा", २०७४ असार २४, अन्तिम पहुँच २०७४ आश्विन ७ 
  3. "पूर्वी नवलपरासीको नाम नवलपुर जिल्ला र सदरमुकाम कावासोतीमा राख्ने निर्णय", नारायण शर्मा (कान्तिपुर), आश्विन ६, २०७४, अन्तिम पहुँच आश्विन ७, २०७४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२२ मिति
  4. "नवलपरासी टुक्राएर दुई जिल्ला बनाउन प्रधानमन्त्री सकारात्मक", काठमाडौँ टुडे, २०७४ असार २५, अन्तिम पहुँच २०७४ आश्विन ७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०९-२६ मिति
  5. ५.० ५.१ "CITY POPULATION– statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच २२ मार्च २०१८ 
  6. "District Corrected Last for RAJAPATRA (page no. 261)", www.mofald.gov.np, अन्तिम पहुँच २ मार्च २०१८ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्