जी-२० (G२० वा ग्रुप अफ २०) १९ देश र युरोपेली संघ (EU) मिलेर बनेको अन्तरसरकारी मञ्च हो। यसले विश्वव्यापी अर्थतन्त्रसंग सम्बन्धित अन्तर्राष्ट्रिय वित्तीय स्थिरता, जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकास जस्ता प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्न काम गर्छ। [४]

G20
Group of Twenty
G20 Logo India 2023
  Member countries in the G-20
  Countries represented through the membership of the European Union
  Countries permanently invited (Spain)
आदर्श वाक्यVasudhaiva Kutumbakam
(संस्कृत: वसुधैव कुटुम्बकम्)
(अनुवाद:One Earth, One Family, One Future)[१]
गठन२६ सेप्टेम्बर १९९९ (२४ वर्ष पहिले) (१९९९-०९-26)
२००८ (2008) (heads-of-state/heads-of-government summits)
प्रकारInternational organization
लक्ष्यBring together systemically important industrialized and developing economies to discuss key issues in the global economy.[२]
प्रधान कार्यालयNew Delhi 2023 (Current Capital city of G20 Host)
सदस्यता
Chairman (Incumbent)
भारत Narendra Modi, Prime Minister of India
वेबसाइटhttps://g20.org/en/[३]

जी २० मा औद्योगिक र विकासोन्मुख राष्ट्रहरू सहित विश्वका सबैभन्दा ठूला अर्थतन्त्रका अर्थ मन्त्रालयहरू मिलेर बनेको छ; यसले विश्वको कुल उत्पादन (GWP) को करिब ८०%, अन्तर्राष्ट्रिय व्यापारको ७५ %, [५] [ख] विश्वव्यापी जनसंख्याको दुई तिहाई, [६]विश्वको कुल क्षेत्रफलको ६०% ओगटेको छ।

जी-२० को स्थापना १९९९ मा धेरै विश्व आर्थिक संकटको प्रतिक्रियामा भएको थियो। [७] २००८ देखि, यसले वर्षमा कम्तिमा सदस्य राष्ट्रको सरकार वा राष्ट्रप्रमुख, अर्थमन्त्री, वा विदेश मन्त्री, र अन्य उच्च-स्तरीय अधिकारीहरू सम्मिलित शिखर सम्मेलन गर्छ; युरोपेली संघको प्रतिनिधित्व युरोपेली आयोग र युरोपेली केन्द्रीय बैंकले गर्छ। [८] [९] [ग] अन्य देशहरू, अन्तर्राष्ट्रिय संस्थाहरू, र गैर-सरकारी संस्थाहरूलाई शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको छ, केही स्थायी रूपमा।


शिखर सम्मेलन सम्पादन गर्नुहोस्

जी-२० अर्थ मन्त्री र कन्द्रीय बैंकको गभर्नरको शिकार सम्मेलन, जसले नेताको शिखर सम्मेलनको आयोजना गर्छ र सम्मेलनको निर्णयको कार्वनायाँ गर्छ, को स्थापना २००७-२००८ को आर्थिक सङ्कट र उदयीमान राष्ट्रहरू वैशिक अर्थतन्त्रको केन्द्रमा नभएको स्थिति को सामना गर्न भएको थियो थप, सरकार प्रमुखराष्ट्र प्रमुखको जी-२० शिखर सम्मेलन को आयोजना भयो

२००८ को संयुक्त राज्य अमेरिका मा पहिलो शिखर सम्मेलन पछी, जी-२० नेताहरू २००९ मा दुई पटक लन्डनपिट्सबर्गमा र २०१० मा टोरन्टोसियोलमा भेटे [१०]

Since 2011, when France chaired and hosted the G20, the summits have been held only once a year.[११] The 2016 summit was held in Hangzhou, China,[१२] the 2017 summit was held in Hamburg, Germany, the 2018 summit was held in Buenos Aires, Argentina, the 2019 summit was held in Osaka, Japan, the 2020 summit was scheduled in Riyadh, Saudi Arabia but it was held virtually due to Covid-19, the 2021 summit was held in Rome, Italy and the 2022 summit was held in Bali, Indonesia.

जापानले २०१९ शिखर सम्मेलनको आयोजना गरेको थियो, [१३] २०२० शिखर सम्मेलन साउदी अरेबियामा हुने थियो, [१४] तर यसको सट्टा साउदी अरेबियाको अध्यक्षतामा COVID-१९ महामारीको कारणले २१-२२ नोभेम्बर २०२० मा भएको थियो। २०२१ G२० रोम शिखर सम्मेलन जुन इटालीको राजधानी रोममा ३०-३१ अक्टोबर २०२१ मा आयोजित भएको थियो।

इन्डोनेसियाले १ डिसेम्बर २०२१ देखि ३० नोबेम्बर २०२२ सम्म जी- ट्वान्टी को अध्यक्षता गरेको थियो। आफ्नो अध्यक्षताको दौडान, इन्डोनेसियाले विश्वव्यापी कोभिद-१९ महामारी र यससँग सम्बन्धित चुनौतीहरूलाई सामूहिक रूपमा कसरी पार गर्ने भन्नेमा केन्द्रित थियो। इन्डोनेसियाको जी-२० अध्यक्षताका तीन प्राथमिकताहरू विश्वव्यापी स्वास्थ्य वास्तुकला, डिजिटल रूपान्तरण, र दिगो ऊर्जा हरू थिए। [१५]

भारतले १ डिसेम्बर २०२२ देखि जी-२० अध्यक्षता गरेको छ, यसको अध्यक्षताको विषय संस्कृतमा " वसुधैव कुटुम्बकम् " वा "एक पृथ्वी, एक परिवार, एक भविष्य" रहेको छ [upper-alpha १] [१६] [१७]

सदस्य राष्ट्र सम्पादन गर्नुहोस्

Member व्यापार
अर्ब अमेरिकी डलर (२०२२)[१८]
Nom. GDP
mil. USD (२०२३)[१९]
PPP GDP
mil. USD (२०२३)[१९]
Nom. GDP per capita
USD (२०२३)[१९]
PPP GDP per capita
USD (२०२३)[१९]
HDI
(२०२१)
जनसंख्या
(२०२२)[२०]
क्षेत्रफल
किमी
स्थायी५ जी-४ जी-७ ब्रिक्स MIKTA DAC OECD C'wth नेटो साङ्घाई सहयोग सङ्गठन IMF आर्थिक बर्गीकरण[२१][२२]
  Argentina १७०.० ६४१,१०२ १,२७४,८०७ १३,७०९ २७,२६१ ०.८४२ ४६,३००,००० २,७८०,४०० होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन Emerging
  Australia ७२१.४ १,७०७,५४८ १,७१८,०९७ ६४,९६४ ६५,३६६ ०.९५१ २६,१४१,३६९ ७,६९२,०२४ होइन होइन होइन होइन हो हो हो हो होइन होइन Advanced
  Brazil ६२६.४ २,०८१,२३५ ४,०२०,३८१ ९,६७३ १८,६८६ ०.७५४ २१७,२४०,०६० ८,५१५,७६७ होइन हो होइन हो होइन होइन होइन होइन होइन होइन Emerging
  Canada १,१७९.१ २,०८९,६७४ २,३८५,१२४ ५२,७२२ ६०,१७७ ०.९३६ ३८,७४३,००० ९,९८४,६७० होइन होइन हो होइन होइन हो हो हो हो होइन Advanced
  China ६,३०९.६ १९,३७३,५८६ ३३,०१४,९९८ १३,७२१ २३,३८२ ०.७६८ १,४११,७५०,००० ९,५९६,९६० हो होइन होइन हो होइन होइन होइन होइन होइन हो Emerging
  France १,४३५.८ २,९२३,४८९ ३,८७२,७२९ ४४,४०८ ५८,८२८ ०.९०३ ६८,३०५,१४८ ६४०,६७९ हो होइन हो होइन होइन हो हो होइन हो होइन Advanced
  Germany ३,२२६.९ ४,३०८,८५४ ५,५४५,६५६ ५१,३८४ ६६,१३२ ०.९४२ ८४,३१६,६२२ ३५७,११४ होइन हो हो होइन होइन हो हो होइन हो होइन Advanced
  India १,१७६.८ ३,७३६,८८२ १३,०३३,४४३ २,६०१ ९,०७३ ०.६३३ १,४०६,६३२,००० ३,२८७,२६३ होइन हो होइन हो होइन होइन होइन हो होइन हो Emerging
  Indonesia ५२९.४ १,३९१,७७८ ४,३९८,७२९ ५,०१७ १५,८५५ ०.७०५ २७९,०८८,८९३ १,९०४,५६९ होइन होइन होइन होइन हो होइन होइन होइन होइन होइन Emerging
  Italy १,३४६.४ २,१६९,७४५ ३,१९५,५४८ ३६,८१२ ५४,२१६ ०.८९५ ६१,०९५,५५१ ३०१,३३६ होइन होइन हो होइन होइन हो हो होइन हो होइन Advanced
  Japan १,६४४.२ ४,४०९,७३८ ६,४५६,५२७ ३५,३८५ ५१,८०९ ०.९२५ १२५,५९२,४०४ ३७७,९३० होइन हो हो होइन होइन हो हो होइन होइन होइन Advanced
  Mexico १,२०४.५ १,६६३,१६४ ३,१२५,९०२ १२,६७४ २३,८२० ०.७५८ १३१,५४१,४२४ १,९६४,३७५ होइन होइन होइन होइन हो होइन हो होइन होइन होइन Emerging
  South Korea १,४१५.० १,७२१,९०९ २,९२४,०३८ ३३,३९३ ५६,७०६ ०.९२५ ५१,८४४,८३४ १००,२१० होइन होइन होइन होइन हो हो हो होइन होइन होइन Advanced
  Russia ७७२.३ २,०६२,६४९ ४,९८८,८२९ १४,४०४ ३४,८३७ ०.८२२ १४५,८०७,४२९ १७,०९८,२४२ हो होइन होइन हो होइन होइन होइन होइन होइन हो Emerging
  Saudi Arabia ५९८.८ १,०६१,९०२ २,३००,९६७ २९,९२२ ६४,८३६ ०.८७५ ३६,१६८,००० २,१४९,६९० होइन होइन होइन होइन होइन होइन होइन होइन होइन होइन Emerging
  South Africa २५९.१ ३९९,०१५ ९९०,०३० ६,४८५ १६,०९१ ०.७१३ ६१,०६०,००० १,२२१,०३७ होइन होइन होइन हो होइन होइन होइन हो होइन होइन Emerging
  Turkey ६१७.९ १,०२९,३०३ ३,५७२,५५१ ११,९३२ ४१,४१२ ०.८३८ ८५,५५१,९३२ ७८३,५६२ होइन होइन होइन होइन हो होइन हो होइन हो होइन Emerging
  United Kingdom १,३५३.३ ३,१५८,९३८ ३,८४६,९३१ ४६,३७१ ५६,४७१ ०.९२९ ६८,४९२,९३३ २४२,४९५ हो होइन हो होइन होइन हो हो हो हो होइन Advanced
  United States ५,४४१.० २६,८५४,५९९ २६,८५४,५९९ ८०,०३५ ८०,०३५ ०.९२१ ३३७,३४१,९५४ ९,८३३,५१७ हो होइन हो होइन होइन हो हो होइन हो होइन Advanced
  European Union [घ]५,८५८.४ १७,८१८,७८२ २५,३९९,०९३ ३९,९३९ ५६,९२९ ०.९०० ४४६,८२८,८०३ ४,२३३,२६२ होइन होइन हो होइन होइन हो होइन होइन होइन होइन Advanced (majority)[ङ]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'One Earth, One Family, One Future' will be theme of G-20 Presidency: PM Modi", mint (अङ्ग्रेजीमा), १६ नोभेम्बर २०२२। 
  2. "FAQ #5: What are the criteria for G-20 membership?" वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २००९ मिति. G20.org. Retrieved 21 February 2013.
  3. Arindam Bagchi [@MEAIndia] (नोभेम्बर ८, २०२२), "The #G20India website is now live. Visit g20.in for all information about India's G20 Presidency - calendar, locations, feedback and more." (ट्विट), अन्तिम पहुँच २०२३-०१-०१ट्विटरद्वारा। 
  4. "G20 Finance Ministers Committed to Sustainable Development", IPS News, ९ सेप्टेम्बर २०१५, अन्तिम पहुँच ४ डिसेम्बर २०१५ 
  5. "What is the G20 | G20 Foundation", मूलबाट १४ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण १४ मे २०२० मिति
  6. "G20 Members", G20.org, मूलबाट ३ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०१४ 
  7. "About The G20 – G20 Presidency of Indonesia" (en-GBमा), अन्तिम पहुँच २०२२-०८-०९ 
  8. "Think Tanks", G20 Insights 
  9. "Past Summits"
  10. "US to host next G20 world meeting". BBC News. 28 May 2009. Retrieved 9 December 2012.
  11. "Leaders' statement, the Pittsburgh Summit," p. 19 §50 (PDF) वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१० मिति. G20.org. 25 September 2009.
  12. "G20", Bond.org.uk, मूलबाट २४ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ जुन २०१३ मिति
  13. "Japan to host G-20 summit in 2019 for 1st time", The Nikkei, ९ जुलाई २०१७, मूलबाट ७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण ७ अगस्ट २०१७ मिति
  14. "Saudi Arabia to host G20 summit in 2020", The National, ८ जुलाई २०१७। 
  15. "G20 summit, 15-16 November 2022", www.consilium.europa.eu (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१९ 
  16. "'One Earth, One Family, One Future' will be theme of G-20 Presidency: PM Modi", mint (अङ्ग्रेजीमा), १६ नोभेम्बर २०२२। 
  17. Verma, Anuj (१२ डिसेम्बर २०२२), "India's G20 Presidency and It's Implications", Perfect Review, Anuj, अन्तिम पहुँच १२ डिसेम्बर २०२२  वेब्याक मेसिन अभिलेखिकरण १२ डिसेम्बर २०२२ मिति
  18. "WTO Stats", World Trade Organization, अन्तिम पहुँच १५ अप्रिल २०२३ 
  19. १९.० १९.१ १९.२ १९.३ "Report for Selected Countries and Subjects: April 2023", imf.org, International Monetary Fund 
  20. "CIA Statistics", CIA Statistics, नोभेम्बर २०२२, अन्तिम पहुँच ४ नोभेम्बर २०२२ 
  21. "World Economic Outlook Database: WEO Groups and Aggregates Information", International Monetary Fund, अप्रिल २०१७, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  22. "World Economic Outlook: Frequently Asked Questions. Q. How does the WEO categorize advanced versus emerging market and developing economies?", International Monetary Fund, २९ जुलाई २०१७, अन्तिम पहुँच १० अक्टोबर २०१७ 

टिप्पणी सम्पादन गर्नुहोस्

  1. 19 countries and the European Union (EU).
  2. If excluding EU intra-trade, 59%.
  3. Summits were biannual in 2009 and 2010; since the November 2011 Cannes summit, G20 summits have been annual.
  4. Excluding intra-EU trade. The complete number according to https://stats.wto.org/dashboard/merchandise_en.html in 2022 is 14,610.4 bil. USD
  5. 23 out of 27 EU states are classified as advanced

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


उद्दरण त्रुटी: <ref> tags exist for a group named "upper-alpha", but no corresponding <references group="upper-alpha"/> tag was found