आसाम
असम अथवा आसाम पूर्वोत्तर भारतमा एउटा राज्यको नाम हो। आसाम अन्य पूर्वोत्तर भारतीय राज्यहरू सँग घेरियेको छ। आसाम भारतको एउटा सीमावर्तीय राज्य हो। भारत भूटान तथा भारत बङ्गलादेश सिमामा केही हिस्साहरू आसाम सँग जोडीएको छन।
आसाम
অসম | |
---|---|
![]() भारतको मानचित्रमा आसामको अवस्थिति | |
![]() आसामको नक्सा | |
देश | ![]() |
स्थापना | १९१२ (आसाम प्रान्त - ब्रिटिश भारत), 15 अगस्ट 1947 | (आसाम - स्वतन्त्र भारत)
राजधानी | दिसपुर |
सबैभन्दा ठुलो शहर सबैभन्दा ठुलो महानगर | गुवाहाटी |
जिल्ला | २७ |
सरकार | |
• अङ्ग | Government of Assam |
• राज्यपाल | जानकी बल्लभ पट्नायक |
• मुख्यमन्त्री | तरुण गोगोई (भारतीय राष्ट्रिय कांग्रेस) |
• Legislature | Unicameral (126 seats) |
• Parliamentary constituency | 14 |
• उच्च अदालत | गुवाहाटी उच्च |
क्षेत्रफल | |
• जम्मा | ७८५५० किमी२ (३०,३३० वर्ग माइल) |
क्षेत्रफल क्रम | १६ औ |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३११६९२७२ |
• क्रम | १४ औ |
• घनत्व | ४००/किमी२ (१,०००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+06:30 (भारैत्य मानक समय) |
मानव विकास सूचकांक | ![]() |
मानव विकास सूचकांक परिसूचक | २२ औ (२००५) |
साक्षरता | ७३.१८% (२६ औ)[१] |
आधिकारिक भाषा | आसमिया, बङ्गाली (in Barak Valley), बोडो (in Bodoland) |
वेबसाइट | assam.gov.in |
^[*] सन् १९३७ देखि नै आसाममा सभासद हुने गर्थ्यो ^[*] ब्रिटिश समयदेखि नै आसाम राज्यको अस्तित्व रहेको छ |
नामको उत्पत्ति
केही मानिसहरूको मान्यता छ कि "आसाम"संस्कृत शब्द "अस्म " अथवा "असमा", जसको अर्थ असमान हुन्छको अपभ्रंश हो। यो शब्द पहाडी क्षेत्रलाई राम्ररी वर्णित गर्छ, किन भनें भारत तथा बर्माको परिक्षेत्र
भूगोल
यो भारी मानसूनी वर्षाको लागि धेरै विख्यात छ।
इतिहास
प्राचीन असम
प्राचीन भारतीय ग्रन्थहरूमा यस स्थानलाई प्रागज्योतिषपुरको नामबाट जानिन्थ्यो। पुराणहरूको अनुसार यो कामरूपको राजधानी थियो। महाभारत अनुसार कृष्णको नाती अनिरुद्धले यहाँको उषा नामको युवतीसित मोहित भयेर उसको अपहरण गरेको थिए। हालांकि यहाँको दन्तकथाहरूमा यस्तो भनिन्छ अनिरुद्धमाथि मोहित भयेर उषाले नै उसको अपहरण गरेकि थी। यस घटनालाई यहाँ कुमार हरणको नामबाट जानिन्छ।
मध्यकालीन असम
मध्यकालमा सन् १२२८मा बर्माको एउटा चीनी विजेता चाउ लुंग सिउ का फाले यसमाथि अधिकार गर्यो। उ अहोम वंशको थियो जसले अहोम वंशको सत्ता यहाँ कायम गर्यो। अहोम वंशको शासन १८२९ पर्यन्त तब सम्म रही रह्यो जब सम्म अंग्रेजहरूले उनलाई हराई दियेन। भनिन्छ अहोम राजाहरूकै कारणले यसको नाम आसाम पर्यो ।
अर्थव्यवस्था
आसामबाट नै भारतलाई सर्वाधिक खनिज तेल प्राप्त हुन्छ। यहाँ लगभग १००० किलोमीटर लामो पेटीमा खनिज तेल पाइन्छ। यो पेटी यस राज्यको उत्तरपूर्वी सीमाबाट आरम्भ भयेर खासी तथा जयन्तिया पहाडिहरूदेखि हुंदै कछार जिल्ला सम्म फैलियेको छ। यहाँको मुख्य तेल क्षेत्र लखीमपुर तथा शिवसागर जिल्लाहरूमा पाइन्छ।
जिल्लाहरू
आसाममा २७ वटा जिल्लाहरू छन
- शिवसागर जिल्ला (सिबसागर)
संस्कृति
प्रसिद्ध व्यक्ति
सन्दर्भ सामग्री
- ↑ "Assam Population Sex Ratio in Assam Literacy rate data", Census2011.co.in, अन्तिम पहुँच २०१२-०९-२२।
यो पनि हेर्नुहोस
बाह्य लिँक
- List of political parties in the state
- Assam from assam.org
- Assam Profile from the [http://assamgovt.nic.in/ Assam Government