मानस राष्ट्रिय निकुञ्ज

मानस राष्ट्रिय निकुञ्ज भारतको एक प्रमुख राष्ट्रिय निकुञ्ज हो। यो निकुञ्ज आसाममा अवस्थित रहेको छ। यो निकुञ्जमा एक सिंगो गैंडा (भारतीय गैडा) र बाह्रसिंग्गेको लागि विशेष रूपमा प्रसिद्ध छ। यो निकुञ्जलाई युनेस्को विश्व सम्पदा क्षेत्रमा घोषित गरिएको छ।[१]

मानस राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: (vii), (ix), (x)
सूचीकृत१९८५ (३३ औँ सत्र)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "‘यूनेस्‍को’को सूचीमा स्‍मारकहरू", पत्र सूचना कार्यालय, भारत सरकार, १४ फ़रवरी २०१४, अन्तिम पहुँच १५ फ़रवरी २०१४ 

बाह्यलिङ्कहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची