सरकारी अथवा कुनै पनि देशले सरकारी भाषाको रूपमा मान्यता दिएको भाषा| उदाहरण स्वरूपः- नेपाली नेपालको अधिकारिक भाषा हो भनें हिन्दी भारतको र चिनियाँ भाषा चीनको आधिकारिक भाषा हो|