अरव बसन्त/अरब बसन्त/अरब क्रान्ति (Arab Spring) (अरबी: الربيع العربي) अरब जगतमा २०१० को दशकको सुरुवातमा फैलिएको सरकार विरोधी प्रदर्शन, आन्दोलन, विद्रोह र सशस्त्र विद्रोहको लहर हो। यो निरङ्कुश शासन, निम्न जीवन स्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको थियो। (Noueihed, 2011; Maleki, 2011).[१][२] यो विरोधको लहर त्यसपछि पाँच अन्य देशहरूमा फैलियो: लिबिया, इजिप्ट, यमन, सिरियाबहराइन, जहाँ सत्ता पल्टिने र ठूला बिद्रोह र दङ्गा, गृहयुद्ध, सङ्कटकाल लगायतका सामाजिक हिंसा जस्ता घटना भयो। मरक्को, इराक, अल्जेरिया, लेबनान, जोर्डन, कुवेत, ओमान, र सुडान लगायतका देशमा लामो सडक प्रदर्शनहरु भए। जिबुटी, मौरिटानिया, प्यालेस्टाइन, साउदी अरबमा साना प्रदर्शनहरू भए।[३] अरब जगतको आन्दोलनमा गुञ्जिएको मुख्य नारा थियो ("जनता शासनलाई खत्तम गर्न चाहन्छन्").[४]

अरब बसन्त
मिति१ जुन २०११-डिसेम्बर २०१२
स्थान
{{{place}}}
अरब स्प्रिंग
स्थान
अरब देश
कारण
विधि

'

मध्यपुर्व र अरब राष्ट्र हरूमा शासन सत्ता परिवर्तनको लागि ट्युनिसियाबाट सन २०११ मा शुरु भएको जन आन्दोलन लाई राजनितिक समीक्षकहरूले अरव क्रान्ति /अरब बसन्तको नाम दिएका छन।

देश अनुसार सारांशसम्पादन

      एक पटकभन्दा धेरै पटक सरकार ढलेको       सरकार ढलेको       गृह युद्ध       विरोध तथा सरकार परिवर्तन       ठूलो विरोध प्रदर्शन       साना प्रदर्शन       Other protests and militant action outside the Arab world
देश सुरु भएको मिति विरोध को अवस्था परिणाम मृत्यु अवस्था
 Tunisia १८ डिसेम्बर २०१० २०११ जनवरी १४ मा सरकार पतन भयो जिने अल अबिदीन बेन अली अपदस्त ; बेन अली साउदी अर्बमा निर्वासनमा भागे
  • प्रधानमन्त्री मोहम्मद घान्नौचीको राजीनामा [५]
  • राजनैतिक पुलिसको विघटन [६]
  • पूर्व सत्तारूढ दल "डेमोक्रेटिक कन्स्टिच्युसन र्याली" विघटन र उक्त दलको सम्पत्तिको लिक्क्युडेसन[७]
  • राजनैतिक बन्दीहरूको रिहाइ [८]
  • २०११ अक्टोबर २३ मा संविधानसभाको निर्वाचन [९]
३३८[१०] E Government overthrown
 Algeria २९ डिसेम्बर २०१० २०१२ जनवरी १० मा अन्त्य भयो [१३] E Major protests
 Jordan १४ जनवरी २०११ २०१२ अक्टोबर ४ मा अन्त्य भयो
  • २०११ फेब्रुअरीमा, राजा अब्दुल्ला द्वारा प्रधानमन्त्री समीर रिफाई र उनको क्याबिनेट बर्खास्त [१४]
  • २०११ अप्रिल, राजा अब्दुल्लाले संविधान माथि पुनर्विचार गर्न एक शाही समिती बनाए। २०११ सेप्टेम्बर ३० मा, अब्दुल्लाले धारा ४२ संशोधन अनुमोदन गरे। [१५]
  • २०११ अक्टोबरमा, बाचा गरिएको सुधार प्रति सुस्तताको उजुरीको कारण अब्दुल्लाले प्रधानमन्त्री मारुफ अल-बाखित र उनको क्याबिनेटलाई बर्खास्त गरे।[१६]
  • २०१२ अप्रिल मा, प्रदर्शन जारी रहँदा, अन अल-खासव्नेह ले राजीनामा दिए, र राजाले फायेज ताराव्नेहलाई प्रधानमन्त्री नियुक्त गरे।[१७]
  • २०१२ अक्टोबरमा, अब्दुल्लाले चुनावको लागि संसद भंग गरे र अब्दुल्ला इन्सोरलाई प्रधानमन्त्री नियुक्त गर्‍।[१८]
[१९] C Protests and governmental changes
 ओमान १७ जनवरी २०११ २०११ अप्रिल ८ मा अम्त्य भयो
  • सुल्तान कबुस बिन सैद अल सैद द्वारा आर्थिक सुधारको घोषणा [२०][२१]
  • मन्त्रीहरू बर्खास्त [२२][२३]
  • कानुन निर्माणको अधिकार निर्वाचित संसदलाई हस्तान्तरण [२४]
2–6[२५][२६][२७] C Protests and governmental changes
 Saudi Arabia २१ जनवरी २०११ (Official protests began on 11 March 2011) २०१२ डिसेम्बर २४ मा अन्त्य भयो
  • राजा अब्दुल्लाद्वारा आर्थिक सुधार गर्ने घोषणा [२८][२९]
  • २०११ सेप्टेम्बर २९ मा नगर निर्वाचन जसमा पुरुष मात्र थिए। [३०][३१]
  • राजा अब्दुल्लाद्वारा २०१५ को साउदी नगर निर्वाचनमा महिला मताधिकारको र साउदी सुरा परिषदमा महिला मनोनयन गर्ने घोषणा [३२]
  • महिला अधिकार विस्तार गर्ने वाचा, विषेश गरि मोहम्मद बिन सलमान साउदी युवराजको पदमा पुगेपछि। [३३][३४]
२४[३५] A Minor protests
 इजिप्ट २५ जनवरी २०११ दुई सरकार अपदस्त भए (२०११ फेब्रुअरी ११ र २०१३ जुलाई ३), इजिप्ट संकट जुन २०१४ सम्म जारी रह्यो। होस्नी मुबारक सरकार अपदस्त, पछि मुबारकलाई भ्रष्टाचार र प्रदर्शनकारीलाई हत्या गर्ने अभियोग लगाइयो।

सुधारसम्पादन

  • प्रधानमन्त्रीहरू अहमद नाजिफ र अहमद साफिकको राजीनामा [३६]
  • सेनाको सर्वोच्च परिषदद्वारा शक्ति आफ्नो हातमा लिएको [३७]
  • १९७१ को इजिप्टियन संविधान खारेज, २०१० को निर्वाचित संसद विघटन [३८]
  • "राज्य सुरक्षा अनुसन्धान सेवा" विघटन [३९]
  • इजिप्टको पूर्व सत्तारूढ पार्टी नेसबल डेमोक्रेटिक पार्टी विघटन र यसको सम्पत्ति राज्यद्वारा अधिग्रहण [४०]
  • मुबारक, उनको परिवार तथा उनका पूर्व मन्त्रीहरू पक्राउ तथा अभियोजन[४१][४२][४३]
  • ३१ वर्ष लामो संकटकाल फिर्ता [४४]
  • Democratic election held to replace Mubarak as president; Mohamed Morsi elected and inaugurated;[४५]
  • Sinai insurgency begins
846[४६] ETwo governments overthrown
(EMubarak governmentEMorsi government)
 Syria २६ जनवरी २०११ (Major protests began on 15 March 2011). Civil uprising, which transformed into Syrian Civil War by July–August 2011 2,206–2,654[स्रोत नखुलेको] Civil War
 Yemen २७ जनवरी २०११ Two governments overthrown (On 27 February 2012 and 22 January 2015). Yemeni Crisis and Civil War follows. Overthrow of Ali Abdullah Saleh; Saleh granted immunity from prosecution.

Yemeni Crisis Begins, followed by a civil war

2,000[५७] ETwo governments overthrown
(ESaleh governmentEHadi government) and Civil War
 Djibouti २८ जनवरी २०११ Ended on 11 March 2011 [५८] A Minor protests
 Sudan ३० जनवरी २०११ Ended on 26 October 2013
  • President Omar al-Bashir announces he will not seek another term in 2015[५९]
  • Bashir nevertheless chosen as Ruling Party candidate for 2015 election[६०]
२००+[६१] A Major protests
 Palestinian National Authority १० फेब्रुअरी २०११ Ended on 5 October 2012
  • Then Palestinian prime minister Salam Fayyad states that he is "'willing to resign"[६२]
  • Fayyad resigns on 13 April 2013 because of political differences between him and the Palestinian president Mahmoud Abbas over the finance portfolio[६३]
None C Minor protests
 Iraq १२ फेब्रुअरी २०११ Ended 23 December 2011, instability and eventually civil war follows

Start of Iraqi Civil War

३५ 35[clarification needed] B Protests and a beginning of a civil war
 Bahrain १४ फेब्रुअरी २०११ Ended on 18 March 2011 १२०[७०] D Sustained civil disorder and government changes
 Libya १५ फेब्रुअरी २०११ (Major protests began on 17 February 2011). Government overthrown on 23 August 2011, crisis follows Overthrow of Muammar Gaddafi; Gaddafi killed by rebel forces 9,400–20,000[७३] EGovernment overthrown and Ecivil war
 Kuwait १९ फेब्रुअरी २०११ Ended in December 2012 None[७६] C Protests and governmental changes
 Morocco २० फेब्रुअरी २०११ Ended in March–April 2012 [७९] C Protests and governmental changes
 Mauritania २५ फेब्रुअरी २०११ Ended in 2013 [८०] A Minor protests
 Lebanon २७ फेब्रुअरी २०११ Ended on 15 December 2011 None D Protests and governmental changes
Borders of Israel १५ मे २०११ Ended on 5 June 2011 35[८१][८२] B Major protests
Total death toll and other consequences: 61,080+

(combined estimate of events)

  • 4 governments overthrown as part of the events
  • Six protests leading to governmental changes
  • Five major protests
  • Four minor protests
  • 3 governments overthrown in the aftermath
  • Four civil wars in the aftermath (Syria, Iraq, Libya and Yemen)

ट्युनिसियासम्पादन

ट्युनिसियाबाट सुरू भएको राजनीतिक आन्दोलनले अरब मुलुकमा उथलपुथल ल्याउन सफल भएको छ। अरब क्षेत्रका तीन मुलुक ट्युनिसिया, इजिप्टलिबियामा निरङ्कुश तानाशाही सत्ता ढले भने अन्य केही मुलुकमा आन्दोलन उत्कर्ष विन्दुमा पुगे। एक जना शिक्षित बेरोजगारले रोजगारी नपाएर आत्मदाह गरेपछि सुरू भएको आन्दोलनले २३ वर्षदेखि निरङ्कुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन विन अलीलाई सत्ताच्युत मात्र गरेन, ज्यान जोगाउन उनी भागेर साउदी अरब पुगेका छन्। उनी र उनको परिवारविरुद्ध मानवताविरोधी अपराध र भ्रष्टाचारको आरोपमा मुद्दा चलिरहेको छ।

ट्युनिसियाको उक्त सफल आन्दोलनको प्रभाव इजिप्टमा देखियो।

इजिप्टसम्पादन

१८ दिनको आन्दोलनसामु टिक्न नसकेपछि ३२ वर्षदेखि एकछत्र शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारकले सेनालाई सत्ता छाडेर निजी निवास साम इल सेकतर्फ लागे। बिरामी अवस्थामा उनी अहिले नजरबन्दमा छन् र मानवताविरोधी अपराध र भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्। त्यहाँ एकाएक चर्केको जनआन्दोलनबाट इजिप्टमा तीन दशकसम्म एकछत्र शासन गरेका मुबारकको सत्ता एकाएक ढल्न पुग्यो। बेलायतअमेरिका मुबारकाको सत्ता नढलोस् भन्ने पक्षमा थिए। पश्चिमाहरूको चाहना र चिन्तालाई जनआन्दोलनले समर्थन गरेन, मुबारकलाई सत्ता छाड्न बाध्य बनायो। जनआन्दोलनको १८औँ दिनमा सेनालाई सत्ता बुझाएर राष्ट्रपति भवन छाडी मुबारक निजी निवास शार्म इल शेखतर्फ लागे। सन् २०११ को जनवरी २५ देखि सुरु भएको जनआन्दोलनको एउटा पाटो राष्ट्रपति मुबारकको राजीनामासँग फेब्रुअरी ११ मा सकियो। यो जनआन्दोलनमा तीन सयभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते भए ।  [८३]

लिबियासम्पादन

ट्युनिसिया र इजिप्टमा निरङ्कुश सत्ता ढलेपछि उत्साहित भएका लिबियाली जनताले ४२ वर्षदेखि एकलौटी सत्ता चलाएका निरङ्कुश शासक कर्णेल गद्दाफीविरुद्ध आन्दोलनको विगुल फुके तर लिबियाली सत्ता ढाल्न सहज भएन। गद्दाफीले आन्दोलन दबाउन थालेपछि अमेरिका, फ्रान्सबेलायतले आन्दोलनकारीको पक्षमा सैन्य र हतियार सहयोग गरे। आन्दोलनकारी नौ महिनासम्मको कठोर सङ्घर्षबाट गद्दाफी राजधानी त्रिपोलीबाट लखेटिए तर हार स्विकार गरेनन्। फलस्वरूप अन्त्यमा गृह जिल्ला सिर्तेमा आन्दोलनकारीले लखेटीलखेटी वीभत्स ढङ्गले उनको हत्या गरे। गद्दाफीको अहङ्कारले गर्दा आन्दोलनका क्रममा ३० हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने खर्बौं डलर मूल्यको भौतिक क्षति पनि भयो।

यमनसम्पादन

अरब जगतमा एकपछि अर्को आन्दोलन सफल हुँदै निरङ्कुश सत्ता ढल्दै गएपछि त्यसक्षेत्रका अन्य निरङ्कुश शासक अत्तालिएका छन्। कतिपयले राजनीतिक सुधारको अभियान सुरू गरेका छन् भने कतिले सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका छन्। कतियप शासक भने झन् कठोर दमनमा पनि उत्रेका छन्। जनआन्दोलन दबाउन नसकेपछि यमनका राष्ट्रपति अली अब्दुल्लाह सलेहले उपराष्ट्रपतिलाई सत्ता हस्तान्तरण गरेका छन्।

सिरियासम्पादन

सिरियामा राष्ट्रपति बसर अल असद सन् २००० देखि सत्तामा थिए। उनी कुनै हालतमा पनि सत्ता नछाड्ने अडानका साथ व्यापक दमनमा उत्रेकाले त्यहाँ पाँच हजारभन्दा बढी मानिसले आन्दोलनका क्रममा ज्यान गुमाए। अन्तर्राष्ट्रिय नाकाबन्दी र दबाबलाई बेवास्ता गर्दै चरम दमनमा उत्रेको सिरियाली सत्ता ढाल्न अन्तर्राष्ट्रिय सैन्य कारवाहीको तयारी पनि भएको छ तर रूसचीनको विरोधका कारण सैन्य कारबाहीको सम्भावना तत्कालका लागि टरेको छ। बिद्रोहीहरुले फ्रि सिरियन आर्मी बनाएर असद बिरुद्ध हतियार उठाए। अमेरिकाद्वारा हतियार पाएका बिद्रोहीको अवस्था बलियो बन्दै गएपछि असदले रुसको सहयोग मागे। रुसको सहयोगमा असदको बलियो बन्यो।

सन्दर्भसम्पादन

  1. "Peddler's martyrdom launched Tunisia's revolution", Reuters, १९ जनवरी २०११। [dead link]
  2. "Uprisings in the region and ignored indicators", Payvand 
  3. Ruthven, Malise (२३ जुन २०१६), "How to Understand ISIS", New York Review of Books 63 (11), मूलबाट ७ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुन २०१६ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named slogan
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tunisian prime minister Mohamed Ghannouchi resigns amid unrest
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tunisia forms national unity government amid unrest
  7. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tunisia dissolves Ben Ali party
  8. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tunisia set to release political prisoners
  9. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Tunisia election delayed until 23 October
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Report: 338 killed during Tunisia revolution
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Algeria's state of emergency is officially lifted
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Algeria repeals emergency law
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Obama Poised to Step Up Criticism of Mubarak If Crackdown Is Intensified
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named King Abdullah II of Jordan sacks government amid street protests
  15. Nuri Yesilyurt, "Jordan and the Arab Spring: Challenges and Opportunities," Perceptions 19, no. 4 (1 December 2014): 169–194.
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named derhally
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named JordansprimeministerresignsMiddle East
  18. "Jordan's king appoints new PM to form new government – CNN.com", Edition.cnn.com, ११ अक्टोबर २०१२, मूलबाट १ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१३ 
  19. "Region – World – Ahram Online", English.ahram.org.eg, मूलबाट २९ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मे २०१३ 
  20. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Oman takes measures to address public grievances
  21. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Oman boosts student benefits
  22. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Oman shuffles cabinet amid protests
  23. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named AJ-Oman-5Mar
  24. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Oman's Sultan Granting Lawmaking Powers to Councils
  25. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named google1
  26. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named aljazeera1
  27. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named autogenerated1
  28. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Saudi King Boosts Spending, Returns to Country
  29. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named King's order to benefit 180,000 temporary employees
  30. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named alawsat_details
  31. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named bloom_women
  32. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named oman_observer_electionday
  33. "Kingdom a country of moderate Islam", Saudigazette (en-GBमा), २०१७-१०-२४, अन्तिम पहुँच २०१८-०३-२६ 
  34. "Saudi Arabia will finally allow women to drive", The Ecoomist, २७ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २६ मार्च २०१८ 
  35. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named comprehensive
  36. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Egypt's prime minister quits, new govt soon-army
  37. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named wsj
  38. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Egypt's military moves to dissolve parliament, suspend constitution
  39. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Egyptian state security disbanded
  40. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named aljazeera5
  41. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named How the mighty have fallen
  42. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Detention
  43. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named reutersmurdercharges
  44. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Egypt's state of emergency ends after 31 years
  45. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Mohammed Morsi sworn in as Egypt's president
  46. "Egypt unrest: 846 killed in protests – official toll", BBC, १९ अप्रिल २०११, मूलबाट २८ नोभेम्बर २०१४-मा सङ्ग्रहित। 
  47. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Syrian activist Haitham al-Maleh freed under amnesty
  48. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Syria frees 80-year-old former judge in amnesty
  49. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Unrest continues in Syria
  50. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Assad attempts to appease minority Kurds
  51. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Syrian cabinet resigns amid unrest
  52. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named bbc23april
  53. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Syrian army units 'clash over crackdown'
  54. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named aljazeera3
  55. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named commentmideast
  56. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Yemen Legislators Approve Immunity for the President
  57. Yemen says more than 2,000 killed in uprising. The Washington Post. (19 March 2012).
  58. "Djiboutians rally to oust president", Al Jazeera, १८ फेब्रुअरी २०११, मूलबाट १३ डिसेम्बर २०१४-मा सङ्ग्रहित। 
  59. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Sudan's Bashir will not stand in next election: party official
  60. Abdelaziz, Khalid. "Sudan's Bashir chosen by ruling party as candidate for 2015 elections" वेब्याक मेसिन अभिलेखिकरण २१ अक्टोबर २०१४ मिति, Reuters, 21 October 2014. Retrieved on 21 October 2014.
  61. "UN rights monitor condemns deadly Sudan crackdown", Daily News Egypt, ४ अक्टोबर २०१३, मूलबाट १६ अक्टोबर २०१४-मा सङ्ग्रहित। 
  62. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BBCNewsPalestinianPMwillingtoresignafterprotests
  63. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PMAsks
  64. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Iraqi prime minister won't run for third term
  65. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Governor of third Iraqi province quits over protests
  66. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Bahrain's king gives out cash ahead of protests
  67. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named monstersandcritics
  68. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Economist 3.12.2011
  69. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named AJE 27.11.2011
  70. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named comprehensive4
  71. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NATO Withdrawal from Libya
  72. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Fighters clash again near Tripoli, several dead
  73. Ian Black (८ जनवरी २०१३), "Libyan revolution casualties lower than expected, says new government", Guardian (London), अन्तिम पहुँच २ अक्टोबर २०१३ 
  74. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Kuwait Government resigns
  75. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Kuwait to hold early general election on 2 February
  76. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 30 wounded in Kuwait protests on Friday
  77. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named middle-east-online
  78. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named independent.co.uk
  79. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Demonstrator's death energizes Moroccan protesters
  80. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Mauritania's Bouazizi died today
  81. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named FRANCE24
  82. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Pillay
  83. http://gorkhapatraonline.com/news/26746