प्रमुख भन्नाले कुनै संस्था, समिति, कम्पनी, सभा, संसद, कार्यालय, राजनीतिक दल, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, आदिको कार्यालय वा विभागको मुख्य अधिकारी अथवा हकिम भएर प्रशासन सम्बन्धी कार्य हेर्ने/गर्ने व्यक्ति भन्ने बुझिन्छ ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्