सिद्धारा अर्घाखाँची जिल्लाको पश्चिमी भेगमा पर्ने एउटा गा. वि. स. हो । यो गाउमा साना साना वस्तीहरु घना जंगलले घेरिएका छन । कृषि उपजको लागि अत्यन्त उर्वरा भूमी रहेको यस गा वि स मा शीत खोला , कुसुम खोला , काठे खोला, हाडे खोला , सोते खोला आदि खोला बगी राप्ती नदिमा मिसिन पुग्दछन ।

सिद्धारा
देश नेपाल
अञ्चललुम्बिनी
जिल्लाअर्घाखाँची
जनसङ्ख्या
 (1991)
 • जम्मा७१२६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्