विश्वका आश्चर्यहरू

विश्वमा आश्चर्यहरूमा विश्वमा रहेका प्राकृतिक तथा मानव निर्मित अद्भुत संरचनाहरूलाई सूचिकृत गरिएको छ। यी सूचीहरूमा रहेका आश्चर्यहरूका आ-आफ्नै विशेषताहरू रहेका छन्। यी सूचीहरू मध्य प्राचिन विश्वका सात आश्चर्यहरू सबैभन्दा पहिलो विश्वका आश्चर्यहरूको सूची हो।

प्राचिन विश्वका सात आश्चर्यहरूसम्पादन

सिरिन (Cyrene) (ca. ३०५ – २४० BCE) का इतिहासकार हिरोडोटस (Herodotus) (४८४ – ca. ४२५ BCE), र विद्वान काल्लीमाचस (Callimachus)ले अलेक्जेण्ड्रियाको म्युजियममा, पहिलो सात आश्चर्यको सूची तयार पारेका थिए तर उनिहरूको लेखलाई बचाउन सकियेन र मात्र केही सन्दर्भहरू बाँचेका छन्। सात आश्चर्यमा सम्मिलित थिए:

मध्यकालिन विश्वका आश्चर्यहरूसम्पादन

आधुनिक विश्वका आश्चर्यहरूसम्पादन

आधुनिक विश्वका सात आश्चर्यहरूसम्पादन

आश्चर्यहरू निर्माण वा स्थापना मिति स्थान
चीनको विशाल पर्खाल इशा पुर्व ७औं शताब्दि[१] चीन
पेत्रा अनुमानित इशा पुर्व १०० जोर्डन
क्राइष्ट द रिडिमर १२ अक्टुवर १९३१ (खुल्ला) ब्राजिल
माचू पिचू अनुमानित सन् १४५० पेरू
चिचेन इट्जा अनुमानित सन् ६०० मेक्सिको
कोलोसियम सन् ८० इटाली
ताज महल सन् १६४८ भारत
गिजाको विशाल पिरामिड (मानार्थ) अनुमानित इशा पुर्व २५६० इजिप्ट

विश्वका सात प्राकृतिक आश्चर्यहरूसम्पादन

अन्य आश्चर्यहरूको सूची जस्तै विश्वका सात प्राकृतिक आश्चर्यहरू सिएनएनले तयार गरेको विश्वमा भएका प्राकृतिक आश्चर्यहरू सूची हो।

नयाँ सात प्राकृतिक आश्चर्यहरूसम्पादन

नयाँ सात प्राकृतिक आश्चर्यहरू (२००७-०११) आधुनिक विश्वका सात आश्चर्यहरू छनौट अभियान सँगै विश्वव्यापी रूपमा मतदान सङ्कलन गरी छनौट गरिएका प्राकृतिक आश्चर्यहरूको सूची हो।

विश्वका सात पानी मुनीका आश्चर्यहरूसम्पादन

विश्वका सात औद्योगिक आश्चर्यहरूसम्पादन

यो पनि हेर्नुहोससम्पादन

सन्दर्भ सूचीसम्पादन

बाह्य कडीहरूसम्पादन