आर्टेमिसको मन्दिर प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। डाइनाको मन्दिर भनेर चिनिने यो एउटा प्राचीन युनानी मन्दिर थियो।[१] यो आजको वर्तमान टर्कीमा रहेको थियो। यो मन्दिर देवी डायनालाई समर्पित युनानी मन्दिर थियो। यो मन्दिर इसा पूर्व ४०१ मा विनाश हुनुपूर्व तीन पटक पुनर्निर्माण गरिएको थियो।[२] अहिले मन्दिर रहेको ठाउँमा जग तथा मूर्तिका टुक्राहरू रहेका छन्।

डच कलाकार मार्टिन भान हिम्सकर्कले बनाएको आर्टेमिसको मन्दिरको चित्र

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Steinem, Gloria; Chesler, Phyllis; Feitler, Bea (१९७२), Wonder Woman, Hole, Rinehart and Winston and Warner Books, आइएसबिएन 0-03-005376-5 
  2. John Freely, The Western Shores of Turkey: Discovering the Aegean and Mediterranean Coasts 2004, p. 148; Clive Foss, Ephesus after antiquity: a late antique, Byzantine, and Turkish city, Cambridge University Press, 1979, pp. 86–89 & footnote 83.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्