बेबिलोनको झुलन बगैँचा

बेबिलोनको झुलन बगैँचा जसलाई सेमिरौमिसको झुलन बगैँचा पनि भनिन्छ[१] प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो।[२] यो वर्तमान इराकको हिल्लाह नजिकै रहेको थियो। यो बगैँचाको निर्माण नेबुचाडनेजार दोस्रोले इसा पूर्व ६०० मा गराएका थिए। प्राचीन किम्बदन्ती अनुसार यस बगैँचाको निर्माण राजा नबुचाडनेजार दोस्रोले आफ्नो स्वास्नीलाई प्रसन्न गर्नका लागि गरेका थिए।[३] इसा भन्दा लगभग २ शताब्दी पूर्व एउटा भूकम्पमा यो बगैँचा पूर्ण रूपमा नष्ट भएको थियो।[४]

सम्भवतः १९औँ शाताब्दीमा डच कलाकार मार्टिन भान हिम्सकर्कले बनाएको बेबिलोनको झुलन बगैँचाको चित्र

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Cartwright M (जुलाई २०१८), "Hanging Gardens of Babylon", Ancient History Encyclopedia, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१८ 
  2. Finkel, Irving (१९८८), "The Hanging Gardens of Babylon", in Clayton, Peter; Price, Martin, The Seven Wonders of the Ancient World, New York: Routledge, पृ: 38 ff., आइएसबिएन 0-415-05036-7 
  3. Stephanie Dalley (१९९३), "Ancient Mesopotamian Gardens and the Identification of the Hanging Gardens of Babylon Resolved", Garden History 21: 7, जेएसटिओआर 1587050 
  4. Foster, Karen Polinger (२००४), "The Hanging Gardens of Nineveh", Iraq 66: 207, आइएसएसएन 0021-0889, डिओआई:10.2307/4200575 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्