ओलम्पियाको जिउजको मूर्ति

ओलम्पियाको जियसको मुर्ति प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक हो। यो मूर्तिको निर्माण युनानी मूर्तिकार फिडियासले इसा पूर्व ४३२ मा गरेका थिए।[१] यो मूर्तिलाई युनानको ओलम्पियास्थित जियसको मन्दिरमा स्थापित गरिएको थियो। यो मूर्तिमा जियसलाई बसेको अवस्थामा देखाइएको थियो। यो मूर्तिको उचाइ १२ मिटर थियो।[२]

डच कलाकार मार्टिन भान हिम्सकर्कले बनाएको ओलम्पियाको जियसको मूर्तिको चित्र

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. McWilliam, Janette; Puttock, Sonia; Stevenson, Tom (२०११), The Statue of Zeus at Olympia: New Approaches, Cambridge Scholars Publishing, पृ: 33–34, आइएसबिएन 978-1-4438-3032-4 
  2. Phidias from encyclopædiabritannica.com. Retrieved 3 September 2014

बाह्य कडीहरू सम्पादन गर्नुहोस्