एलेक्जेन्ड्रियाको प्रकाशघर

एलेक्जेन्ड्रियाको प्रकाशघर वा एलेक्जेन्ड्रियाको फारोस (प्राचिन ग्रीक, ὁ Φάρος τῆς Ἀλεξανδρείας) इसा पूर्व २८० र २४७ को बीचमा टोलेमेइकले निर्माण गरेको लगभग ३९३ देखि ४५० फिट (१२० देखि १३७ मिटर) जति अग्लो प्रकाशघर थियो। यो प्राचीन समयको सबैभन्दा अग्लो मानव निर्मित संरचनाहरू तथा प्राचीन विश्वका सात आश्चर्यहरू मध्येको एक थियो।

एलेक्जेन्ड्रियाको प्रकाशघर
Drawing by archaeologist Hermann Thiersch (1909).
स्थान फारोस, एलेक्जेन्ड्रिया, इजिप्ट
निर्देशांक ३१°१२′५०.१५″उ॰ २९°५३′०८.३८″पू॰ / ३१.२१३९३०६°N २९.८८५६६११°E / 31.2139306; 29.8856611निर्देशाङ्कहरू: ३१°१२′५०.१५″उ॰ २९°५३′०८.३८″पू॰ / ३१.२१३९३०६°N २९.८८५६६११°E / 31.2139306; 29.8856611
पहिलो पटक निर्माण अनुमानित इपू २८०
निष्कृय 1303/1323
स्थापना ढुङ्गा
निर्माण Masonry
उचाइ ३९३–४५० फिट (१२०–१३७ मी)
सिमा ४७ किमी (२९ माइल)


सन्दर्भ सूची

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्