उत्तर दिशा चार दिशा मध्ये एक घाम उदाउने भागतर्फ फर्कँदा वायाँतर्फको दिशा हो। उत्तर दिशा नक्साको आधारभूत सङ्केत दिशा हो। यो सामान्यतया मानचित्रको माथितिर हुन्छ।
पूर्व, पश्चिम, दक्षिण