महोत्तरी २ (निर्वाचन क्षेत्र)

महोत्तरी २ नेपालको महोत्तरी जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

महोत्तरी २
निर्वाचन क्षेत्र
चित्र:Mahottari 2 Pratinidhi Sabha.svg
महोत्तरी जिल्लाको नक्सामा गाढा गरिएको भागमा निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लामहोत्तरी जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दललोकतान्त्रिक समाजवादी पार्टी
सांसदशरतसिंह भण्डारी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

महोत्तरी २ निर्वाचन क्षेत्रभित्र महोत्तरी गाउँपालिका, लोहारपट्टी नगरपालिका, बलवा नगरपालिका, भङ्गाहा नगरपालिकाको वडा नं. १, २ र ६–८, पिपरा गाउँपालिकाको वडा नं. ६ र एकडारा गाउँपालिकाको वडा नं. ६ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • महोत्तरी २ (क)
  • महोत्तरी २ (ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ हरिशंकर मिश्र नेपाली कांग्रेस
आम निर्वाचन २०५१ महेन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी
वि.सं. २०५३ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
आम निर्वाचन २०५६ रामचन्द्र तिवारी नेपाली कांग्रेस
संविधान सभा निर्वाचन, २०६४ हरिनारायण यादव मधेशी जनअधिकार फोरम, नेपाल
संविधान सभा निर्वाचन २०७० किरण यादव नेपाली कांग्रेस
प्रतिनिधि सभा निर्वाचन, २०७४ शरतसिंह भण्डारी राष्ट्रिय जनता पार्टी नेपाल
वि.सं. २०७६ चैत जनता समाजवादी पार्टी, नेपाल
वि.सं. २०७८ साउन लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
प्रतिनिधि सभा निर्वाचन, २०७९ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
लोकतान्त्रिक समाजवादी पार्टी शरतसिंह भण्डारी २५,१९०
तराई मधेश लोकतान्त्रिक पार्टी विजय कुमार सिंह ११,१२०
नेकपा (एमाले) राम परिछन यादव १०,२५८
जनमत पार्टी उमेश कुमार यादव ५,९७१
अरू २,६२७
अवैध मतहरू
नतिजा लोसपा विजयी
स्रोत : निर्वाचन आयोग

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय जनता पार्टी नेपाल शरतसिंह भण्डारी ३०,७२२
नेपाली कांग्रेस किरण यादव १३,९७४
नेकपा (माओवादी केन्द्र) कासिम नदाफ ३,७३२
अरू १,७४३
अवैध मतहरू ३,३०६
नतिजा राजपा विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस किरण यादव ७,३५७
राष्ट्रिय मधेस समाजवादी पार्टी जैनुल राइन ५,५२१
तराई मधेस लोकतान्त्रिक पार्टी रुपा कुमारी यादव ४,०४८
सद्भावना पार्टी जनाई शरण साह ३,९३४
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मञ्जु कुमारी यादव 2,514
एनेकपा (माओवादी) हरिनारायण यादव २,३९१
मधेशी जनअधिकार फोरम, नेपाल लालबाबु यादव २,३७९
अरू ४,१८४
नतिजा कांग्रेस विजयी
स्रोत: नेपाल समाचार [१]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
मधेशी जनअधिकार फोरम, नेपाल हरिनारायण यादव ७,४५७
स्वतन्त्र जैनुल राइन ५,६७४
नेपाली कांग्रेस महेन्द्र यादव ५,६४०
तराई मधेस लोकतान्त्रिक पार्टी अरुण कुमार यादव ४,९५५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) डा राजकिशोर शाह ४,५४०
नेकपा (माओवादी) राम पुकार राय यादव ४,०५०
राष्ट्रिय प्रजातन्त्र पार्टी चण्डेश्वर प्रसाद यादव २,११२
अरू ३,७२८
अवैध मतहरू ३,४०६
नतिजा मजफो विजयी
स्रोत: निर्वाचन आयोग [२]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामचन्द्र तिवारी १७,७०५
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल १५,३९७
राष्ट्रिय प्रजातन्त्र पार्टी हबिब राइन ५,१०१
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) महेन्द्र राय २,८१८
नेकपा (मार्क्सवादी-लेनिनवादी) इस्माइल अन्सारी २,३५६
स्वतन्त्र विकुण्ठ यादव २,१९१
अरू २,६३७
अवैध मतहरू २,३४१
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [३][४]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी महेन्द्र राय १९,१८१
नेपाली कांग्रेस हरिशंकर मिश्र १२,८३०
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) रामदयाल मण्डल ६,६३९
नेपाल सद्भावना पार्टी राम छबिलाल राय २,८३७
नेपाल जनवादी मोर्चा नारायण झा २,०८९
अरू ५४९
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस हरिशङ्कर मिश्र १३,१६५
स्वतन्त्र ९,३८९
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepalnews.com – News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  2. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  3. ३.० ३.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति. 2008-01-24. Archived from the original वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति on 2008-01-24. Retrieved 2020-11-15.
  4. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्