मध्यम वर्ग
मध्यम वर्ग समाजको वर्गीकरणमा बीच श्रेणीमा पर्ने वर्ग हो।यो वर्गका मानिसहरु शिक्षित पनि हुन्छन , गरिबी भन्दा माथि पनि हुन्छन् र विकासोन्मुख हुन चाहन्छन तर उनीहरू आफ्नो परम्परा, रीतिरिवाजबाट मुक्त हुन् सक्दैनन् ।
विश्वव्यापी अवस्था मध्यम वर्ग , उच्च वर्ग र निम्न वर्ग
|
|