Belbasesuraj
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
- रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:५३, १२ अगस्त २०१६ (युटिसी(UTC))
दशैँ २०७३को मंगलमय शुभकामना
सम्पादन गर्नुहोस्
नमस्ते! Belbasesuraj ज्यू, राजा उप्रेतीले तपाईंलाई दशैं २०७३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Happy Dashain !
राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०९:०९, ८ अक्टोबर २०१६ (युटिसी(UTC))
Spread the cheer by adding {{subst:Happy Dashain}} to their talk page with a friendly message.
भाषा सम्बन्धमा
सम्पादन गर्नुहोस्Belbasesuraj, यो नेपाली भाषाको विकिपिडिया भएकोले अङ्ग्रेजी शब्द नलेख्नु होला। नत्र मेटाइने छ।- DULAL (मसँग कुरा गर्नुहोस्) १६:०२, ९ अक्टोबर २०१६ (युटिसी(UTC))
User:Krish Dulal ज्यु, धेरै धेरै धन्यवाद जानकारी को लागि| मैले सुधार गरी सकें | Belbasesuraj (कुरा गर्ने) १६:५१, ९ अक्टोबर २०१६ (युटिसी(UTC))
नेपाल विशिष्टता बार्नस्टार
सम्पादन गर्नुहोस्नेपाल विशिष्टता बार्नस्टार | ||
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईंको पृष्ठमा
यो बार्नस्टार प्रदान गरिएको छ। -36.253.255.45 (कुरा गर्ने) १४:२२, ११ अक्टोबर २०१६ (युटिसी(UTC)) |
Copyright problem: अगरवूड (Agarwood, Oud)
सम्पादन गर्नुहोस्Hello, and welcome to Wikipedia! We welcome and appreciate your contributions, such as अगरवूड (Agarwood, Oud), but we regretfully cannot accept copyrighted text or images borrowed from either web sites or printed material. This article appears to contain material copied from http://www.newsabhiyan.com.np/news-details.php?nid=38145, and therefore to constitute a violation of Wikipedia's copyright policies. The copyrighted text has been or will soon be deleted. While we appreciate contributions, we must require all contributors to understand and comply with our copyright policy. Wikipedia takes copyright violations very seriously, and persistent violators are liable to be blocked from editing.
If you believe that the article is not a copyright violation, or if you have permission from the copyright holder to release the content freely under license allowed by Wikipedia, then you should do one of the following:
- If you have permission from the author to release the text under the Creative Commons Attribution-ShareAlike License (CC-BY-SA), leave a message explaining the details at वार्तालाप:अगरवूड (Agarwood, Oud) and send an email with confirmation of permission to "permissions-en (at) wikimedia (dot) org". Make sure you quote the exact page name, अगरवूड (Agarwood, Oud), in your email. See Wikipedia:Requesting copyright permission for instructions.
- If you own the copyright to the material: send an e-mail from an address associated with the original publication to permissions-en(at)wikimedia(dot)org or a postal message to the Wikimedia Foundation permitting re-use under the Creative Commons Attribution-ShareAlike License and GNU Free Documentation License, and note that you have done so on वार्तालाप:अगरवूड (Agarwood, Oud). See Wikipedia:Donating copyrighted materials for instructions.
- If a note on the original website states that re-use is permitted "under the Creative Commons Attribution-ShareAlike License (CC-BY-SA), version 3.0", or that the material is released into the public domain, or if you have strong reason to believe it is, leave a note at वार्तालाप:अगरवूड (Agarwood, Oud) with a link to where we can find that note or your explanation of why you believe the content is free for reuse.
It may also be necessary for the text be modified to have an encyclopedic tone and to follow Wikipedia article layout. For more information on Wikipedia's policies, see Wikipedia's policies and guidelines.
If you would like to begin working on a new version of the article you may do so at this temporary page. Leave a note at वार्तालाप:अगरवूड (Agarwood, Oud) saying you have done so and an administrator will move the new article into place once the issue is resolved.
Thank you, and please feel welcome to continue contributing to Wikipedia. Happy editing! — तुल्सी भगत (वार्तालाप) ०३:२१, १२ अक्टोबर २०१६ (युटिसी(UTC))
विकिपिडिया एसियाली महिना २०१६ मा स्वागत छ !
सम्पादन गर्नुहोस्एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ २०१६ नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्नको लागी विभिन्न विकिपिडिया समुदायहरूमा एकैसाथ सञ्चालन भई रहेको विकिपिडिया एसियाली महिनामा यहाँको उल्लेखनीय सहभागिताको लागी हार्दिक निमन्त्रणा गर्दछौं ।
आयोजकहरूको तर्फबाट -- nirjal stha
लेख समायोजन गर्ने सल्ल्लाह
सम्पादन गर्नुहोस्आदरणीय Belbasesuraj ज्यू, यहाले सृजना गर्नु भएको पृष्ठ डेंगु ज्वरो पहिले नै सृजना भैसकेको कारण उक्त लेख डेङ्गी मा समायोजन गर्ने आग्रह गर्दछौं। —JuniorX2 ChatHello! १३:४७, १ नोभेम्बर २०१६ (युटिसी(UTC))
तपाईंको लागि एक बार्नस्टार!
सम्पादन गर्नुहोस्अथक मेहनती बार्नस्टार | |
नेपाली विकिपीडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । —JuniorX2 ChatHello! ११:३१, ६ नोभेम्बर २०१६ (युटिसी(UTC)) |
विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा
सम्पादन गर्नुहोस्नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्द र तुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँ र यहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))
उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल
सम्पादन गर्नुहोस्उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))
Belbasesuraj ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:३०, २२ अप्रिल २०१७ (युटिसी(UTC))
विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह
सम्पादन गर्नुहोस्नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))
विकिपिडिया एसियाली महिना २०१७
सम्पादन गर्नुहोस्विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।
छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।
कार्यक्रमा सहभागी हुन मा जानुहोस् ।
विकिपिडिया एसियाली महिना २०१७
सम्पादन गर्नुहोस्विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ !
विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।
- तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
- तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
- तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
- * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
- यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
- यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।
WAM Address Collection
सम्पादन गर्नुहोस्Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your postal mailing address via Google form or email me about that on erick@asianmonth.wiki before the end of Janauary, 2018. The Wikimedia Asian Month team only has access to this form, and we will only share your address with local affiliates to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. We apologize for the delay in sending this form to you, this year we will make sure that you will receive your postcard from WAM. If you've not received a postcard from last year's WAM, Please let us know. All ambassadors will receive an electronic certificate from the team. Be sure to fill out your email if you are enlisted Ambassadors list.
Best, Erick Guan (talk)
WAM Address Collection - 1st reminder
सम्पादन गर्नुहोस्Hi there. This is a reminder to fill the address collection. Sorry for the inconvenience if you did submit the form before. If you still wish to receive the postcard from Wikipedia Asian Month, please submit your postal mailing address via this Google form. This form is only accessed by WAM international team. All personal data will be destroyed immediately after postcards are sent. If you have problems in accessing the google form, you can use Email This User to send your address to my Email.
If you do not wish to share your personal information and do not want to receive the postcard, please let us know at WAM talk page so I will not keep sending reminders to you. Best, Sailesh Patnaik
Confusion in the previous message- WAM
सम्पादन गर्नुहोस्Hello again, I believe the earlier message has created some confusion. If you have already submitted the details in the Google form, it has been accepted, you don't need to submit it again. The earlier reminder is for those who haven't yet submitted their Google form or if they any alternate way to provide their address. I apologize for creating the confusion. Thanks-Sailesh Patnaik
विकिपिडिया एसियाली महिना २०१८ को आयोजकको लागि प्रस्ताव
सम्पादन गर्नुहोस्एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन विकिपिडिया एसियाली महिना को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले यहाँ गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । MediaWiki message delivery (कुरा गर्ने) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))
प्रमुख लेख आवेदन समीक्षा
सम्पादन गर्नुहोस्आदरणिय सम्पादक साथीहरू,
फेब्रुअरी, २०१९ को प्रमुख लेखको लागी आवेदक हिमाल सुबेदी बाट गुजराणवाला लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/गुजराणवाला मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।
प्रमुख लेख समन्वय समिति को तर्फबाट - MediaWiki message delivery (कुरा गर्ने) १४:५८, २७ डिसेम्बर २०१८ (युटिसी(UTC))
अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया
सम्पादन गर्नुहोस्अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))
छिटो निर्णय लिनु पर्ने भएकोले
सम्पादन गर्नुहोस्अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४३, ३ अप्रिल २०१९ (युटिसी(UTC))
छिटो निर्णय लिनु पर्ने भएकोले
सम्पादन गर्नुहोस्अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))
विकी क्याम्प नेपाल आयोजक सम्बन्धमा
सम्पादन गर्नुहोस्विकी क्याम्प नेपाल आयोजनमा एक गैह्रसरकारी संस्थाको संलग्नता भएको भन्ने सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु ।-MediaWiki message delivery (कुरा गर्ने) १८:४२, १० अगस्त २०१९ (युटिसी(UTC))
छलफल: मेटाउनको लागि नामाङ्कन
सम्पादन गर्नुहोस्नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))
विकिथन-८
सम्पादन गर्नुहोस्प्रस्तावित विकि क्याम्प नेपाल २०२०
सम्पादन गर्नुहोस्विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह
विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा
सम्पादन गर्नुहोस्यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।
आयोजक समूह
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)