• सहयोगको अपेक्षा

सरोज सर नमस्ते विकिपिडियामा मैले लेख लेख्नको लागी के गर्नुपर्ला?? कृपया मलाई लेखन तरिकाको link शेर गरि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।#सुबास लामा (कुरा गर्ने) ०३:३३, २ अक्टोबर २०१४ (युटिसी(UTC))

sir tyotyo lamjung krishi campus wala page ta edit garnai milena ni ...k vhako?? Learnerktm (कुरा गर्ने) ०६:०४, ७ अक्टोबर २०१४ (युटिसी(UTC))

विकिपीडियामा स्वागत् सम्पादन गर्नुहोस्

विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! --शंकर ०४:४४, २६ मे २००८ (UTC) धन्यवाद! junu (कुरा गर्ने) १३:०५, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))

सुद्धासुद्धीमा ध्यान दिनुहोला सम्पादन गर्नुहोस्

सरोजजी पछिल्लो समयमा तपाइँको योगदान उल्लेखनीय रहेको छ। नयाँ पेज तथा श्रेणीको सृजना गर्दा भाषाको सुद्धासुद्धीलाई ध्यान दिनुहोला। जिवीत व्यक्ति सम्बन्धि लेख लेख्दा कुनै बाद बाट प्रेरित नदेखियोस् भन्ने विकीपिडियाको सिद्धान्त हो। आदरार्थी सर्वनाम प्रयोग गर्दा सबै लेखमा तपाँइ भन्दा तिमीको प्रयोग बढी स्तरीय देखिन्छ। धन्यवाद। --गणेश पौडेल ११:१६, २० अप्रिल २०१० (UTC)

मलाई सहयोग गरि दिनु हुन्थ्योकी? सम्पादन गर्नुहोस्

सरोज कुमार ढकाल ज्यू नमस्कार! म विकिपीडियाको नयाँ प्रयोग कर्ता हुँ। मैल पहिले पहिले त यो बुझ्नै सकेको थिञन तर अहिले आएर केही लेखहरू लेख्न सक्छु। तर मलाई नयाँ पृष्ठको सम्पादन गर्न दिईदैन यो कुरा मैले आफ्नो वार्तालाव पृष्ठमा पनि लेखेको थिञ तर कसैले नहेरेर होला। कसैको केही प्रतिक्रिया आएन। यसो भएकाले मैले नयाँ पृष्ठहरूको सम्पादन गर्दा लग आउट गर्नु पर्ने हुन्छ यसमा मेरो IP address लेखिन्छ यसकोलागी मैले के गर्नु पर्ला ? साथै मेरो यूजर पेजमा पनि परिवर्तन गरी माथिल्लो भागमा लेखिएको शब्दहरूलाई पेस्ट गरि दिनुहोला। तपाइले पहिले पनि मलाई सम्पादनमा सहयोग गर्दै आउनु भएको छ। अँझ पनि तपाईबाट सहयोग पाउने आशामा छु। मेरो वार्तालाव पृष्ठमा सहि गर्नु हुनेछ र मेरो समस्याको समाधान गर्नु हुन्छ भन्ने पूर्ण आशामा छु। कबिन्द्र श्रेष्ठ २०७१श्रावण ८

नयाँ खाता बनाञँ सम्पादन गर्नुहोस्

सरोज सर नमस्कार! मेरो पुरानो खातामा मलाई समस्या आएको थियो त्यसको कारण बुझ्न नसकेर साथै कसैले राम्रो सल्लाह नदिएकाले मैले नयाँ खाता खोलेको छु।साथै पुरानो प्रयोगकर्ता नाम User:Rameshti लाई नयाँ प्रयोगकर्ता नाम User:राम प्रसाद जोशीसँग रिडाइरेक्ट गरेको छु।यसमा केही त्रुटी भएको भए एक पटक हेरी दिनुहोला

  • |राम प्रसाद जोशी १६:२५, १६ अप्रिल २०१० (UTC)

पृथ्वीनारायण शाह सम्पादन गर्नुहोस्

ढकाल जी नेपाली विकिपीडियामा पृथ्वीनारायण साह नामको दुई पृष्ठहरू छन: पृथ्वीनारायण शाह पृथ्वी नारायण शाह

एउटा पृष्ठलाई अर्को संग REDIRECT गर्नु पडयो

(नेपाब्वाय ००:१७, ३१ मार्च २०१० (UTC))

यो लेखहरू पनि हेरी हाल्नुस: सयौं थुंगा फूलका हामी सयौं थूंगा फूलका हामी

Thanks and Congratulation you too. You have also awarded with Burnstar. You have got bigger award than me becouse you have worked more than me.

Bro. I couldn't find where to request for admin. I visited on the page which you suggested me but i could not find the right option.

  The Tireless Contributor Barnstar
I award the Tireless Contributor's Barnstar to सरोज कुमार ढकाल for his brilliant contributions on Nepali Wikipedia. --Jose77 ०२:०५, २ अप्रिल २०१० (UTC)

Hello सरोज कुमार ढकाल ज्यू के हुदैछ। आजकल धेरै दिन देखी देखिनु भएन। तपाईँले केही जिवनीहरूको लेख बनाएर त्यत्तिकै खाली छोड्नु भएको छ। जस्तै:-यज्ञप्रसाद गौतम अहिले आएर यी पृष्ठहरूलाई मेटाउने कुरा चल्दै छ। मेरो तपाईँलाई सल्लाह छ कि तपाईँ यि जिवनीहरूमा थप योगदान दिएर पृष्ठहरूलाई बचाउने कोशिस गर्नु होस्। यदि पृष्ठहरू महत्वपूर्ण हुन् भने सम्बन्धित सामाग्रहरू एकतृत गरेर लेखहरू पुरा गर्ने काम गर्नु होस्

  • धन्यवाद!

--आर॰पी॰जोशी ०९:३०, १२ मे २०१० (UTC)

आज धेरै दिन पछी तपाईँ विकिपीडियाम देखिनु भयो। जो मैले माथी लेखेको छु त्यो काम पुरा गर्नु हुनेछ भन्ने आशामा छु। साथै तपाईँ आफ्नो प्रयोकर्ता पृष्ठमा यो टैम्पलेटहरूलाई {{User नेपाली नागरीक}} र {{User education-3}} प्रयोग गरेर पृष्ठ सजाउनुहोला। --आर॰पी॰जोशी ०५:५६, २० मे २०१० (UTC)

ढकाल ज्यू तपाईले मेरो वार्तालाव पृष्ठमा केही दिन विकिपीडियामा सम्पादन गर्न सक्दैन भनेर लेख्नु भएको छ। के काम परेको छ त्यस्तो जसले सरोज जस्ता योग्य प्रयोगकर्ताहरूलाई विकिपीडिया सम्पादन काम छोड्नु परेछ। अब भन्नुहोस् कहिले तिर विकिपीडियालाई सहयोग गर्नु हुन्छ। --आर॰पी॰जोशी॰कुरा गर्नुहोस् १५:४१, २६ मे २०१० (UTC)

धेरै दिन पछि आज विकिपीडियाम देखिनु भएकोमा यहाँलाई म लगायत समस्त विकिपीडिया परिवारको तर्फबाट स्वागत छ। मलाई आशा छ अब हमेसा विकिपीडियामा निरन्तरता दिनु हुनेछ।--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०७:०६, ७ जुलाई २०१० (UTC)
पुस्तकलाई पुस्तकिय रूप दिएर राम्रो बनाउनु भएको धन्यवाद! साथै मैले थालेको सिर्जना र मैले अपलोड गरेको फाइल मुख्य पृष्ठमा देखेर मलाई साह्रै खुसी लाग्यो म अब सके सम्म नेपालीमा अर्थ लेख्न कोसिस गर्ने छु। साथै मैले यो अनुरोध यो पूस्तकका अर्का योगदान कर्ता पंडीत जीलाई पनि गरेको छु तपाई पनि नेपालीमा अनुवादमा सहयोग गर्नु हुन्छ भन्ने मलाई आशा छ। नेपाली अर्थ संस्कृतको तल हुनु पर्छ जस्तो किताबमा छ त्यस्तै बनाउन सके सुनमा सुगन्ध हुनेछ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १४:१५, ७ जुलाई २०१० (UTC)

प्रयोग कर्ता पृष्ठ सम्पादन गर्नुहोस्

नमस्कार ढकाल ज्यू तपाईको प्रयोगकर्ता पृष्ठमा दिएको संदेस लिँकले प्रयोगकर्ता पृष्ठमा नै लेखिन्थ्यो मैले वार्तालाव पृष्ठमा लेखिने लिँक मिलाई दिएको छु तपाईको प्रयोगकर्ता पृष्ठमा एक जना प्रयोगकर्ताले संदेस लेख्नु भएको छ। त्यो हेर्नुहोला र मैले तपाईको प्रयोगकर्ता पृष्ठमा परिवर्तन गरेर केही गल्ती गरेको भए मलाई अवस्य लेख्नु होला।

--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १२:२२, १२ जुलाई २०१० (UTC)

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०२:५१, २८ जुलाई २०१० (UTC)

Hi Saroj, I am one of the developer currently involved in the development of Mifos,one of the open source.The link to this site came to me as a mail.I browsed for a short time and could gather few information.Can you please tell me more about it and being a nepali how could i contribute more to wiki as well as to Mifos.


Regards, San

सरोज जी, नमस्कार ! तपाईंको समर्थनले मलाई प्रबन्धकको पद प्राप्त भयो, यसको श्रेय तपाईंलाई पनि जान्छ, प्रबन्धकको रूपमा नेपाली विकिमा धेरै काम गर्न सक्छु भन्ने मलाई विश्वास छ, सबै प्रयोगकर्ताको आपसी सहयोगद्वारा मात्र विकिपीडियामा धेरै लेखहरूको निर्माण गर्न र निर्माण गरिएका लेखलाई पूरा गर्न सकिनेछ। भवानी गौतम ०४:१७, १७ अक्टोबर २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला सम्पादन गर्नुहोस्

सरोजजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२६, ९ नोभेम्बर २०१० (UTC)

धेरैधेरै धन्यवाद सम्पादन गर्नुहोस्

सरोजजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। --Ganesh Paudel ०९:४२, २१ नोभेम्बर २०१० (UTC)

अंक प्रयोग बारे सम्पादन गर्नुहोस्

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

वार्तालाप पृष्ठबारे सम्पादन गर्नुहोस्

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani


GaneshBot लाई समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

सरोजजी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:५४, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०३, २७ अप्रिल २०११ (UTC)

सरोज कुमार ढकाल,support me here भवानी गौतम १५:३८, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे सम्पादन गर्नुहोस्

सरोजजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०६:००, १९ मे २०११ (UTC)

धन्यवाद सम्पादन गर्नुहोस्

प्रिय मित्र सरोजजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०१:५०, २७ मे २०११ (UTC)

भविष्यमा तपाँइ-हाम्रो सहकार्यले अझ बढी प्रगति गर्न सकिनेछ भन्ने विश्वास लिएको छु। धन्यवाद। मलाई पनि धन्यबाद--राजेश ११:३०, २२ मे २०११ (UTC)

यसमा राय दिनुहोस् सम्पादन गर्नुहोस्

सरोजजी यो हेरेर राय राख्नुहोस् -भवानी गौतम ११:०८, २२ मे २०११ (UTC)

सरोजजी प्रशासकको निम्ति समर्थन गरि नेपाली विकिपीडिया सर्वप्रथम प्रशासक पदमा नियुक्ति दिलाउन जुन सहयोग गर्नुभयो त्यसको लागि मेरो यहाँलाई हार्दिक धन्यवाद -भवानी गौतम १२:१९, २६ मे २०११ (UTC)


सरोज कुमारजी एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:२३, ३१ मे २०११ (UTC)

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२९, ९ जुन २०११ (UTC)

प्रबन्धक बन्नु भएकोमा बधाई, आशा छ प्रबन्धक बनेर विकिमा धेरै योगदान गर्नुहुनेछ।भवानी गौतम (वार्ता) ०७:१३, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

सरोजजी, दशैंको धेरैधेरै शुभकामना। दशैंको बेला सबैजना फूर्सतमा हुन्छन् भनेर विकिथन गर्नका लागि तय भएको थियो। तर चाडका बेला सबैजना व्यस्त एवं मस्त हुने देखियो। तपाइँ पनि बाहिर नै हुनुहुन्छ। अरू साथीहरू पनि। त्यसैले घटस्थापना देखि छठ सम्मको लागि विकीथन अवधि तोक्ने र त्यसको समापनको अवसरमा चाहिँ काठमाडौंमा विशेष कार्यक्रम गर्दा उचित हुन्छ कि? भन्ने विषयमा हामी केही साथीहरूको चर्चा भएको छ। तपाँइको राय दिनुहोला। --Ganesh Paudel (वार्ता) १६:४२, २५ सेप्टेम्बर २०११ (युटिसी(UTC))

sikdai chu, nepali kasari lekhne yaha. sikaunu hola hai. Dhanyebad।

[Moved to bottom since it was posted on the top of my talk page]--[सरोज|Saroj] (वार्ता) ०५:०९, १९ अक्टोबर २०११ (युटिसी(UTC))

ठिस बुढाजी तपाईको मतलब,विकिपीडियामा नेपाली लेखन शैली भन्नु भएको हो कि , नेपाली लिपिमा लेखन विधि भन्न खोज्नु भएको हो ? --[सरोज|Saroj] (वार्ता) ०५:२५, १९ अक्टोबर २०११ (युटिसी(UTC))

नेपालिको लगि सम्पादन गर्नुहोस्

नेपलि — यो अहस्ताक्षरित टिप्पणी : १२:५७,१९ अक्टोबर २०११(UTC)ले लेख्नुभएको हो । (वार्ता • योगदान) on 117.211.85.58.

मित्र तपाईको जिज्ञासाको लागि धेरै धन्यवाद , वार्ता पृष्ठमा लेख्दा सहि गर्नु पर्ने हुन्छ र जहिले पनि तल लेख्नु पर्ने हुन्छ । नेपालीमा लेख्दा त्यसको हिज्जे मिलाएर लेख्ने प्रयास गर्नु राम्रो हो , तर राम्रा विषयवस्तुहरू छन् भने थप्दै जानुहोस् अवश्य पनि तिनीहरूलाई सुधार गरिने छ । थप जानकारीको लागि स्वशिक्षापञ्च_स्तम्भ हेर्नुहोस् र कुनै समस्य परेमा मलाई या अन्य प्रबन्धकहरूलाई सोधेर सहायता लिन सक्नुहुन्छ । --[सरोज|Saroj] (वार्ता) १३:२१, १९ अक्टोबर २०११ (युटिसी(UTC))

नमस्ते !

अहिले युनिकोडनै हांले कंपुटरमा ।

  1. अरु केहि उपाय छन कि यहां नेपाली शब्दहरू लेख्नलाई ?
  2. शब्दकोशको जरुरी छ, ह्रश्व दीर्घले रुवायो

धन्यवाद ! ठिस बुढा (वार्ता) १८:०७, १९ अक्टोबर २०११ (युटिसी(UTC))

ठिस बुढाजी तपाईको प्रगतिको लागि बधाई छ , तपाईका हिजो अस्तिको शन्देश र आजको शन्देसहरूमा आकाश र पातालको फरक भेटिदै छ, खुसीलाग्यो । आशा छ तपाईको सम्पादनमासहायताले नेपाली विकिपीडियाले प्रगति गर्ने छ ! यदि तपाई फायर-फक्स ब्राउजर प्रयोग गर्नुहुन्छ भने नेपाली हिज्जे जाँचकी प्रयोग गरेर ह्रस्व र दीर्घको समस्यालाई केही हदसम्म समाधान गर्न सक्नुहुन्छ । --सरोज(Saroj) (वार्ता) ०३:०६, २० अक्टोबर २०११ (युटिसी(UTC))

विचार राख्नुहोस् सम्पादन गर्नुहोस्

सरोज कुमार ढकालजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४२, २९ अक्टोबर २०११ (युटिसी(UTC))

Hello सरोज कुमार ढकाल, I noticed that File:Wiki.png is not protected. This is the logo used for this project, and changing this file will change the logo on all pages of this project. People with bad intension may upload a bad image to vandalise the site logo easily. Please protect this logo by only allowing administrators to upload new versions. Please feel free to leave me a message. Kind Regards. --Bencmq (वार्ता) ११:३४, २९ अक्टोबर २०११ (युटिसी(UTC))

ढाँचा:Substmile

धन्यवाद हजुरलाई सम्पादन गर्नुहोस्

Shaswat Narendra (वार्ता) १५:३३, १ डिसेम्बर २०११ (युटिसी(UTC))

सरोज जी!!

हुजुरले गर्नुभएको परिवर्तनहरूको लागी धेरै धेरै धन्यवाद।यसलाइ अजै स्तरिय लेख बनाउन सकिन्छ।त्यसको लागी प्रयास जारि छ।Shaswat Narendra (वार्ता) १४:०५, २ डिसेम्बर २०११ (युटिसी(UTC))


Hi Saroj ji, I have noticed that few articles edited by SarojBot need to be reverted. Please revert the changes manually. In some places, specially in talk pages, Its hard to revert changes because someone else already edited the pages.

The rule of thumb is : DO NOT EDIT THE USER PAGES for corrections.

--Rajesh (वार्ता) १८:१५, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

Please add some more information in edit Summary rather than "Fixing redirects" सम्पादन गर्नुहोस्

Hi Saroj, Its hard to find what you did inside "Fixing Redirects". Please add some meaningful editsummary inside that so that it would be easy to monitor the bot. I have noticed that the bot has added "काठमाण्डौ, instead of काठमाण्डौ. here [१] It's not a good idea to do so. It should be काठमाण्डौ. rather than काठमाडौं (स्पष्टता). People would like to go to the article of Kathmandu. Lets not make it confusing and simplify them. Thanks. --Rajesh (वार्ता) १८:२३, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

मा नजोड्नुहोला सम्पादन गर्नुहोस्

सरोज जी सबै कों पछाडीमा नजोड्नुहोला : [२] removing spaces beforeमा is a user's choice and removing them using a bot should be avoided. Removing them after numbers is a mistake. Please update your rules in Autowikibrowser or Bot for मा. and kindly revert this article after that. Thanks. --Rajesh (वार्ता) १८:५७, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

Please do not edit user pages using robots सम्पादन गर्नुहोस्

Hi, Please do not edit user pages and talk pages using robots. If you use autowikibrowser, Here is how to do it: right click in the list, select remove, and then select : remove non main space.

A lot of users will be annoyed if you keep checking for spelling in user pages/ talk pages:

Here is the list of all the talk pages that you edited and the users will get a notification because the robot edited their page. Please try to avoid editing talk pages using bots. [३]


[४] [५] [६] [७] [८] [९]

[१०] [११] [१२] [१३]

.... and lot more ...

--Rajesh (वार्ता) १९:०३, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

Smile for the deeds that you have been doing सम्पादन गर्नुहोस्

Hi Saroj, bots are a nasty thing because they act in a weird way. Machines are not intelligent. You are a great guy, Keep up the good work. --Rajesh (वार्ता) १९:२५, १८ डिसेम्बर २०११ (युटिसी(UTC))

-Krish Dulal ०३:५०, २० डिसेम्बर २०११ (युटिसी(UTC))


-Krish Dulal ०३:०७, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

Would you be interested in writing stubs about en:Tara Air and en:Buddha Air? Thanks WhisperToMe (वार्ता) ०६:३७, २९ डिसेम्बर २०११ (युटिसी(UTC))

Also, is there a place to put photograph requests related to Nepal? I would like to list areas where I would like to have photographed for Wikipedia. Thanks WhisperToMe (वार्ता) ०७:०६, २९ डिसेम्बर २०११ (युटिसी(UTC))

    • Thank you! I will prepare my list and post it to the embassy WhisperToMe (वार्ता) ०७:३१, २९ डिसेम्बर २०११ (युटिसी(UTC))

Also, would it be alright if you made a short stub on en:Sita Air? Thank you WhisperToMe (वार्ता) ०७:३३, २९ डिसेम्बर २०११ (युटिसी(UTC))  सफल भयो--सरोज(Saroj) (वार्ता) ०७:३८, २९ डिसेम्बर २०११ (युटिसी(UTC))

For the photo requests, I posted विकिपीडिया_वार्ता:नेपाली_दूतावास#Photograph_requests_in_Nepal - Thanks WhisperToMe (वार्ता) ०७:४२, २९ डिसेम्बर २०११ (युटिसी(UTC))

If en:Nepal Airlines (formerly Royal Nepal Airlines) doesn't already have an article, would you mind making one? It's the Nepalese flag carrier, and so the article has the highest priority of them all. Thanks WhisperToMe (वार्ता) ०२:११, १ जनवरी २०१२ (युटिसी(UTC))

Thank you very much! When you do go to Kathmandu, I look forward to seeing the photos! :)
About "main problem here is missing interwiki link" - The interwiki links for en:Nepal Airlines? Or other articles?
WhisperToMe (वार्ता) ०५:२०, १ जनवरी २०१२ (युटिसी(UTC))
I just added the interwiki links for Buddha Air WhisperToMe (वार्ता) ०५:२२, १ जनवरी २०१२ (युटिसी(UTC))
Oh, ok. Well, on many Wikipedias they have bots which automatically add new interwikis. As long as the Nepali article is linked in the English version, bots will automatically add it to the other Wikipedias WhisperToMe (वार्ता) ०५:४७, १ जनवरी २०१२ (युटिसी(UTC))

नब बर्ष २०१२को मंगलमय शुभकामना ब्यक्त गर्दछु। शाश्वत (वार्ता) ११:५२, ३१ डिसेम्बर २०११ (युटिसी(UTC))

-Krish Dulal ०३:५१, १ जनवरी २०१२ (युटिसी(UTC))

.


TUSC token 7a17d5eaf9fd1f8a6aa713aca107402d सम्पादन गर्नुहोस्

I am now proud owner of a TUSC account!

जेनवरी लाई जनवरी सम्पादन गर्नुहोस्

सरोजजी कृपया बोट अथवा अटोविकि चलाएर जेनवरी शव्दहरूलाई जनवरी बनाउनु होला। पहिले नैं छलफल गरी जनवरी बनाउने निर्णय लिएका छौं। भवानी गौतम (वार्ता) ०६:५१, १ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०१२को शुभकामना सम्पादन गर्नुहोस्

--Rajesh (वार्ता) ०९:४४, १ जनवरी २०१२ (युटिसी(UTC))

रवीन्द्र मिश्र बारेमा! सम्पादन गर्नुहोस्

दाजु! रबिन्द्र मिश्र लाई रवीन्द्र मिश्र बनाउन पर्यो। शाश्वत (वार्ता) १५:५८, ६ जनवरी २०१२ (युटिसी(UTC))

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/सरोज कुमार ढकाल (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:१३, १९ जनवरी २०१२ (युटिसी(UTC))

समर्थनको लागि सम्पादन गर्नुहोस्

सरोजजी नमस्कार, मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:२९, २७ जनवरी २०१२ (युटिसी(UTC))

hello bro

नमस्कार सर !


मेरो गल्ती सच्याईदिनु भएकोमा मुरि मुरि धन्यवाद !

हजुरलाई शुभसमयको कामना ।

ठिस बुढा (वार्ता) ०८:००, २५ फेब्रुअरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ सम्पादन गर्नुहोस्

सरोजजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

कृपया यो पढ्नुहोस्-भवानी गौतम (वार्ता) ११:५३, २१ मार्च २०१२ (युटिसी(UTC))

Kara amiko! La tradukado de LibraryThing-o al Esperanto bone progresis. Dankegon al "Annix"! Vidu http://epo.librarything.com/zeitgeist/language/epo paĝon pri la ĝis nun plej ofte aldonitaj verkoj kaj aŭtoroj. Tamen necesas pligrandigi la bazon de la esperantlingvaj kunlaborantoj, de la esperantlingvaj libroemuloj. Bv. sekvi (provizorajn) klarigojn haveblajn ĉe http://epo.librarything.com/topic/134789 . Antaŭdankon! לערי ריינהארט (वार्ता) २१:३३, २७ मार्च २०१२ (युटिसी(UTC))


नवबर्ष २०६९को शुभकामना सम्पादन गर्नुहोस्

.

नयाँ वर्ष २०६९को शुभकामना सम्पादन गर्नुहोस्

-भवानी गौतम (वार्ता) १०:४५, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:२३, १० अप्रिल २०१२ (युटिसी(UTC))

-Rajesh (वार्ता) १५:०९, १० अप्रिल २०१२ (युटिसी(UTC))

हार्दिक शुभकामना!! सम्पादन गर्नुहोस्

-शाश्वत(Shaswat) (वार्ता) ११:३७, ११ अप्रिल २०१२ (युटिसी(UTC))

 आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:०५, १२ अप्रिल २०१२ (युटिसी(UTC))

Article translation/collaboration request सम्पादन गर्नुहोस्

Hi सरोज कुमार ढकाल, how are you? Mate, I am trying to find an editor/s who can help by translating User:Russavia/Polandball into Nepalese. I noticed that you have worked on articles such as नेपाल वायुसेवा निगम (Nepal Airlines), and I was wondering if we could make a trade?

If you could translate that article into Nepalese for me, I would be happy to upload approximately 30-40 Nepalese aviation photos to Commons from amongst the 200,000 I have permission to upload. I have uploaded a number of photos relating to Nepalese aviation to give you a brief idea of what I can upload, and I am keeping a gallery at User:Russavia of photos uploaded.

Would you be interested in such a "trade"? Do let me know, either by responding here, or on my talk page, or by emailing me. Cheers, Russavia (कुरा गर्ने) १८:४१, १४ जुलाई २०१२ (युटिसी(UTC))

Your Credo Reference account is approved सम्पादन गर्नुहोस्

Good news! You are approved for access to 350 high quality reference resources through Credo Reference.

  • Fill out the survey with your username and an email address where your sign-up information can be sent. Credo will contact you within a few weeks with your login information.
  • If you need assistance, ask User:Ocaasi.
  • A quick reminder about using the account: 1) try it out; 2) provide original citation information, in addition to linking to a Credo article; 3) avoid bare links to non-free Credo pages; 4) note "(subscription required)" in the citation, where appropriate. Examples are at W:EN:WP:Credo accounts/Citations.
  • Credo would love to hear feedback at W:EN:WP:Credo accounts/Experiences
  • If you decide you no longer can or want to make use of your account, donate it back by adding your name here

Thanks for helping make Wikipedia better. Enjoy your research! Cheers, Ocaasi १९:४१, २३ अगस्त २०१२ (युटिसी(UTC))

सरोज जी नमस्कार, मा केदार संन्केत रामेछाप घर हाल बेलायत् बस्छु। यहा आफ्ना विचार सिद्दान्त , दर्सन पस्किन के के गर्नु पर्ला ? अरु त बाकि कुरो गर्दै जामला ।

धन्यवाद

संकेत बेलायत


श्रीमान् सरोज कुमार ढकाल/Archive 1 ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))

-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:०६, १४ अप्रिल २०१३ (युटिसी(UTC))

|}

आफ्नो प्रतिक्रिया दिनु होला। सम्पादन गर्नुहोस्

ढकाल ज्यू यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:३७, २२ अप्रिल २०१३ (युटिसी(UTC))

Saroj ji,Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:२४, ६ मे २०१३ (युटिसी(UTC))

प्रिय सरोज कृपया उपरोक्त लेख का पुनरावृत्ति इतिहास यहाँ पर देखें। इस लेख में मेरे द्वारा किये गये सम्पादनों को किसी राहुल बोट ने रिवर्ट कर दिया। इस प्रयोगकर्ता ने अपना खाता खोले बिना ही नेपाली विकीपीडिया पर यूजर्स को परेशान करना शुरू कर दिया है ताकि वे इसके सम्पादनों को रिवर्ट करें और यह सख्श उन्हें ३ आर आर के आधार पर ब्लाक करवाने में सफल हो सके। आप यहाँ पर प्रबन्धक हैं अत: इसकी कारगुजारियों पर अंकुश लगाइये। Krantmlverma (कुरा गर्ने) ०५:५३, २५ मे २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला सम्पादन गर्नुहोस्

सरोज कुमार ढकाल ज्यू नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १८:२२, २ जुन २०१३ (युटिसी(UTC))

Translation request English -> Nepali सम्पादन गर्नुहोस्

Hello, Thank you for translating templates for Wiki Loves Monuments into Nepali on Commons. Can you also translate the following lines for me:

  1. For a label above a field where uploaders can enter the (unique) identifier (code) of a monument:
    • To translate: Monument ID

It is: धरोहर क्रम सङ्ख्या

  1. For above the upload wizard during September:
    • To translate: Wiki Loves Monuments 2013 Nepal Upload Wizard.

It is: विकि लभ्स मोनुमेन्ट २०१३ नेपालको लागि अपलोड सहायक ।

    • To translate: Website of the contest

It is :प्रतिश्पर्धाको लागि वेबसाइट

    • To translate: Other countries

It is : अन्य देशहरु

Thanks! Romaine (कुरा गर्ने) १६:२९, ७ अगस्त २०१३ (युटिसी(UTC))

Great!
Can you also translate a line to be shown as central notice banner on top of Wikipedia?
  • To translate: Wiki Loves Monuments: Photograph a monument, help Wikipedia and win!

It is :विकि लभ्स मोनुमेन्ट : धरोहरको फोटो खिच्नुहोस्, विकिपीडियालाई सहयोग गर्नुहोस र पुरस्कार पनि जित्नुहोस् ।

Thanks! Romaine (कुरा गर्ने) १६:३७, ११ अगस्त २०१३ (युटिसी(UTC))
Thanks again!! Romaine (कुरा गर्ने) १७:३०, ११ अगस्त २०१३ (युटिसी(UTC))

हिट्स एफ एम लेख बारे सम्पादन गर्नुहोस्

सरोजजी यो शीर्षकको लेख पहिल्यै थियो। --Ganesh Paudel (कुरा गर्ने) ०९:३३, १० डिसेम्बर २०१३ (युटिसी(UTC))

विकिपरियोजना नेपालका सदस्य हुन के गर्नु पर्छ? म नेपाली भाषा को बिकाश को लागि आफु ले गर्न सक्ने सानो अनुदान दिन चाहन्छु (Reyaz4u (कुरा गर्ने) १८:०७, १२ डिसेम्बर २०१३ (युटिसी(UTC))) --Reyaz4u (कुरा गर्ने) १८:०७, १२ डिसेम्बर २०१३ (युटिसी(UTC))


क्रिसमसको शुभकामना! सम्पादन गर्नुहोस्


हटाइने लेखहरूको बारेमा सम्पादन गर्नुहोस्

सरोज कुमार ढकाल जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । - DULAL (कुरा गर्ने) ०७:५९, २० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान सम्पादन गर्नुहोस्

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । - DULAL (कुरा गर्ने) ०३:०७, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला सम्पादन गर्नुहोस्

आर्दणीय सरोज जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:३२, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))


मलाई समर्थन गर्नुहोला सम्पादन गर्नुहोस्

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:१२, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४१, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४६, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सरोज कुमार ढकाल सर नमस्कार आज धेरै दिन पछी तपाइँको वार्ता पृष्ठमा लेख्दै छु। नेपालीमा विकि प्रयोग कर्ताहरूको संख्या पनि बढ्दो छ। अब विकिपिडियामा मात्र न रहेर अन्य प्रोजेक्टहरूको पनि नेपाली भाषामा ल्याउने र नेपाली विकिबुक्स र नेपाली विकिस्नरीको प्रगतीको उपाय हेर्नु पर्यो यसको लागी कहाँ के गर्नु पर्छ छिटै गर्नु पर्छ।--  आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०९:२६, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु सम्पादन गर्नुहोस्

आर्दणीय प्रबन्धक ज्यूहरु, यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:१२, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

सरोज सर नमस्कार । म नेपाली विपिडिया मा भर्खरै पर्बेश गरेको हो ।मलाई लेखेको लेख फेसबुक मा सेयर गर्न स्पष्ट हुन सकेन । के यश बारे जानकारी पाउन सकिन्छ कि ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०१:३३, २० मे २०१४ (युटिसी(UTC)))

सरोज सर नमस्कार । म नेपाली विपिडिया मा भर्खरै पर्बेश गरेको हो ।मलाई लेखेको लेख फेसबुक मा सेयर गर्न स्पष्ट हुन सकेन । के यश बारे जानकारी पाउन सकिन्छ कि ।(रमेश सिंह बोहरा (कुरा गर्ने) ०१:४१, २० मे २०१४ (युटिसी(UTC)))

सहयोग गरिदिनुस सम्पादन गर्नुहोस्

आधारणिय मित्र मलाई बिकिपिडिया मा योगदान गर्ने रहर छ प्रयास हरु गरि रहेको छु तपाईंको सहयोग को अपेक्षा रखेको छु।

dhanyabad sir,

Ma yeha naya chhu... sayad bhaye jati sahog garine chha..

rajiv

सरोजबोटलाई गराउनु पर्ने आवस्यक कार्यहरू सम्पादन गर्नुहोस्

सरोजजी नमस्कार! तपाइँको बाटलाई सक्रिय गरेर नेपालको विभिन्न जिल्लाका गा.वि.स.हरूको ढाँचाहरूमा भएका श्रेणी:गाउँ, श्रेणी:गा.वि.स. आदी श्रेणीहरूलाई हटाएर अरु कुनै श्रेणी राख्न लगाउनु होस्। साथै उपरोक्त श्रेणीहरू सम्बन्धित लेखमा राख्न लगाउनु होस् किनकी ढाँचामा उपरोक्त श्रेणीहरू राखिएकोले ति ढाँचाहरूलाई सम्बन्धीत जिल्लाको लेखमा राख्नाले जिल्ला सम्बन्धीका लेखहरू पनि गाउँ र गा.वि.स. श्रेणीमा पर्ने भएका छन्। मैले ती ढाँचाहरूमा हालैमा केही सुधार त गरें तर त्यहाँबाट श्रेणी निकाल्न बिर्सेछु। तपाइँको बोटले यो काम मिनट भरमा गर्न सक्छ तर मलाई त्यो काम गर्न धेरै समय लाग्ने छ। प्रत्यक गा.वि.स. सम्बन्धीका लेखहरूमा श्रेणी गाउँ र श्रेणी गा.वि.स. राख्दै ढाँचाबाट उपरोक्त श्रेणीहरू निकाल्न लगाउनु पर्ने भएकोले तपाइँको बोट सक्रियमा ल्याउनु होला। धन्यवाद! --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

१४:४३, २४ मे २०१४ (युटिसी(UTC))

कर्णाली राजमार्ग सम्पादन गर्नुहोस्

सरोजजी नमस्कार! म कर्णाली राजमार्गको बारेमा केही लेख्दै थिएँ त्यो लेखमा तपाइँले यो लेखमा विवाद उत्पन्न भएको छ भन्ने टैग लगाउनु भयो यो ट्याग किन राख्नु भयो भन्ने कुरा मैले बुझ्न सकेन। यो लेख लेख्नको लागी कसले र किन विवाद गर्दैछ ? --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०४:४९, २६ मे २०१४ (युटिसी(UTC))
सरोजजी कर्णाली राजमार्गको बारेमा नकारात्मक बोध गराउँने शाब्दहरू कसैले पहिले नै सम्पादन गरेको थियो। त्यो पनि कुनै प्रयोगकर्ता न भएर एक आईपी थियो जसको योगदान यो लेख बाहेक अन्त कतै पनि देखिन्न। मैले एक दुई शब्दहरूलाई त मिलाएर राखेकै छु बाँकी सबै शब्दहरू खाली गरेको छु। साथै तपाइँले लगाएको ट्याग पनि हटाएको छु। हेर्नु होला। जानकारी दिनु भएकोमा धन्यवाद फेरी पनि जानकारी दिनुहुनेछ भन्ने आशामा छु।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०६:०५, २६ मे २०१४ (युटिसी(UTC))

Hi saroj

Saojji k mails pani hajurlai sujab dina sakxu ra?

@Karu panth: कृपया तपाईँको अमूल्य सुझाव सित्तैमा पाइन्छ भने म त खुसी हुने छु । --सरोज(Saroj) (कुरा गर्ने) १७:३५, १८ जुन २०१४ (युटिसी(UTC))

ढाँचा:Infobox building note showing full detail here, I tried to fix it but can't understand what's the problem? still trying... So plz check if you can fix it.- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०८, १० जुन २०१४ (युटिसी(UTC))

सहयोग चाहियो सम्पादन गर्नुहोस्

नमस्ते ! सरोज जी म नयां शिर्शकमा लेख लेख्न खोज्दैछु तरिका वताइदिए आभारी हुने थिए | धन्यवाद !! O Sapkota (कुरा गर्ने) ०१:०९, १५ जुन २०१४ (युटिसी(UTC))

@O Sapkota:, कृपया यो भिडियो हेर्नुहोस् , या यो लेख पढ्नुहोस, र पनि बुझिएन भने हामीलाई सोध्नुहोस्। --सरोज(Saroj) (कुरा गर्ने) १७:२३, १८ जुन २०१४ (युटिसी(UTC))

सरोज जी धन्यवाद की तपाई ले मलाई यस काबिल सोच्नु भयो तर क्षमा चाहन्छु र भन्न चाहन्छु की मेरो नेपाली लिखाई र बोलाई हरु अशुद्ध छन मैले विकिपुस्तक र अन्य प्रोजेक्ट मा हाथ हाले भने ख़राब हुन सक्छ होला। पहिला users हरु को कमी थियो त्यति बेला मैले गलत चाहे सही संपादन गरे तर अबो शुद्ध लेख्ने नेपाली हरु को संख्या बढेको छ त्यसै ले गर्दा शायद मेरो जरुरत अबो छैन मलाई लाग्छ।विकिपीडिया मा मैले धेरै लेख हरु अशुद्ध लेखे होला त्यसलाई पनि शुद्ध गर्न कोशिश गर्नु होला। साथै म आफ्नो adminship लाई cancel गर्न चाहन्छु। धन्यवाद

@Nepaboy: नमस्ते गणेश जी , विकिपिडियामा लेख्ने मात्र काम हुँदैन , यसको दुरुफयोग रोक्ने , टेम्प्लेटहरूको व्यवस्थापन गर्ने , प्रयोगकर्ताको स्वागत गर्ने , लेखहरूमा श्रेणीकरण गर्ने लगायतका अनगिन्ती क्रियाहरू छन् । के अहिले नेपाली विकिपिडियामा प्रयोगकर्ताको बढी भएका हुन् त , पक्कै पनि हैन । अनि तपाईँले अरुले स्वाबासी देओस् भनेर विकिपिडिया सम्पादन सुरु गर्नु भएको पनि हैन होला । हामी हाम्रो भाषाको मायाले विकिपिडिया सम्पादन गर्छौ , कुनै लोभ मोह या प्रलोभनका लागि हैन । हाम्रो कथा सुनाएर कसैलाई भावुक बनाउन पनि हैन र कसैलाई गुन लगाउनको लागि पनि हैन र कसैले स्वाबस भनिदेओस भनेर पनि हैन । विकिपिडियाले तपाईको के बिगारेको छ र प्रवन्धक पद पनि त्यागगर्ने कुरा गर्दै हुनुहुन्छ , त्याग गर्न चाहनुहुन्छ त्यो तपाईँको खुसीको कुरा हो तर हामी सदैव धेरै भन्दा धेरै सम्पदकहरूले सम्पादन गर्दा विकिपिडियाको गुणस्तर राम्रो हुने हो । कृपया सोच्नुहोस् भावुकताको लहरमा न अल्झिनुहोस् । तपाईँलाई विकिपिडिया , विक्सनरी र विकिबुक्समा फेरि पनि निम्तो छ । --सरोज(Saroj) (कुरा गर्ने) १७:१६, १८ जुन २०१४ (युटिसी(UTC))

विकिपुस्तक बारे सम्पादन गर्नुहोस्

ढकल ज्यु नमस्कार! मैले विकिपुस्तक मा वैदेशिक रोजगार एन, २०६४ तथा नियमावली ,२०६४ लाइ राख्ने बिचार मा छु मिल्छ कि मिल्दैन कानुन अन्तर्गत राख्न खोजेको हु । लिन्क पनि पठाएको छु कृपय चेक गरेर रिप्लाई गरिदिनुहोल धन्यवाद! (बिजय पोख्रेल (कुरा गर्ने) १४:५५, २६ जुन २०१४ (युटिसी(UTC)))

[[१४]]

mali nepali ma type garna aaudina tasko lagi mila hard work garako xu aru kuni sagilo tips vaya vandinu hola plzzzzzzz

सरोज जि मैले विकिपेडिया मा गरेका योगदान हरु को अवलोकन गरी मलाई थप साहयोग गर्नु हुनेछ भन्ने आशामा छु (बिजय पोख्रेल (कुरा गर्ने) १८:५३, १५ अगस्त २०१४ (युटिसी(UTC)))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी? सम्पादन गर्नुहोस्

 

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

New sign-up page for the Medical Translation Project सम्पादन गर्नुहोस्

Hey!

This is a friendly reminder that the sign-up page at the Medical Translation Project (previously Translation Task force) has been updated. This means everyone has to sign up again. Using the new page it will be easier for us to get into contact with you when there is work available. Please check out our progress pages now! There might be work there already for you.

We are also very proud to introduce new roles and guides which allows people to help who don't have medical knowledge too!

Here are ways you can help!
Community organization
We need involved Wikipedians to engage the community on the different Wikipedias, and to spread the word!
Assessing content
We need language knowledgeable Wikipedians (or not yet Wikipedians) who indicate on our progress tables which articles should and should not be translated!
Translating
We are always on the look-out for dedicated translators to work with our content, especially in smaller languages!
Integration
Translated articles need to be integrated into local Wikipedias. This process is done manually, and needs to take merge or replace older articles.
Template installation
For translations to be more useful templates and modules should be installed. We need people with the technical know-how who can help out!
Programming
Several of our processes are in need of simplification and many could occur automatically with bots.

Please use the sign up page, and thank you guys for all the work you've been doing. The translation project wouldn't be possible without you!


-- CFCF 🍌 (email) 13:09, 24 September 2014 (UTC)

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु । सम्पादन गर्नुहोस्

"सरोज कुमार ढकाल/Archive 1"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।