शङ्कर होटल काठमाडौँमा अवस्थित सम्पदा होटल हो। यो राणाकालीन दरवारमा निर्माण भएको छ। अग्नि सम्शेर राणाको लाजिम्पाट दरबार दरवारलाई कलात्मक ढङ्गले सजाएर रामशङ्कर श्रेष्ठले यसको निर्माण गरेका हुन्।[]

शङ्कर होटल
शङ्कर होटल is located in नेपाल
शङ्कर होटल
स्थान काठमाडौँ, नेपाल
निर्देशांक २७°४३′६″उ ८५°१९′१२″पू / 27.71833°N 85.32000°E / 27.71833; 85.32000
संचालन मिति १९६४
संस्थापक स्व. राम शङ्कर श्रेष्ठ
आर्किटेक्ट कुमार नरसिंह राणा
व्यबस्थापन होटल शङ्कर प्रालि
कोठाहरू ९४
Suites १२
रेष्टुरेन्ट
तल्लाहरू
पार्किङ बाहिर
वेबसाइट www.shankerhotel.com.np

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्