शंकर पोखरेल

म यहाँ के गर्दै छुसम्पादन

हाम्रो नेपाली विकिपीडियामा योगदान गर्न चाहनेहरूलाई सजिलो होस् भन्ने हेतुले मैले हाल सहायता:विषयसूचि पृष्ठमा काम गरिराखेको छु। हाल केहि दिनको लागि दशैँका कारण पटके योगदान मात्रै भएको छ :)

अहिले गर्दै गरेका कामहरूसम्पादन



मेरो योगदान

मलाई लेख्नुस्

 यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।