शंकर
आबद्ध २७ जनवरी २००७
शंकर पोखरेल
म यहाँ के गर्दै छुसम्पादन
हाम्रो नेपाली विकिपीडियामा योगदान गर्न चाहनेहरूलाई सजिलो होस् भन्ने हेतुले मैले हाल सहायता:विषयसूचि पृष्ठमा काम गरिराखेको छु। हाल केहि दिनको लागि दशैँका कारण पटके योगदान मात्रै भएको छ :)
अहिले गर्दै गरेका कामहरूसम्पादन
यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ। |