Merry christmasसम्पादन

-Krish Dulal ०३:४५, २५ डिसेम्बर २०११ (युटिसी(UTC))

शुभकामनासम्पादन

-Krish Dulal ०४:१०, १ जनवरी २०१२ (युटिसी(UTC))

Happy new year 2012सम्पादन

--Rajesh (वार्ता) १०:०२, १ जनवरी २०१२ (युटिसी(UTC))

कव्वाली लेखको श्रोतसम्पादन

त्रुटि देखाउनु भएकोमा धन्यवाद । मैले उक्त लेख अङ्ग्रेजी विकिपीडियाबाट translate गरेर लेखेको हो । उक्त लेखमा मैले श्रोत तथा interwiki link पनि राखिसके ।

चित्रहरूको सन्दर्भसम्पादन

बुढाजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))


नवबर्ष २०६९को शुभकामनासम्पादन

.