विक्सनरी

जि कसैले सम्पादन गर्न सक्ने खुला अनलाइन शब्दकोश

विक्सनरी वा विक्शनरी बहुभाषी, वेब आधारित परियोजना हो जसले सबै भाषाहरूमा सबै शब्दहरूको निःशुल्क सामग्री शब्दकोश सिर्जना गर्छ । यो १७१ भाषाहरूमा र सरल अङ्ग्रेजीमा पनि उपलब्ध छ । यो प्रोजेक्टका लेखहरु विकिपीडिया जस्तै, विक्सनरीका स्वयंसेवकद्वारा लेखिएको छ ।

विक्सनरी
Wiktionary logoWiktionary logo
Detail of the Wiktionary main page. All major wiktionaries are listed by number of articles.
Screenshot of wiktionary.org home page
साइटको प्रकार
अनलाइन शब्दकोश
उपलब्ध भाषा१७० भन्दा बढी
मालिकविकिमीडिया फाउन्डेशन
सर्जकजिमी वेल्स र विकिमीडिया समाज
युआरएलविक्सनरी.ओर्ग
अलेक्सा क्रमPositive decrease ४७४ (अगस्त २०१८)[१]
व्यवसायिकहैन
दर्ताऐच्छिक

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "वेबसाइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१८-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति