प्रकाशमान सिंह

प्रकाश मान सिंह एक नेपाली राजनीतिज्ञ र नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूमध्ये एक हुन्। उनी नेपालका लौह पुरुष गणेशमान सिंहको छोरा हुन्। उनी शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री भएका थिए।[१][२][३][४][५]

प्रकाश मान सिंह
Prakash Man Singh.jpg
उप प्रधानमन्त्री
कार्यकाल
सन् २०१४ फेब्रुअरी २५ – सन् २०१५
राष्ट्रपतिरामवरण यादव
सङ्घीय मामिला मन्त्री
कार्यकाल
सन् २०१४ – सन् २०१५
स्थानीय विकास मन्त्री
कार्यकाल
सन् २०१४ फेब्रुअरी २५ – सन् २०१५
व्यक्तिगत विवरण
जन्म (1956-04-03) ३ अप्रिल १९५६ (उमेर ६७)
क्षेत्रपाटी, काठमाडौ
राजनीतिक दलनेपाली कांग्रेस
सन्तान(हरू)प्रभाष मान सिंह र भास्कर मान सिंह
अभिभावक(हरू)गणेशमान सिंह (बुवा)
मङ्गला देवी सिंह (आमा)
मातृ शिक्षाप्रतिष्ठानस्नातकोत्तर

राजनीतिक जीवनसम्पादन

नेपाली कांग्रेसको सामान्य सदस्य भएर राजनीतिमा प्रवेश गरेका प्रकाशले पार्टीको जिल्ला कार्यसमितिको अध्यक्ष, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वहन गरिसकेका छन्।[६]

निर्वाचन संलग्नता र विवरणसम्पादन

निर्वाचन वर्ष निर्वाचन क्षेत्र नतिजा प्राप्त मत % मत सन्दर्भ
आम निर्वाचन २०४८ सन् १९९१ काठमाडौँ-४ पराजित - ३६.१३% [७]
आम निर्वाचन २०५१ सन् १९९४ काठमाडौँ-३ पराजित - ३३.७७% [८]
संविधानसभा निर्वाचन, २०६४ सन् २००८ काठमाडौँ-१ विजयी १४३१८ - [९][१०]
प्रतिनिधिसभा निर्वाचन २०७९ सन् २०२२ काठमाडौँ-१ विजयी ७१४३ - [११]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "प्रकाशमान सिंह", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३० 
  2. "म ‘राजकुमार’ होइन, सभापतिको स्वभाविक दाबेदार हुँ: प्रकाशमान सिंह", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३० 
  3. "मन्त्रिपरिषद विस्तार, १८ नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण", हिमालखबर (नेपालीमा), २०१४-०२-२५, अन्तिम पहुँच २०२१-०१-३० 
  4. "18 Ministers sworn-in, Cabinet meeting held", My Republica, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच १६ जुलाई २०१४ 
  5. "Meet the new cabinet of Ministers", Nepali Times, २५ फेब्रुअरी २०१४, अन्तिम पहुँच १६ जुलाई २०१४ 
  6. "दलको नेता सर्वसम्मतले चयन गर्नुपर्छ : कांग्रेस सांसद", थाहा खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-३० 
  7. Third General Election: Emerging Scenario - 2055 (1999). Kathmandu: Institute for Development Studies, 1999. p. 18
  8. Third General Election: Emerging Scenario - 2055 (1999). Kathmandu: Institute for Development Studies, 1999. p. 57
  9. eKantipur.com - Nepal's No.1 News Portal वेब्याक मेसिन अभिलेखिकरण २००८-०४-१२ मिति
  10. Prakash Man Singh of NC Wins from Kathmandu - 1
  11. "काठमाडौं : प्रदेश ३ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२२