चन्द्रप्रकाश मैनाली


चन्द्रप्रकाश मैनाली नेपालका कम्युनिष्ट राजनीतिज्ञ हुन्। उनी २०२८ सालको झापा आन्दोलन देखि चर्चामा रहेका हुन्। हाल उनी नेकपा मालेका महासचिव छन्।

चन्द्रप्रकाश मैनाली
No-Photo-Available-240x300.jpg
तस्वीर उपलब्ध छैन् ।
उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री
पद बहाली
२०७२
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
निर्वाचन क्षेत्रझापा-
व्यक्तिगत विवरण
जन्म२२ अगस्त १९५१
ताप्लेजुङ
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा माले

मैनाली २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका छन्। [१]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "सिपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री", सेतोपाटी अनलाइन, अन्तिम पहुँच ८ नोभेम्बर २०१५