नेपालमा सार्वजनिक र निजी क्षेत्रका अस्पतालदुवैसँग मिश्रित स्वास्थ्य सेवा प्रणाली रहेको छ। मेडिकल कलेजहरूको आफ्नै शिक्षण अस्पतालहरू छन् जसले सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान गर्दछ। नेपालमा २४ वटा मेडिकल कलेज छन्।[]

सार्वजनिक क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरू, जिल्ला अस्पतालहरू, प्रादेशिक अस्पतालहरू र केन्द्रीय अस्पतालहरू छन्। निजी क्षेत्रमा सामान्य अस्पतालका साथै अति विशेष अस्पतालहरू पनि छन्।

मेडिकल कलेजहरू

सम्पादन गर्नुहोस्

त्रिभुवन विश्वविद्यालय

सम्पादन गर्नुहोस्
  1. चिकित्साशास्त्र अध्ययन संस्थान
  2. युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस
  3. जानकी मेडिकल कलेज
  4. नेसनल मेडिकल कलेज
  5. किस्ट मेडिकल कलेज शिक्षण अस्पताल
  6. चितवन मेडिकल कलेज
  7. गण्डकी मेडिकल कलेज
  8. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान

काठमाडौँ विश्वविद्यालय

सम्पादन गर्नुहोस्
  1. मणिपाल शिक्षण अस्पताल
  2. कलेज अफ मेडिकल साइन्सेस
  3. काठमाडौँ मेडिकल कलेज
  4. नेपालगन्ज मेडिकल कलेज
  5. नेपाल मेडिकल कलेज
  6. काठमाडौँ मेडिकल कलेज
  7. नोबेल मेडिकल कलेज शिक्षण अस्पताल
  8. लुम्बिनी मेडिकल कलेज
  9. विराट मेडिकल कलेज शिक्षण अस्पताल
  1. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
  2. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
  3. वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  4. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
  5. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
  6. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
  7. मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

केन्द्रीय अस्पतालहरू

सम्पादन गर्नुहोस्
  1. आयुर्वेद चिकित्सालय, नरदेवी
  2. वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल
  3. भक्तपुर क्यान्सर अस्पताल
  4. भरतपुर अस्पताल
  5. भेरी अस्पताल
  6. वीरेन्द्र अस्पताल
  7. निजामती कर्मचारी अस्पताल
  8. केन्द्रीय कारागार अस्पताल
  9. डडेल्धुरा अस्पताल
  10. जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र
  11. गजेन्द्र नारायण सिंह अस्पताल
  12. सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
  13. कान्ति बाल अस्पताल
  14. कोशी अस्पताल
  15. मानसिक अस्पताल, पाटन
  16. मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्र
  17. सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्र
  18. नारायणी अस्पताल
  19. राष्ट्रिय ट्रमा सेन्टर
  20. सशस्त्र प्रहरी अस्पताल
  21. नेपाल प्रहरी अस्पताल
  22. परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
  23. शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल
  24. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
  25. त्रिवि शिक्षण अस्पताल

प्रादेशिक अस्पताल

सम्पादन गर्नुहोस्
  1. प्रादेशिक अस्पताल भद्रपुर
  2. प्रादेशिक अस्पताल कलैया
  3. जनकपुर प्रादेशिक अस्पताल
  4. भक्तपुर अस्पताल
  5. सिन्धुली अस्पताल
  6. धौलागिरी अस्पताल
  7. गोरखा अस्पताल
  8. लुम्बिनी प्रादेशिक अस्पताल
  9. गुल्मी अस्पताल
  10. कर्णाली प्रादेशिक अस्पताल
  11. स्वास्थ्य सेवा कार्यालय, दैलेख
  12. सेती प्रादेशिक अस्पताल
  13. महाकाली प्रादेशिक अस्पताल

आँखा अस्पतालहरू

सम्पादन गर्नुहोस्
  1. फत्तेबाल आँखा अस्पताल
  2. रामप्रसाद पोखरेल आँखा अस्पताल
  3. डा. विनोद निता कण्डेल आँखा अस्पताल
  4. छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल
  5. बुटवल लायन्स आँखा अस्पताल
  6. पाल्पा लायन्स लाकोल आँखा अस्पताल
  7. केडिया आँखा अस्पताल
  8. गौर आँखा अस्पताल
  9. इटहरी आँखा अस्पताल
  10. ठोरी आँखा अस्पताल
  11. लमही आँखा अस्पताल
  12. कीर्तिपुर आँखा अस्पताल
  13. महेन्द्रनगर आँखा अस्पताल
  14. बर्दिया आँखा अस्पताल
  15. मदन भण्डारी आँखा अस्पताल
  16. तौलिहवा आँखा अस्पताल
  17. दृष्टि आँखा अस्पताल
  18. राप्ती आँखा अस्पताल
  19. भरतपुर आँखा अस्पताल
  20. मेची आँखा अस्पताल
  21. लुम्बिनी आँखा अस्पताल
  22. हिमालय आँखा अस्पताल
  23. रण अम्बिका शाह आँखा अस्पताल
  24. गेटा आँखा अस्पताल
  25. सगरमाथा चौधरी आँखा अस्पताल
  26. विराटनगर आँखा अस्पताल
  27. तिलगङ्गा आँखा अस्पताल

जिल्ला अस्पतालहरू

सम्पादन गर्नुहोस्
  1. रसुवा जिल्ला अस्पताल
  2. मनाङ जिल्ला अस्पताल
  3. मुस्ताङ जिल्ला अस्पताल
  4. बाजुरा जिल्ला अस्पताल
  5. मुगु जिल्ला अस्पताल
  6. डोल्पा जिल्ला अस्पताल
  7. हुम्ला जिल्ला अस्पताल
  8. सोलुखुम्बु जिल्ला अस्पताल
  9. ताप्लेजुङ जिल्ला अस्पताल
  10. तेह्रथुम जिल्ला अस्पताल
  11. जिरी अस्पताल, दोलखा
  12. लमजुङ जिल्ला अस्पताल
  13. बन्दिपुर अस्पताल, तनहुँ
  14. पर्वत जिल्ला अस्पताल
  15. म्याग्दी जिल्ला अस्पताल
  16. शिवराज अस्पताल, कपिलवस्तु
  17. रुकुम जिल्ला अस्पताल
  18. जाजरकोट जिल्ला अस्पताल
  19. दैलेख जिल्ला अस्पताल
  20. अछाम जिल्ला अस्पताल
  21. बैतडी जिल्ला अस्पताल
  22. दार्चुला जिल्ला अस्पताल
  23. रामेछाप जिल्ला अस्पताल
  24. पाँचथर जिल्ला अस्पताल
  25. इलाम जिल्ला अस्पताल
  26. धनकुटा जिल्ला अस्पताल
  27. भोजपुर जिल्ला अस्पताल
  28. सङ्खुवासभा जिल्ला अस्पताल
  29. खोटाङ जिल्ला अस्पताल
  30. रङ्गोली अस्पताल, मोरङ
  31. इनरुवा अस्पताल, सुनसरी
  32. उदयपुर जिल्ला अस्पताल
  33. सिन्धुली जिल्ला अस्पताल
  34. लहान अस्पताल, सिराहा
  35. सिराहा जिल्ला अस्पताल
  36. महोत्तरी जिल्ला अस्पताल
  37. सर्लाही जिल्ला अस्पताल
  38. रौतहट जिल्ला अस्पताल
  39. बारा जिल्ला अस्पताल
  40. सिन्धुपाल्चोक जिल्ला अस्पताल
  41. नुवाकोट जिल्ला अस्पताल
  42. धादिङ जिल्ला अस्पताल
  43. गोरखम जिल्ला अस्पताल
  44. नवलपरासी जिल्ला अस्पताल
  45. कपिलवस्तु जिल्ला अस्पताल
  46. पाल्पा जिल्ला अस्पताल
  47. गुल्मी जिल्ला अस्पताल
  48. अर्घाखाँची जिल्ला अस्पताल
  49. प्युठान जिल्ला अस्पताल
  50. सल्यान जिल्ला अस्पताल
  51. बर्दिया जिल्ला अस्पताल
  52. जुम्ला जिल्ला अस्पताल
  53. डोटी जिल्ला अस्पताल
  54. डडेल्धुरा जिल्ला अस्पताल
  55. हेटौँडा अस्पताल, मकवानपुर
  56. भीम अस्पताल, भैरहवा
  57. रूपन्देही जिल्ला अस्पताल

निजी अस्पतालहरू

सम्पादन गर्नुहोस्

आयुर्वेद औषधालयहरू

सम्पादन गर्नुहोस्

अन्य अस्पतालहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Medical Colleges" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-२०