परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पर्छ । यो एक मात्र नेपालको स्त्री रोग अस्पताल हो । यो अस्पताल प्रसूति गृहको नामले चिनिन्छ । यसको स्थापना सन् १९५९ अगष्टमा भएको हो। यश अस्पताललाई राजा महेन्द्राकी पहिलो पत्नी इन्द्र को नाममा परोपकार श्री ५ इन्द्र राज्यलक्ष्मी प्रसुती अस्पताल राखिएको थियो।

परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, थापाथली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्