चितवन मेडिकल कलेज शिक्षण अस्पताल

चितवनको एक अस्पताल
(चितवन मेडिकल कलेजबाट अनुप्रेषित)

चितवन मेडिकल कलेज (सिएमसी) चितवन जिल्लाको भरतपुर - १० मा, अवस्थित एक निजी मेडिकल कलेज तथा अस्पताल हो। यसको स्थापना २०६३ असार ६ मा भएको थियो। यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ। यसले चिकित्सा र स्वास्थ्य विज्ञानमा स्नातक र स्नातकोत्तर अध्यापन गराउँदछ।[]

चितवन मेडिकल कलेज
प्रकारनिजी
स्थापना२०६३ असार ६
मान्यतानेपाल मेडिकल काउन्सिल
शैक्षिक सम्बन्धन
त्रिभुवन विश्वविद्यालय
निर्देशकहरिशचन्द्र न्यौपाने
स्थान
भरतपुर, चितवन, नेपाल

२७°४१′N ८४°२६′E / २७.६८°N ८४.४३°E / 27.68; 84.43निर्देशाङ्कहरू: २७°४१′N ८४°२६′E / २७.६८°N ८४.४३°E / 27.68; 84.43
वेबसाइटwww.cmc.edu.np

यो अस्पताल ७५० शय्यामा सञ्चालित छ। यसले २०७९ माघ १२ देखि एक सय शय्याकाे क्यान्सर अस्पताल पनि सञ्चालन गरिरहेको छ[] भने यसले २०८१ साउन १ देखि स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरेको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Institutes: Institute of Medicine", Tribhuvan University, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२४ 
  2. "चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल", अनलाइन खबर (नेपालीमा)। 
  3. "चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु", अनलाइन खबर (नेपालीमा)।