केन्द्रीय कारागार अस्पताल
केन्द्रीय कारागार अस्पताल काठमाडौँको केन्द्रीय कारागारमा सञ्चालित छ।[१] यसको स्थापना वि.सं १९७१ सालमा भएको थियो।[२] कैदीहरूको स्वास्थ्य उपचारका लागि यसको स्थापना गरिएको थियो।
भौगोलिक विवरण | |
---|---|
स्थान | सुन्धारा, काठमाडौँ, बागमती प्रदेश, नेपाल |
निर्देशाङ्क | २७°४२′०३″N ८५°१८′०१″E / २७.७००७६९°N ८५.३००१४०°Eनिर्देशाङ्कहरू: २७°४२′०३″N ८५°१८′०१″E / २७.७००७६९°N ८५.३००१४०°E |
सेवाहरू | |
आकस्मिक विभाग | छ |
शैय्या | ३० शैय्या |
इतिहास | |
सञ्चालन | वि.सं १९७१ |
कडीहरू | |
वेबसाइट | cjhospital |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "About Us", केन्द्रिय कारागार (नेपालीमा), अन्तिम पहुँच ३ असार २०८१।
- ↑ "व्यवस्थित बन्दै कारागार अस्पताल, ६ महिनामा २० हजार कैदीबन्दीको उपचार", रातोपाटी (नेपालीमा), ३० जेठ २०८१।