जनकपुर प्रादेशिक अस्पताल

जनकपुर अञ्चल अस्पताल जनकपुर सहरमा रहेको छ। यो अस्पताल १०० सैयामा संचालित छ।