मणिपाल शिक्षण अस्पताल

मणिपाल शिक्षण अस्पताल मणिपाल कलेज अफ मेडिकल साइन्सेज ( MCOMS ) को शिक्षण अस्पताल हो। यो फुलबारी, पोखरा, नेपाल मा अवस्थित छ। यो मणिपाल शिक्षा र चिकित्सा समूह (Manipal Education and Medical Group, MEMG)को स्वामित्वमा छ।

मणिपाल शिक्षण अस्पताल
आदर्श वाक्यInspired by Life
प्रकारPrivate
स्थापना1994
मूल संस्था
Kathmandu University
सभापतिAnil Oduvil
निर्देशकDr. Abishekh Maskey (medical director)
ManagementManipal Education and Medical Group (MEMG)
स्थान
Deep Heights (college); Phulbari (Hospital)
Pokhara, Nepal
क्याम्पसUrban
AlumniMCOMS Alumni Association (MCOMSAA)
सम्बन्धनहरूकाठमाडौँ विश्वविद्यालय
वेबसाइटwww.manipalpokhara.edu.np
चित्र:Manipal Logo.jpg

मणिपाल कलेज अफ मेडिकल साइन्सेज (MCOMS), पोखरा सन् १९९४ मा एमबीबीएस कार्यक्रमको साथ स्थापना भएको थियो। मणिपाल कलेज बि.सं २०४७ मा उदारीकरण पछि स्थापित नेपालमा पहिलो निजी चिकित्सा संस्थान थियो। नेपाल सरकार र मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप एमईएमजीबीच सन् १९९२ मा भएको सम्झौतापछि मणिपाल कलेज अफ मेडिकल साइन्सेज (MCOMS) को परिकल्पना भएको हो । एमबीबीएस कार्यक्रम डिसेम्बर 1994 मा नेपाल मेडिकल काउन्सिल र काठमाडौं विश्वविद्यालयको सम्बन्धन द्वारा अस्थायी मान्यता संग शुरू भयो। पहिलो ब्याचले जुलाई १९९९ मा फाइनल एमबीबीएस उत्तीर्ण गरी जुलाई २००० मा इन्टर्नशिप पूरा गर्यो।

पाठ्यक्रम सम्पादन गर्नुहोस्

एमबीबीएस अवधि: साढे पाँच वर्ष (​  वर्ष + १-वर्ष इंटर्नशिप) MD/MS : ३ शैक्षिक वर्ष एमएससी (गैर क्लिनिकल) : २ वर्ष बीएससी नर्सिङ : ४ वर्ष PCL नर्सिङ : ३ वर्ष

शिक्षाको भाषा: अंग्रेजी

कक्षा सुरु: अगस्त

नेपाल सरकारले मनोनीत उम्मेदवारका लागि २०% सिट आरक्षित छन्।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • मणिपाल कलेज अफ मेडिकल साइन्सेज

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्