पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान वि.सं २०६४ मा स्थापित एक स्वायत्त , गैर नाफामुलक संस्था हो । यो संसदबाट पारित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन , २०६४ अनुसार उच्च शिक्षाको लागि बनेको संस्था हो ।[१]

Patan Academy of Health Sciences
आदर्श वाक्यSustained Improvement of the Health of the Nepalese People
प्रकार-
स्थापना२०६४ माघ २३
कुलपतिनेपालको प्रधानमन्त्री
स्थान
उप-कुलपतिप्रा. डा. भरत कुमार यादव
वेबसाइटwww.pahs.edu.np

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "परिचय", Patan Academy of Health Sciences., अन्तिम पहुँच २०१४-०५-१७