वीरेन्द्र अस्पताल
विरेन्द्र अस्पताल काठमाण्डौको छाउनी स्थित अवस्थित छ । यो अस्पतालबाट नेपाली सेना र तिनका परिवारको लागि निशुल्क उपचार गरिन्छ ।
स्थापना
सम्पादन गर्नुहोस्उपचार पाउने व्याक्तीहरू
सम्पादन गर्नुहोस्यो अस्पतालबाट निशुल्क सेवा पाउने ब्यक्तिहरु निम्न रहेका छन ।
- वहालवाला सैनिक
- भुतपुर्व सैनिक
- वहालवाला र भुतपुर्व सैनिकका छोरा छोरी ,आमा वुवा ,श्रीमान श्रीमती
उपचार पद्धति
सम्पादन गर्नुहोस्उपचारका किसिम
सम्पादन गर्नुहोस्यस अस्पतालबाट विभिन्न किसिमका उपचारहरु गरिदै आइरहेको छ । जो निम्न प्रकारका छन् :-
- इमर्जेन्सी सेवा
- नाक कान घाँटी
- सबै किसिमका शल्यक्रिया
- दन्त सेवा(शल्यक्रिया )
- आँखा सेवा (शल्यक्रिया )
- नशा तथा मानसिक रोग
- प्रसुती सेवा
- बालरोग सेवा
- एम. आर. आइ., सिटिस्क्यान, भिडियो एक्सरे, एक्स रे, इसिजी र इन्डोस्कोपी सेवा
- एम्बुलेन्स सेवा