सिन्धुली अस्पताल
(सिन्धुली जिल्ला अस्पतालबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष श्री नेत्रविक्रम थापा (विवश) हुनु हुन्छ । थापा नेपालकै ईतिहासमा सवै भन्दा कम उमेरमा अस्पताल विकास समितिका अध्यक्ष वन्न सफल हुनु भएको छ । युवा ब्यक्तित्वको कारण पनि थापाबाट जिल्ला अस्पतालमा धेरै सुधार हुने अनुमान गर्न सकिन्छ । उहाँ सिन्धुली जिल्ला अस्पताल विकास समितिको ५ औँ अध्यक्ष हुनु हुन्छ ।