नेपाल मेडिकल कलेज शिक्षण अस्पताल
(नेपाल मेडिकल कलेजबाट अनुप्रेषित)
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल वि.सं २०५३ सालमा स्वर्गीय सच्चेकुमार पहाडीद्वारा स्थापित काठमाडौँ, नेपालमा ७०० शय्याको प्रमुख स्वास्थ्य सेवा केन्द्र हो।[१] यसले नेपालमा चिकित्सा सेवा र चिकित्सा शिक्षा प्रदान गर्दछ। यसले वैज्ञानिक अनुसन्धान पनि गर्दछ। नेपाल मेडिकल कलेज काठमाडौँको जोरपाटीमा अवस्थित छ।[२]
नेपाल मेडिकल कलेज शिक्षण अस्पताल | |
Motto | शिक्षा – अनुसन्धान – सेवा |
---|---|
प्रकार | निजी विश्वविद्यालय |
स्थापना | वि.सं २०५३ |
Founders | सच्चेकुमार पहाडी, अञ्जनीकुमार शर्मा |
Chairman | भोला रिजाल |
Principal | प्रमोदकुमार क्षेत्री |
स्थान | जोरपाटी, काठमाडौँ नेपाल |
क्याम्पस | सहरी |
Affiliations | काठमाडौँ विश्वविद्यालय |
वेबसाइट | www |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ दीपक दाहाल, "डा. सच्चेकुमार पहारीको निधन : जसले दरबार त्यागेर आन्दोलन उठाए", नागरिक दैनिक (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९।
- ↑ लक्ष्मी चौलागाईँ, "नेपालमा मेडिकल कलेजको संख्या कति, कहिले र कसरी स्थापना भए ?", महिला स्वास्थ्य (नेपालीमा), अन्तिम पहुँच १७ कात्तिक २०७९।