गोरखा जिल्लाको सदरमुकाम पृथ्वीनारायण नगरपालिका स्थीत गोरखा बजारमा रहेको गोरखा अस्पताल यो क्षेत्रको मुख्य अस्पताल हो।