प्रादेशिक अस्पताल भद्रपुर
प्रादेशिक अस्पताल भद्रपुर वा पहिला मेची अञ्चल अस्पतालको रूपमा परिचित झापा जिल्लाको भद्रपुर नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित छ।[१] यसको स्थापना वि.सं २०१५ सालमा भएको थियो।[२]
भौगोलिक विवरण | |
---|---|
स्थान | भद्रपुर, झापा, कोशी प्रदेश, नेपाल |
निर्देशाङ्क | २६°३३′२५″N ८८°०५′०९″E / २६.५५७०७९४°N ८८.०८५७३७९°Eनिर्देशाङ्कहरू: २६°३३′२५″N ८८°०५′०९″E / २६.५५७०७९४°N ८८.०८५७३७९°E |
सङ्गठन | |
प्रकार | सङ्घीय अस्पताल |
सेवाहरू | |
आकस्मिक विभाग | छ |
शैय्या | २०० शैय्या |
इतिहास | |
पूर्व नाम(हरू) | मेची अञ्चल अस्पताल |
सञ्चालन | वि.सं २०१५ |
कडीहरू | |
वेबसाइट | https://provincehospital.koshi.gov.np |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "प्रादेशिक अस्पताल भद्रपुरमा उपकरण थपियो, जनशक्ति थपिएन", हिमाल प्रेस (नेपालीमा), अन्तिम पहुँच ३ असार २०८१।
- ↑ "मेची प्रादेशिक अस्पताल भद्रपुर अब २०० शय्याको", प्रतिदिन (नेपालीमा), ३० जेठ २०८१।