प्रादेशिक अस्पताल भद्रपुर

प्रादेशिक अस्पताल भद्रपुर वा पहिला मेची अञ्चल अस्पतालको रूपमा परिचित झापा जिल्लाको भद्रपुर नगरपालिकाको वडा नम्बर ८ मा अवस्थित छ।[१] यसको स्थापना वि.सं २०१५ सालमा भएको थियो।[२]

नक्सा
भौगोलिक विवरण
स्थानभद्रपुर, झापा, कोशी प्रदेश, नेपाल
निर्देशाङ्क२६°३३′२५″N ८८°०५′०९″E / २६.५५७०७९४°N ८८.०८५७३७९°E / 26.5570794; 88.0857379निर्देशाङ्कहरू: २६°३३′२५″N ८८°०५′०९″E / २६.५५७०७९४°N ८८.०८५७३७९°E / 26.5570794; 88.0857379
सङ्गठन
प्रकारसङ्घीय अस्पताल
सेवाहरू
आकस्मिक विभाग
शैय्या२०० शैय्या
इतिहास
पूर्व नाम(हरू)मेची अञ्चल अस्पताल
सञ्चालनवि.सं २०१५
कडीहरू
वेबसाइटhttps://provincehospital.koshi.gov.np

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "प्रादेशिक अस्पताल भद्रपुरमा उपकरण थपियो, जनशक्ति थपिएन", हिमाल प्रेस (नेपालीमा), अन्तिम पहुँच ३ असार २०८१ 
  2. "मेची प्रादेशिक अस्पताल भद्रपुर अब २०० शय्याको", प्रतिदिन (नेपालीमा), ३० जेठ २०८१।