देस्पासितो पोर्तोरिकी गायक तथा गीतकार लुइस फोन्सी र र्‍यापर ड्याडी यङ्कीको गीत हो जुन फोन्सीको सन् २०१९ मा सार्वजनिक गरिएको बिदा नामक साङ्गीतिक सङ्गालोका लागि जारी गरिएको थियो।[१][२] सन् २०१७ जनवरी १२ मा दिन युनिभर्सल सङ्गीत लातिनले यस गीतलाई तथा यसको श्रव्य दृश्य सार्वजनिक गरेको थियो भने यस गीतको आधिकनरिक श्रव्य दृश्यमा फोन्सी र याङ्कीलाई पोर्तोरिकोको ओल्ड सान जुआनको ला पेर्ला क्षेत्रमा र स्थानीय लन फेक्तोरियोमा गीतको प्रदर्शन गर्दै गरेको देख्न सकिन्छ। यस गीतलाई गायक फोन्सीले एरिकन एन्दर र ड्याडी यङ्कीको सहायतामा रचेका थिए भने यस गीतलाई आन्द्रेस तोरेसले निर्माण गरेका थिए। सन् २०१७ अप्रिल १७ मा दिन यस गीतको समायोजन संस्करण सार्वजनिक गरिएको थियो जसमा क्यानडेली गायक जस्टिन बिबरले स्वर दिएका थिए भने उक्त संस्करणको सार्वजनिकसँगै यस गीत विभिन्न देशका सङ्गीत तालिकाहरूमा शीर्ष स्थानमा आउन सफल भएको थियो। सन् २०१७ पछि विश्वव्यापी रूपमा यस गीतले ख्याति कमाएपछि लातिन पप सङ्गीतको मागमा पनि वृद्धि भएको थियो।

"देस्पासितो"
लुइस फोन्सी र ड्याडी यङ्कीको एकल
भाषास्पेनी
नेपाली शीर्षक"विस्तारै"
सार्वजनिक१२ जनवरी २०१७ (2017-01-12)
ढाँचा
  • सङ्गीत अभिभारण
  • सिडी एकल
रेकर्डसन् २०१६
स्टुडियोन्वाइजम्याच (मायामी)
किसिम
  • एल रेगितोन
  • पप लातिनो
लम्बाई:४७
लेबलयुनिभर्सल लातिन
गीतकार(हरू)
  • लुइस फोन्सी
  • आरिका आन्दर
  • ड्याडी यङ्की
रेकर्ड निर्माता(हरू)
  • आन्द्रेस तोरेस
लुइस फोन्सी एकल कालक्रम
"तेन्तसियोन"
(सन् २०१५)
"देस्पासितो"
(२०१७)
"वेब योर फ्ल्याग"
(सन् २०१७)
ड्याडी यङ्की एकल कालक्रम
ला रोम्पे कोरासोनास
(२०१७)
देस्पासितो
(२०१७)
बुल्बो
(२०१७)
साङ्गीतिक भिडियो
"देस्पासितो" युट्युबमा हेर्नुहोस्

यो गीत लातिन पप सङ्गीतमा आधारित छ।व्यावसायिक रूपमा यो गीत ४७ देशका सङ्गीत तालिकाको शीर्ष स्थानमा पर्न सफल भएको थियो भने अन्य दश देशमा यो गीत शीर्ष दश भित्र पर्न सफल भएको थियो जसकारण यो गीत फोन्सी र यङ्कीको सबैभन्दा लोकप्रिय तथा ख्यातिप्राप्त गीत बन्न सफल भएको थियो। एक स्पेनी गीतको रूपमा यो गीत संयुक्त राज्य अमेरिकाको बिलबोर्ड हट १०० मा सन् १९९६ देखि पहिलोपटक शीर्ष स्थानमा पर्न सफल भएको थियो भने यस अधि एक स्पेनी गीतको रूपमा सन् १९९६ मा माकारिना नामक गीत शीर्ष स्थानमा आएको थियो। यो गीत लगातार १६ हप्तासम्म बिलबोर्ड हट १०० सङ्गीत तालिकाको शीर्ष स्थानमा सहन सफल भएको थियो भने यो गीत हट लातिन सङ्गीत तालिकाको लगातार ५६ हप्तासम्म शीर्ष स्थानमा रहन सफल भएको थियो। यो गीत एक स्पेनी गीतको रूपमा संयुक्त राज्य अमेरिकाको डायमन्ड प्रमाणपत्र प्राप्त गर्ने पहिलो गीत बन्न सफल भएको थियो भने यसले अन्तर्राष्ट्रिय रूपमा स्विट्जरल्यान्ड र जर्मनीको सङ्गीत तालिकामा सबैभन्दा लामो समयसम्म शीर्ष स्थानमा रहँदै एक कीर्तिमान कायम गरेको थियो। सन् २०१७ अगष्ट पछि यो गीतको साङ्गीतिक श्रव्य दृश्य युट्युबमा सबैभन्दा अधिक पटक हेरिएको श्रव्य दृश्य बन्न सफल भएको थियो भने तात्कालिक समयमा यसले सर्वाधिक हेरिएको गीत सि यु अगेनलाई पछि पार्दै सर्वाधिक हेरिएको गीत बन्न सफल भएको थियो भने त्यस समयमा यस श्रव्य दृश्यलाई तीन अर्ब पटक हेरिएको थियो। अतिरिक्त रूपमा युट्युबमा यस गीतले तीन, चार, पाँच र छ अर्ब अवलोकन प्राप्त गर्ने पहिलो श्रव्य दृश्य बन्न सफल भएको थियो।

देस्पासितो गीतले सङ्गीत विश्लेषकहरूद्वारा अनुकूल समिक्षा तथा प्रतिक्रियाहरू प्राप्त गरेको थियो भने विश्लेषकहरूले यस गीतलाई लातिन र विशिष्ट सङ्गीतको समायोजनको रूपमा लिँदै यस गीतको प्रशंसा गरेका थिए। यस गीतले १८औँ लातिन ग्रामी पुरस्कार समारोहमा वर्ष उत्कृष्ट रेकर्ड तथा वर्ष सङ्गीत विधामा ग्रामी पुरस्कार प्राप्त गरेको थियो।[३][४] यस गीतको समायोजन संस्करणले ६०औँ ग्रामी पुरस्कार समार‍ोहमा वर्ष रेकर्ड, वर्ष गीत र उत्कृष्ट पप सामूहिक प्रस्तुति विधामा ग्रामी मनोनयन प्राप्त गरेको थियो। देस्पासितोलाई विभिन्न पत्रिका तथा सञ्चार माध्यमहरूले सन् २०१७ को उत्कृष्ट गीतको रूपमा प्रशंसा दिएका थिए भने यस गीतलाई हालसम्मकै उत्कृष्ट लातिन सङ्गीतको रूपमा संज्ञा दिइएको छ।

सङ्गीत तालिका सम्पादन गर्नुहोस्

साप्ताहिक तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१७) शीर्ष
स्थान
  अर्जेन्टिना (मोनितोर लातिनो)[५]
  अस्ट्रेलिया (एरिया तालिका)[६]
  अस्ट्रिया (Ö३ अस्ट्रिया शीर्ष ४०)[७]
  बेल्जियम (अल्ट्राटप ५० भ्लान्दरेन)[८]
  बेल्जियम (अल्ट्राटप ५०)[९]
  बोलिभिया (मोनितर लातिनो)[१०]
 ब्राजिल उत्कृष्ट १०० (बिलबोर्द ब्राजिउ)[११]
जस्टिन बिबर संस्करण
१६
  ब्राजिल पप २० प्रवाह (बिलबोर्द ब्राजिउ)[१२]
जस्टिन बिबर संस्करण
  बुल्गेरिया विश्व गीतहरू (प्रोफोन)[१३]
  क्यानडा (क्यानडेली हट १००)[१४]
  क्यानडा (क्यानडा एसी) बिलबोर्ड[१५]
  क्यानडा (क्यानडा सिएचआर/शीर्ष ४०)[१६]
  क्यानडा (क्यानडा हट एसी)[१७]
  चिली (मोनितर लातिनो)[१८]
  कोलम्बिया (राष्ट्रिय-प्रतिवेदन)[१९]
  कोस्ता रिका (मोनितोर लातिनो)[२०]
  चेक गणतन्त्र (रेडियो शीर्ष १००)[२१]
  चेक गणतन्त्र (एकल डिजिटल शीर्ष १०० सङ्गीत)[२२]
  डेनमार्क (ट्र्याक लिसन)[२३]
दोमिनिका गणतन्त्र (मोनितर लातिनो)[२४]
  इक्वेडर (मोनितर तालिनो)[२५]
  इक्वेडर (राष्ट्रिय-प्रतिवेदन)[२६]
  एल साल्भादोर (मोनितर तालिनो)[२७]
युरोपेली अङ्कीय गीत (बिलबोर्ड)[२८]
  फिनल्यान्ड (आधिकारिक फिनल्यान्डेेेेली साङ्गितिक तालिका कम्पनी)[२९] २०
  फिनल्यान्ड (आधिकारिक फिनल्यान्डेेेेली साङ्गितिक तालिका कम्पनी)[३०]
जस्टिन बिबर संस्करण
  फ्रान्स (एसएनइपी)[३१]
  जर्मनी (आधिकारिक जर्मन चार्ट)[३२]
  युनान अङ्कीय गीत (बिलबोर्ड)[३३]
  ग्वातेमाला (मोनितर लातिनो)[३४]
  हङ्गेरी (रेडियो शीर्ष ४०)[३५]
  हङ्गेरी (सिङ्गल टप ४०)[३६]
  हङ्गेरी (प्रवाहित शीर्ष ४० सङ्गीत)[३७]
आइसल्यान्ड (RÚV)[३८]
  आयरल्यान्ड (आयरल्यान्ड सङ्गीत सङ्घ)[३९]
  इजरायल (मिडिया फरेस्ट)[४०]
  इटाली (एफआइएमआई)[४१]
  जापान (जापान उत्कृष्ट १००)[४२] ४८
  जापान (जापान उत्कृष्ट १००)[४३]
जस्टिन बिबर संस्करण
२८
लात्भिया (ताल्भिया उत्कृष्ट ४०)[४४]
  लेबनान (लेबनान उत्कृष्ट २०)[४५]
लुक्सेमबुर्ग अङ्कीय गीत (बिलबोर्ड)[४६]
  मलेसिया (मलेसिया रेकर्डिङ उद्योग सङ्घ)[४७]
  मलेसिया (मलेसिया रेकर्डिङ कम्पनी)[४८]
जस्टिन बिबर संस्करण
  मेक्सिको प्रवाह गीत[४९]
  मेक्सिको प्रतिध्वनी सङ्गीत (बिलबोर्ड)[५०]
  मेक्सिको उत्कृष्ट प्रवाह गीत [५१]
जस्टिन बिबर संस्करण
  नेदरल्यान्ड्स (एकल शीर्ष १०० गीत)[५२]
  नेदरल्यान्ड (एकल शीर्ष १०० गीत)[५३]
न्युजिल्यान्ड (चार्ट कम्पनी)[५४]
जस्टिन बिबर संस्करण
  नर्वे (भिगी-लिस्ता)[५५] २२
  नर्वे (भिगी-लिस्ता)[५६]
जस्टिन बिबर संस्करण
  पानामा (मोनितोर लातिनो)[५७]
  पाराग्वे (मोनितर तालिनो)[५८]
  पेरू (मोनितोर तालिनो)[५९]
  फिलिपिन्स (फिलिपिन हट १००)[६०]
  पोल्यान्ड (पोल्यान्डेेेली एयरप्ले शीर्ष १००)[६१]
  पोल्यान्ड (डान्स टप ५०)[६२]
जस्टिन बिबर संस्करण
  पोर्तगाल (एएफपी)[६३]
  रोमानिया (प्रवाह १००)[६४]
  रूस (टप हिट)[६५]
  स्कटल्यान्ड गीत र गिती सङ्गालो चार्ट (आधिकारिक चार्ट कम्पनी])[६६]
  स्लोभाकिया (रेडियो शीर्ष १००)[६७]
  स्लोभाकिया (एकल डिजिटल टप गीत)[६८]
  स्लोभेनिया (स्लो उत्कृष्ट ५०)[६९]
  दक्षिण कोरिया विदेशी गीत (गाओँ)[७०]
जस्टिन बिबर संस्करण
  स्पेन (प्रो म्युजिक)[७१]
  स्पेन (प्रो म्युजिक)[७२]
जस्टिन बिबर संस्करण
  स्वीडेन (टप लिस्टा)[७३]
  स्कटल्यान्ड (स्विस ह्याटफ्रिड)[७४]
  बेलायत एकल (आधिकारिक चार्ट कम्पनी)[७५]
  युक्रेन (टप हिट)[७६]
  संयुक्त राज्य अमेरिका वयस्क समकालीन (बिलबोर्ड)[७७]
जस्टिन बिबर संस्करण
२४
  संयुक्त राज्य अमेरिका एडल्ट टप ४० (बिलबोर्ड)[७८]
जस्टिन बिबर संस्करण
  संयुक्त राज्य अमेरिका डान्स क्लब गीत (बिलबोर्ड)[७९]
जस्टिन बिबर संस्करण
  संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[८०]
  संयुक्त राज्य अमेरिका हट ल्याटिन गीत (बिलबोर्ड)[८१]
  संयुक्त राज्य अमेरिका मेनस्ट्रिम टप ४० (बिलबोर्ड)[८२]
जस्टिन बिबर संस्करण
  संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[८३]
जस्टिन बिबर संस्करण
  भेनेजुएला (रेकर्द रिपोर्ता कम्पनी)[८४]

मासिक तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१७) शीर्ष
स्थान
  अर्जेन्टिना (कापिफ)[८५]
  अर्जेन्टिना (कापिफ)[८६]
जस्टिन बिबस समायोजन संस्करण
  रूस (टपहिट)[८७]
  स्लोभेनिया (स्लोटप ५०)[८८]
  स्लोभेनिया (स्लोटप ५०)[८९]
जस्टिन बिबस समायोजन संस्करण
१९
  दक्षिण कोरिया विदेशी गीत (गाओँ) [९०] ५८
  दक्षिण कोरिया विदेशी गीत (गाओँ)[९१]
जस्टिन बिबस समायोजन संस्करण
  युक्रेन (टपहिट)[९२]
  भेनेजुएला (राष्ट्रिय-प्रतिवेदन)[९३]

वर्ष-समाप्ति तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१७) स्थान
  अर्जेन्टिना डिजिटल सङ्गीत (कापिफ)[९४]
  अर्जेन्टिना धाराप्रवाह (मोनितोर लातिनो)[९५]
  अस्ट्रेलिया (एरिया)[९६]
  अस्ट्रिया (Ö३ अस्ट्रिया उत्कृष्ट ४०)[९७]
  बेल्जियम (अल्ट्राटप फ्लान्डर्स)[९८]
  बेल्जियम (अल्ट्राटप वलोनिया)[९९]
  बोलिभिया (मोनितोर लातिनो)[१००]
  ब्राजिल ब्राजिल हट १०० धाराप्रवाह (बिलबोर्द)[१०१]
जस्टिन बिबर समायोजन संस्करण
२३
  क्यानडा (क्यानडेली हट १०९)[१०२]
  चिली (मोनितोर लातिनो)[१०३]
  कोलम्बिया (मोनितोर लातिनो)[१०४]
  डेनमार्क (ट्र्याकलिसन)[१०५]
  डोमिनिकन गणतन्त्र (मोनितोर लातिनो)[१०६]
  इक्वेडर (मोनितोर लातिनो)[१०७]
  एल साल्भादोर (मोनितोर लातिनो)[१०८] ११
  फ्रान्स (एसएनइपी)[१०९]
  जर्मनी (आधिकारिक जर्मनी चार्ट)[११०]
  ग्वाटेमाला (मोनितोर लातिनो)[१११]
  होन्डुरस (मोनितोर लातिनो)[११२] ३१
  हङ्गेरी (रेदियोस उत्कृष्ट ४०)[११३]
  हङ्गेरी (एकल उत्कृष्ट ४०)[११४]
  हङ्गेरी (धाराप्रवाह उत्कृष्ट ४०)[११५]
  इजरायल (मिडिया फरेस्ट)[११६]
  इटाली (एफआइएमआई)[११७] 1
  मेक्सिको (मोनितोर लातिनो)[११८]
  नेदरल्यान्ड (डच उत्कृष्ट ४०)[११९]
  नेदरल्यान्ड (एकल उत्कृष्ट १००)[१२०]
  न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेड)[१२१]
जस्टिन बिबर समायोजन संस्करण
  निकाराग्वा (मोनितोर लातिनो)[१२२] ३०
  नर्वे (भिजी लिस्ता)[१२३]
जस्टिन बिबर समायोजन संस्करण
  पानामा (मोनितोर लातिनो)[१२४]
  पाराग्वे (मोनितोर लातिनो)[१२५]
  पेरू (मोनितोर लातिनो)[१२६]
  पोल्यान्ड (जेडपिएभी)[१२७]
  रोमानिया (प्रवाह १००)[१२८] २४
  रूस (टपहिट)[१२९]
  स्लोभेनिया (स्लोटप ५०)[१३०] १०
  दक्षिण कोरिया विदेशी सङ्गीत[१३१]
जस्टिन बिबर समायोजन संस्करण
३०
  स्पेन (प्रोम्युजिक)[१३२]
  स्विडेन (स्भाजटपलिसन)[१३३]
  स्विट्जरल्याण्ड (स्विट्जर हातप्रेद)[१३४]
  संयुक्त अधिराज्य संयुक्त अधिराज्य एकल (आधिकारिक चार्ट कम्पनी)[१३५]
  युक्रेन प्रवाह (टपहिट)[१३६] २०
  उरुग्वे (मोनितोर लातिनो)[१३७]
  संयुक्त राज्य अमेरिका संयुक्त राज्य वयस्क उत्कृष्ट ४० (बिलबोर्ड)[१३८]
जस्टिन बिबर समायोजन संस्करण
३३
  संयुक्त राज्य अमेरिका संयुक्त राज्य नृत्य प्रवाह (बिलबोर्ड)[१३९]
जस्टिन बिबर समायोजन संस्करण
  संयुक्त राज्य अमेरिका "बिलबोर्ड" हट १००[१४०]
  संयुक्त राज्य अमेरिका उत्कृष्ट लातिन सङ्गीत (बिलबोर्ड)[१४१]
  संयुक्त राज्य अमेरिका मुख्यधाराप्रवाह उत्कृष्ट ४० (बिलबोर्ड)[१४२]
जस्टिन बिबर समायोजन संस्करण
  संयुक्त राज्य अमेरिका रिदमिक (बिलबोर्ड)[१४३] १५
  भेनेजुएला (मोनितोर लातिनो)[१४४]
तालिका (सन् २०१८) स्थान
  अर्जेन्टिना (मोनितोर लातिनो)[१४५] ५६
  बोलिभिया (मोनितोर लातिनो)[१४६] ३०
  क्यानडा (क्यानडेली हट १००)[१४७] २५
  चिली (मोनितोर लातिनो)[१४८] १८
  डेनमार्क (ट्र्याकलिसन)[१४९] ३४
  इक्वेडर (मोनितोर लातिनो)[१५०] ७७
  एल साल्भादोर (मोनितोर लातिनो)[१५१] ४२
  जर्मनी (आधिकारिक जर्मन तालिका)[१५२] ४७
  ग्वाटेमाला (मोनितोर लातिनो)[१५३] ४४
  होन्डुरस (मोनितोर लातिनो)[१५४] ८४
  हङ्गेरी (रेदियोस उत्कृष्ट ४०)[१५५] ९१
  हङ्गेरी (एकल उत्कृष्ट ४०)[१५६] १७
  निकाराग्वा (मोनितोर लातिनो)[१५७] ८८
  पानामा (मोनितोर लातिनो)[१५८] १७
  रूस (टपहिट)[१५९] १३८
  दक्षिण कोरिया विदेशी गीत[१६०] ४४
  दक्षिण कोरिया विदेशी गीत[१६०]
जस्टिन बिबर समायोजन संस्करण
१८
  स्पेन (प्रम्युजिक)[१६१] ९२
  स्विडेन (स्भेर्जटपलिसन)[१६२] ४१
  स्विट्जरल्याण्ड (सिजर हातफ्रिद)[१६३] २५
  उरुग्वे (मोनितोर लातिनो)[१६४] ३६
  संयुक्त अधिराज्य संयुक्त अधिराज्य एकल (आधिकारिक चार्ट कम्पनी)[१६५] ६१
  युक्रेन (टपहिट)[१६६] ३३
  संयुक्त राज्य अमेरिका डिजिटल सङ्गीत (बिलबोर्ड)[१६७] ६१
  संयुक्त राज्य अमेरिका उत्कृष्ट लातिन सङ्गीत (बिलबोर्ड)[१६८]
  संयुक्त राज्य अमेरिका प्रवाहित सङ्गीत (बिलबोर्ड)[१६९] १४
तालिका (सन् २०१९) स्थान
  बोलिभिया (मोनितोर लातिनो)[१७०] ६४
  चिली (मोनितोर लातिनो)[१७१] ४४
  पानामा (मोनितोर लातिनो)[१७२] ९७
  संयुक्त राज्य अमेरिका हट लातिन सङ्गीत (बिलबोर्ड)[१७३] १४

दशक-समाप्ति तालिका सम्पादन गर्नुहोस्

तालिका (सन् २०१०–२०१) स्थान
  अस्ट्रेलिया (एरिया)[१७४] २९
  जर्मनी (आधिकारिक जर्मन तालिका)[१७५]
  संयुक्त अधिराज्य एकल तालिका (आधिकारिक चार्ट कम्पनी)[१७६]
  संयुक्त राज्य अमेरिका बिलबोर्ड हट १००[१७७]
  संयुक्त राज्य अमेरिका उत्कृष्ट लातिन सङ्गीत (बिलबोर्ड)[१७८]

प्रमाणपत्र सम्पादन गर्नुहोस्

देशहरू प्रमाणपत्र बिक्री
  अर्जेन्टिना (कापिफ) २×प्लेटिनम[१७९] + ४०,०००
  अस्ट्रेलिया (एरिया) ५× प्लेटिनम [१८०][१८१] + ३,५०,०००
  अस्ट्रिया (आइएफपिआई अस्ट्रिया) २× प्लेटिनम [१८२] + ६०,०००
  बेल्जियम (बिइए) ५×प्लेटिनम [१८३] + १,५०,०००
  ब्राजिल (प्रो म्युजिका ब्राजिउ) ६×डायमन्ड [१८४] + ९,६०,०००
  ब्राजिल (प्रो म्युजिका ब्राजिउ) प्लेटिनम [१८४] + ४०,०००
  क्यानडा (म्युजिक क्यानडा) डायमन्ड [१८५] +८,००,०००
  डेनमार्क (आइएफपीआइ डेनमार्क) ५×प्लेटिनम[१८६] + ४,५०,०००
  फ्रान्स (एनएनइपी) डयमन्ड [१८७] + २,३३,३३३
  जर्मनी (बिभिएमआई) ९×गोल्ड [१८८] + १८,००,०००
  जर्मनी (बिभिएमआई) गोल्ड[१८९] + २,००,०००
  इटाली (एफआइएमआई) डायमन्ड [१९०] + ५,००,०००
  मेक्सिको (एम्प्रोफोन) ५×डायमन्ड + ४×प्लेटिनन+गोल्ड [१९१] + १७,७०,०००
  न्युजिल्यान्ड (आरएनएनजेड) ३×प्लेटिनम [१९२] +९०,०००
  पोल्यान्ड (जेडपिएभी) ५×डायमन्ड[१९३] + २,००,०००
  पोर्तगाल (एपिएफ) ४×प्लेटिनम [१९४] + ८०,०००
  स्पेन (प्रोम्युजिक) १३×प्लेटिनम [१९५] + ५,२०,०००
  स्विडेन (जिएलएफ) १३×प्लेटिनम + १०,४०,०००
  स्विट्जरल्याण्ड (आइएफपिआई) प्लेटिनम [१९६] + २०,०००
  संयुक्त अधिराज्य (बिपिआई) १३×प्लेटिनम [१९७] +३०,००,०००
  संयुक्त राज्य अमेरिका (आरआइएए) ५×डायमन्ड[१९८] + १,३०,००,०००

सार्वजनिक इतिहास सम्पादन गर्नुहोस्

क्षेत्र मिति ढाँचा संस्करण लेबल सन्दर्भ
  संयुक्त राज्य अमेरिका १३ जनवरी २०१७ डिजिटल डाउनलोड वास्तविक युनिभर्सल लातिना
  इटाली ३ फेब्रुअरी २०१७ समकालीन हिट रेडियो [१९९]
  संयुक्त राज्य अमेरिका १७ मार्च २०१७ डिजिटल डाउनलोड पप संस्करण
सालसा संस्करण
युरोप ३१ मार्च २०१७ सिडी एकल
  • वास्तविक
  • पप संस्करण
  संयुक्त राज्य अमेरिका १७ अप्रिल २०१७ डिजिटल डाउनलोड जस्टिन बिबर समायोजन
  • युनिभर्सल लातिना
  • रिपब्लिक रेकर्डस्
  • डेफ जाम रेकर्डस्
  • आरबिएमजी रेकर्डस्
  • स्कुल ब्वाइ रेकर्डस्
  इटाली २१ अप्रिल २०१७ समकालीन हिट रेडियो जस्टिन बिबर समायोजन [२००]
  संयुक्त राज्य अमेरिका ५ मे २०१७ डिजिटल डाउनलोड मेजर लेजर समायोजन युनिभर्सल लातिना
विशिष्ट संस्करण
१४ जुलाई २०१७ पुर्तुगाली संस्करण
१ सेप्टेम्बर २०१७ बान्दा संस्करण
२६ जनवरी २०१८ चिनियाँ संस्करण

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Flores, Griselda (जनवरी ९, २०१७), "Watch an Exclusive Sneak Peek at the Making of Luis Fonsi & Daddy Yankee's New Single 'Despacito'", Billboard, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ 
  2. Cobo, Leila (जनवरी १०, २०१९), "Luis Fonsi Will Release New Album 'Vida' Feb. 1: Exclusive", Billboard, अन्तिम पहुँच जनवरी १०, २०१९ 
  3. Univision (१३ de junio de २०१७), "'Despacito' es la canción en español más exitosa desde la 'Macarena' y 'La bamba'" (españolमा), univision। 
  4. "Billboard Hot 100 (4 de febrero de 2017)", Billboard (अङ्ग्रेजीमा), Billboard Hot 100, ४ de febrero de २०१७। "Billboard Hot 100 Chart (15 de abril de 2017)" (अङ्ग्रेजीमा), Billboard, १५ de abril de २०१७। 
  5. "Top 20 Argentina – Del 6 al 12 de Febrero, 2017" (स्पेनीमा), Monitor Latino, फेब्रुअरी ६, २०१७, अन्तिम पहुँच मे १, २०१७ 
  6. "Australian-charts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" एरिया शीर्ष ५० एकल अन्तिम पहुँच मिति- May 20, 2017.
  7. "Austriancharts.at – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (जर्मनेेेलीमा). Ö३ अस्ट्रिया शीर्ष ४० अन्तिम पहुँच मिति- April 26, 2017.
  8. "Ultratop.be – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (नेदरल्यान्डेेेेेलीमा) अल्ट्राटप ५० अन्तिम पहुँच मिति- June 2, 2017.
  9. "Ultratop.be – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (फ्रान्सेलीमा) (अल्ट्राटप ५०) अन्तिम पहुँच मिति- May 19, 2017.
  10. "Top 20 Bolivia – Del 14 al 20 de Agosto, 2017" (स्पेनीमा), मोनितर लातिनो, अगस्ट २१, २०१७, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१७ 
  11. "Rankings: Billboard Hot 100 – Hot 100 Brasil", बिलबोर्द ब्राजिउ (पुर्तुगालीमा), मूलबाट जुलाई २५, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर १३, २०१६ मिति
  12. "Pop Brasil: Finalmente, "देस्पासितो" assume a liderança do ranking", बिलबोर्द ब्राजिउ (पुर्तुगालीमा), मे २९, २०१७, अन्तिम पहुँच मे २९, २०१७ [dead link]
  13. "Архив класации ПРОФОН", प्रोफोन (बुल्गेरियालीमा), २०१७-०४-०७, अन्तिम पहुँच २०१९-०२-१३ 
  14. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=793 "लुइस फोन्सी – चार्ट इतिहास" क्यानडेली हट १०० लुइस फोन्सी. अन्तिम पहुँच मिति May 16, 2017.
  15. "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Canada AC for लुइस फोन्सी. अन्तिम पहुँच मितिJune 5, 2019.
  16. "लुइस फोन्सी – चार्ट इतिहास" बिलबोर्ड क्यानडा लुइस फोन्सी. अन्तिम पहुँच मिति June 5, 2019.
  17. "लुइस फोन्सी – चार्ट इतिहास" बिलबोर्ड क्यानडा हट एसी लुइस फोन्सी. अन्तिम पहुँच मिति June 5, 2019.
  18. "Monitor Latino – Top 20 General – Chile – del 23 al 29 de enero de 2017" (स्पेनीमा), मोनितर तालिनो, मूलबाट फेब्रुअरी १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ 
  19. "Top Nacional Colombia – Semana 8 del 2017 – Del 17/02/2017 al 23/02/2017" (स्पेनीमा), National-Report, मूलबाट फेब्रुअरी २६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी २६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण जुन ५, २०१५ मिति
  20. "Top 20 Costa Rica – Del 14 al 20 de Agosto, 2017" (स्पेनीमा), मोनितर लातिनो, अगस्ट २१, २०१७, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१७ 
  21. "ČNS IFPI" (in Czech). Hitparáda – Radio Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201721 into search. अन्तिम पहुँच मिति- May 29, 2017.
  22. "ČNS IFPI" (चेकमा). Hitparáda – Digital Top 100 Oficiální. IFPI Czech Republic. Note: insert 201719 into search. अन्तिम पहुँच मिति- May 16, 2017.
  23. "Danishcharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" ट्र्याक लिसन अन्तिम पहुँच मिति- May 3, 2017.
  24. "Monitor Latino – Top 20 General – República Dominicana – Del 24 al 30 April 2017" (स्पेनीमा), charts.monitorlatino.com, अप्रिल ३०, २०१७, मूलबाट अगस्ट १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १५, २०१७ 
  25. "Monitor Latino – Top 20 General – Ecuador – del 13 al 19 de febrero de 2017" (स्पेनीमा), मोनितर तालिनो, मूलबाट फेब्रुअरी २१, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ 
  26. "Top 100 Ecuador" (स्पेनीमा), राष्ट्रिय-प्रतिवेदन, मूलबाट मे ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ८, २०१८ 
  27. "Top 20 El Salvador – Del 14 al 20 de Agosto, 2017" (स्पेनीमा), मोनितोर तालिनो, अगस्ट २१, २०१७, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१७ 
  28. [0=ss_chart_search_title%3A%22देस्पासितो%22&f[1]=itm_field_chart_id%3A846&refine=1 "Billboard chart search – देस्पासितो – लुइस फोन्सी Featuring ड्याडी याङ्की / लुइस फोन्सी & ड्याडी याङ्की Featuring Justin Bieber – Euro Digital Song Sales"], बिलबोर्ड, अन्तिम पहुँच मार्च १७, २०१७ 
  29. "लुइस फोन्सी: देस्पासितो (Feat. ड्याडी याङ्की)" (फिनल्यान्डेेेली भाषामा) Musiikkituottajat – आइएफपीआइ फिनल्यान्ड. अन्तिम पहुँच मितिJune 4, 2017.
  30. "लुइस फोन्सी, ड्याडी याङ्की: देस्पासितो (Remix) [Feat. Justin Bieber"] (फिनल्यान्डेेेली भाषामा) Musiikkituottajat – आइएफपीआइ फिनल्यान्ड. अन्तिम पहुँच मितिMay 7, 2017.
  31. "Lescharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (फ्रान्सेलीमा) Les classement single. अन्तिम पहुँच मितिApril 28, 2017.
  32. "Offiziellecharts.de – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" जिएफके इन्टरटेनमेन्ट तालिका अन्तिम पहुँच मिति 28 April 2017.
  33. "Greece Digital Songs: May 27, 2017", बिलबोर्ड, अन्तिम पहुँच मे २७, २०१७ 
  34. ""देस्पासितो" se adueña del #1 Real Time Guatemala" (स्पेनीमा), मोनितर लातिनो, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ [dead link]
  35. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) रेडियो टप ४० अन्तिम पहुँच मिति June 9, 2017.
  36. "Archívum – Slágerlisták – MAHASZ" (हङ्गेरीयाली भाषामा) हङ्गेरीयाली रेकर्ड कम्पनी सङ्घ, Magyar Hanglemezkiadók Szövetsége अन्तिम पहुँच July 13, 2017.
  37. "Archívum – Slágerlisták – MAHASZ" (in Hungarian). Stream Top 40 slágerlista. Magyar Hanglemezkiadók Szövetsége. अन्तिम पहुँच मिति May 17, 2019.
  38. "TOPP20 LISTINN 18. JÚNÍ – 1. JÚLÍ 2017", RÚV, अन्तिम पहुँच जुलाई १२, २०१७ 
  39. "IRMA – Irish Charts", आयरल्यान्ड सङ्गीत सङ्घ, अन्तिम पहुँच मे ६, २०१७  If necessary, click Select year 2017 and then click Select week of 05-May-17.
  40. "लुइस फोन्सी – देस्पासितो मिडिया फरेस्ट". इजरायल टप चार्ट (मिडिया फरेस्ट) अन्तिम पहुँच मिति 23 April 2017.
  41. "Italiancharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" शीर्ष डिजिटल डाउनलोड अन्तिम पहुँच मिति March 25, 2017.
  42. "Japan Hot 100 The Week of August 28, 2017", बिलबोर्ड जापान, अन्तिम पहुँच अगस्ट २४, २०१७ 
  43. "Japan Hot 100 The Week of August 12, 2017", बिलबोर्ड, अन्तिम पहुँच अगस्ट ३, २०१७ 
  44. "Latvijas Top 40", ताल्भिया रेडियो, मे २९, २०१७, मूलबाट मे २९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २९, २०१७ 
  45. "लुइस फोन्सी Lebanese Chart Top 20 History", लेबनान उत्कृष्ट २० चार्ट, जुन ४, २०१७, अन्तिम पहुँच जुन ५, २०१७ 
  46. [0=ss_chart_search_title%3A%22देस्पासितो%22&f[1]=itm_field_chart_id%3A913&refine=1 "Billboard chart search – देस्पासितो – लुइस फोन्सी Featuring ड्याडी याङ्की – Luxembourg Digital Song Sales"], बिलबोर्ड, अन्तिम पहुँच मार्च १७, २०१७ 
  47. "Top 20 Most Streamed International & Domestic Singles in Malaysia", Recording Industry Association of Malaysia, अन्तिम पहुँच जुन १६, २०१७ 
  48. "Top 20 Most Streamed International & Domestic Singles in Malaysia", Recording Industry Association of Malaysia, अन्तिम पहुँच जुन १३, २०१७ 
  49. "Top 20 Streaming (del 20 de Enero al 26 de Enero)" (स्पेनीमा), Asociación Mexicana de Productores de Fonogramas y Videogramas, मूलबाट फेब्रुअरी १६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १५, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ९, २०१६ मिति
  50. [0=ss_chart_search_title%3A%22देस्पासितो%22&f[1]=itm_field_chart_id%3A1187&refine=1 "Billboard chart search – देस्पासितो – लुइस फोन्सी Featuring ड्याडी याङ्की – Mexico Airplay"], Billboard, अन्तिम पहुँच मार्च १, २०१७ 
  51. "Top 20 Streaming (del 21 de Abril al 27 de Abril)" (स्पेनीमा), Asociación Mexicana de Productores de Fonogramas y Videogramas, मूलबाट मे ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ६, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट ९, २०१६ मिति
  52. "Dutchcharts.nl – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (नेदरल्यान्डेेेेेलीमा) एकल शीर्ष १०० गीत अन्तिम पहुँच मिति April 28, 2017.
  53. "Nederlandse Top 40 – week 18, 2017" (नेदरल्यान्डेेेेेलीमा) नेदरल्यान्डेेेेली शीर्ष १०० गीत Retrieved May 5, 2017.
  54. "NZ Top 40 Singles Chart", Recorded Music NZ, मे २९, २०१७, अन्तिम पहुँच मे २६, २०१७ 
  55. "Norwegiancharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो", VG-lista, अन्तिम पहुँच जनवरी १६, २०१८ 
  56. "VG-lista – देस्पासितो (Remix) – लुइस फोन्सी, ड्याडी याङ्की feat. Justin Bieber", भिगी-लिस्ता, मूलबाट जुन ६, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ६, २०१७ 
  57. "Monitor Latino – Top 20 General – Panama – del 23 al 29 de enero de 2017" (स्पेनीमा), मोनितोर तालिनो, मूलबाट फेब्रुअरी १, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१७ 
  58. "Monitor Latino – Top 20 General – Paraguay – Del 5 al 11 de Junio, 2017" (स्पेनीमा), मोनितोर तालिनो, अन्तिम पहुँच जुन १३, २०१७ 
  59. "Monitor Latino – Top 20 General – Peru – del 27 de febrero al 5 de marzo de 2017" (स्पेनीमा), मोनितोर तालिनो, मूलबाट मार्च ७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ७, २०१७ 
  60. "BillboardPH Hot 100", Billboard Philippines, जुलाई १०, २०१७, अन्तिम पहुँच जुलाई १०, २०१७ 
  61. "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video". पोल्यान्डेेेली एयरप्ले शीर्ष १०० अन्तिम पहुँच मितिJune 12, 2017.
  62. "Listy bestsellerów, wyróżnienia :: Związek Producentów Audio-Video" पोल्यान्डेेेली नृत्य शीर्ष ५० अन्तिम पहुँच मिति June 6, 2017.
  63. "Portuguesecharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" (एएफपी डिजिटल हट १०० गीत) अन्तिम पहुँच मिति April 7, 2017.
  64. Ciupitu, आन्द्रा-मारिया (मार्च २४, २०१७), "Top 100 Airplay - ghici cine a rămas pe locul 1?" (रोमनियालीमा), UnSiteDeMuzica.ro, अन्तिम पहुँच मे १७, २०१९ 
  65. "Official Russia Top 100 Airplay Chart (week 24)", टप हिट, अन्तिम पहुँच जुन १५, २०१७ 
  66. "Official Scottish Singles Sales Chart Top 100: 12 May 2017 – 18 May 2017", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच जुलाई २४, २०१७ 
  67. "SNS IFPI" (स्लोभाकमा) – (रेडियो शीर्ष १००) आइएफपिआई चेक गणतन्त्र Note: insert 201724 into search. अन्तिम पहुँच मिति June 20, 2017.
  68. "SNS IFPI" (स्टोभाकमा) ह्याटफ्रेड – एकल डिजिटल शीर्ष गीत Note: insert 201716 into search. अन्तिम पहुँच मिति April 25, 2017.
  69. "SloTop50 | Slovenian official singles weekly charts" (स्लोभेनियालीमा), अन्तिम पहुँच मे २८, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट १०, २०१७ मिति
  70. "Gaon 2017년 34주차 Digital Chart", Gaon Chart, अन्तिम पहुँच मे १७, २०१९ 
  71. "Spanishcharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" स्पेनी टप १०० अन्तिम पहुँच मिति February 1, 2017.
  72. "Spanishcharts.com – लुइस फोन्सी & ड्याडी याङ्की feat. Justin Bieber – देस्पासितो (Remix)" स्पेनी टप १०० अन्तिम पहुँच मिति May 2, 2017.
  73. "Swedishcharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो". Singles Top 100. अन्तिम पहुँच मिति January 15, 2018.
  74. "Swisscharts.com – लुइस फोन्सी र ड्याडी याङ्की – देस्पासितो" स्विस् एकल तालिका अन्तिम पहुँच मितिApril 24, 2017.
  75. "Official Singles Chart Top 100: 12 May 2017 – 18 May 2017", Official Charts Company, अन्तिम पहुँच जुलाई २४, २०१७ 
  76. "Official Ukraine Top 100 Airplay Chart (week 32)", टपहिट, अन्तिम पहुँच अगस्ट १५, २०१७ 
  77. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=341 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Adult Contemporary for लुइस फोन्सी. अन्तिम पहुँच मिति September 5, 2017.
  78. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=343 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Adult Pop Songs for लुइस फोन्सी. अन्तिम पहुँच मिति August 8, 2017.
  79. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=359 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Hot Dance Club Songs for लुइस फोन्सी. अन्तिम पहुँच मिति June 27, 2017.
  80. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=379 "लुइस फोन्सी – चार्ट इतिहास" बिलबोर्ड हट १०० for लुइस फोन्सी. अन्तिम पहुँच मिति May 16, 2017.
  81. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=363 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Hot Latin Songs for लुइस फोन्सी. अन्तिम पहुँच मिति April 26, 2017.
  82. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=381 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Pop Songs for लुइस फोन्सी. अन्तिम पहुँच मिति July 11, 2017.
  83. लुइस फोन्सी/%E0%A4%B2%E0%A5%81%E0%A4%87%E0%A4%B8+%E0%A4%AB%E0%A5%8B%E0%A4%A8%E0%A5%8D%E0%A4%B8%E0%A5%80/chart?f=378 "लुइस फोन्सी – चार्ट इतिहास" Billboard Rhythmic Songs for लुइस फोन्सी. अन्तिम पहुँच मिति June 27, 2017.
  84. "RecordReport – Top 100 – Sábado 13/05/2017" (स्पेनीमा), recordreport.com.ve, मूलबाट मे १९, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच मे १६, २०१७ 
  85. "Rankings" (स्पेनीमा), Cámara Argentina de Productores de Fonogramas y Videogramas, अन्तिम पहुँच मे १४, २०१७ 
  86. "Rankings" (स्पेनीमा), Cámara Argentina de Productores de Fonogramas y Videogramas, अन्तिम पहुँच जुन ९, २०१७ 
  87. "Official Russia Top 100 Airplay Chart (May 2017)", टपहिट, अन्तिम पहुँच मे १८, २०१९ 
  88. "SloTop50 | स्लोभेनी official monthly singles charts (May 2017)" (स्लोभेनीमा), अन्तिम पहुँच जुलाई ३, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३०, २०१७ मिति
  89. "SloTop50 | स्लोभेनी official monthly singles charts (July 2017)" (स्लोभेनीमा), अन्तिम पहुँच डिसेम्बर ४, २०१८  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ५, २०१८ मिति
  90. "Gaon Download Chart – Issue date: 2017.11", Gaon Chart, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  91. "Gaon Download Chart – Issue date: 2017.10", Gaon Chart, अन्तिम पहुँच डिसेम्बर १, २०१७ 
  92. "Official Ukraine Top 100 Airplay Chart (September 2017)", टपहिट, अन्तिम पहुँच मे १८, २०१९ 
  93. "NationalReport Venezuela – Top 100 Mensual Febrero" (स्पेनीमा), National-Report Venezuela, मार्च १, २०१७, मूलबाट अप्रिल १३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १२, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १३, २०१७ मिति
  94. "Rankings — CAPIF", Argentine Chamber of Phonograms and Videograms Producers, अन्तिम पहुँच मार्च १०, २०१८  If necessary, click Digital Anual, then click 2017.
  95. "Top 100 Anual 2017 Argentina" (स्पेनीमा), मोनितोर तालिनो, अन्तिम पहुँच डिसेम्बर १०, २०१७ 
  96. "ARIA End of Year Singles 2017", Australian Recording Industry Association, अन्तिम पहुँच जनवरी ५, २०१८ 
  97. "Ö3 Austria Top 40 – Single-Charts 2017", Ö3 Austria Top 40, मूलबाट डिसेम्बर ३०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २९, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर २८, २०१८ मिति
  98. "Jaaroverzichten 2017", अल्ट्राटप, अन्तिम पहुँच डिसेम्बर २१, २०१७ 
  99. "Rapports Annuels 2017", अल्ट्राटप, अन्तिम पहुँच डिसेम्बर २१, २०१७ 
  100. "Top 100 Anual 2017 Bolivia" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  101. "Saiba qual a música mais tocada em 2017 nas rádios brasileiras" (पुर्तुगालीमा), बिलबोर्द ब्राजिउ, जनवरी २, २०१८, मूलबाट जनवरी ३, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ३, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३, २०१८ मिति
  102. "Canadian Hot 100 – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर १७, २०१७ 
  103. "Top 100 Anual 2017 Chile" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  104. "Top 100 Anual 2017 Colombia" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  105. "Track Top-100 2017", हिटलिसन, अन्तिम पहुँच जनवरी ११, २०१८ 
  106. "Top 100 Anual 2017 RD" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  107. "Top 100 Anual 2017 Ecuador" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  108. "Top 100 Anual 2017 El Salvador" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  109. "Top Singles Annuel (téléchargement + streaming)" (फ्रान्सेलीमा), Syndicat National de l'Édition Phonographique, अन्तिम पहुँच मार्च २१, २०१८ 
  110. "Top 100 Single-Jahrescharts", GfK Entertainment (जर्मनेलीमा), offiziellecharts.de, अन्तिम पहुँच डिसेम्बर २९, २०१७ 
  111. "Top 100 Anual 2017 Guatemala" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  112. "Top 100 Anual 2017 Honduras" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  113. "Rádiós Top 100 – hallgatottsági adatok alapján – 2017", Mahasz, अन्तिम पहुँच फेब्रुअरी १७, २०१८ 
  114. "Single Top 100 – eladási darabszám alapján – 2017", Mahasz, अन्तिम पहुँच फेब्रुअरी १७, २०१८ 
  115. "Stream Top 100 – 2017", Mahasz, अन्तिम पहुँच फेब्रुअरी १७, २०१८ 
  116. "Top 50 Israel airplay 2017", mediaforest.bizz, मूलबाट सेप्टेम्बर २७, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१८  वेब्याक मेसिन अभिलेखिकरण १० नोभेम्बर २०१७ मिति
  117. "Classifiche annuali dei dischi più venduti e dei singoli più scaricati nel 2017" (Click on "Scarica allegato" and open the "Classifica annuale 2017 Singoli digital" file) (Italianमा), एफआइएमआई, मूलबाट जनवरी ८, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी ९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ८, २०१८ मिति
  118. "Top 100 Anual 2017 México" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  119. "Top 100-Jaaroverzicht van 2017" (नेदरलन्दीमा), Dutch Top 40, अन्तिम पहुँच फेब्रुअरी १९, २०१९ 
  120. "Jaaroverzichten – Single 2017", Hung Medien, अन्तिम पहुँच डिसेम्बर २३, २०१७ 
  121. "Top Selling Singles of 2017", Recorded Music NZ, अन्तिम पहुँच डिसेम्बर २२, २०१७ 
  122. "Top 100 Anual 2017 Nicaragua" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  123. "Årslisten 2017" (Norwegianमा), IFPI Norge, अन्तिम पहुँच फेब्रुअरी १३, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २२, २०१८ मिति
  124. "Top 100 Anual 2017 Panamá" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  125. "Top 100 Anual 2017 Paraguay" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  126. "Top 100 Anual 2017 Perú" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  127. "Airplay 2017 – w pierwszej trójce Sheeran, Tiësto i Hyży" (पोलान्दीमा), Polish Society of the Phonographic Industry, अन्तिम पहुँच जनवरी २२, २०१८ 
  128. "Airplay 100 – Top of the Year 2017" (रोमानीमा), Kiss FM, अन्तिम पहुँच जुलाई ३, २०१८ 
  129. "Russian Top Year-End Radio Hits (2017)", टपहिट, अन्तिम पहुँच १२ अगस्ट २०१९ 
  130. "SloTop50 | Slovenian official yearly singles charts (2017)" (स्लोभेनियालीमा), अन्तिम पहुँच डिसेम्बर ३०, २०१७  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३०, २०१७ मिति
  131. "Gaon Download Chart – 2017 Year-End", Gaon Chart, अन्तिम पहुँच जनवरी १४, २०१८ 
  132. "Top 100 Canciones + Streaming Anual 2017" (स्पेनीमा), अन्तिम पहुँच जनवरी २८, २०१८ 
  133. "Årslista Singlar – År 2017" (स्विडेनीमा), Sverigetopplistan, अन्तिम पहुँच जनवरी १६, २०१८ 
  134. "Schweizer Jahreshitparade 2017 – hitparade.ch", Hung Medien, अन्तिम पहुँच डिसेम्बर ३१, २०१७ 
  135. Copsey, Rob (जनवरी ३, २०१८), "The Official Top 40 Biggest Songs of 2017", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच जनवरी ३, २०१८ 
  136. "Ukrainian Top Year-End Radio Hits (2017)", टपहिट, अन्तिम पहुँच १२ अगस्ट २०१९ 
  137. "Top 100 Anual 2017 Uruguay" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  138. "Adult Pop Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच जनवरी १६, २०१८ 
  139. "Dance/Mix Show Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच जनवरी १६, २०१८ 
  140. "Hot 100 Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर १२, २०१७ 
  141. "Hot Latin Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  142. "Pop Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच जनवरी १६, २०१८ 
  143. "Rhythmic Songs – Year-End 2017", बिलबोर्ड, अन्तिम पहुँच अक्टोबर १०, २०१९ 
  144. "Top 100 Anual 2017 Venezuela" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ११, २०१७ 
  145. "Top 100 Anual 2018 Argentina" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  146. "Top 100 Anual 2018 Bolivia" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  147. "Canadian Hot 100 – Year-End 2018", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ४, २०१८ 
  148. "Top 100 Anual 2018 Chile" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  149. "Track Top-100 2018" (Danishमा), Hitlisten, अन्तिम पहुँच जनवरी १६, २०१९ 
  150. "Top 100 Anual 2018 Ecuador" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  151. "Top 100 Anual 2018 El Salvador" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  152. "Top 100 Single-Jahrescharts", GfK Entertainment (जर्मनेलीमा), offiziellecharts.de, अन्तिम पहुँच डिसेम्बर २१, २०१८ 
  153. "Top 100 Anual 2018 Guatemala" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  154. "Top 100 Anual 2018 Honduras" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  155. "Rádiós Top 100 – hallgatottsági adatok alapján – 2018", Mahasz, अन्तिम पहुँच मे १७, २०१९ 
  156. "Single Top 100 – eladási darabszám alapján – 2018", Mahasz, अन्तिम पहुँच मे १७, २०१९ 
  157. "Top 100 Anual 2018 Nicaragua" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  158. "Top 100 Anual 2018 Panama" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  159. "Official Russia Top 100 Airplay Chart (Year-end 2018)", टपहिट, अन्तिम पहुँच जनवरी १७, २०१९ 
  160. १६०.० १६०.१ "Gaon Download Chart – 2018 Year-End", Gaon Chart, अन्तिम पहुँच मे १७, २०१९ 
  161. "Top 100 Canciones Anual – 2018" (स्पेनीमा), अन्तिम पहुँच अगस्ट १४, २०१९ 
  162. "Årslista Singlar – År 2018" (स्वीडनीमा), Sverigetopplistan, अन्तिम पहुँच जनवरी १५, २०१९ 
  163. "Schweizer Jahreshitparade 2018 – hitparade.ch", Hung Medien, अन्तिम पहुँच डिसेम्बर ३१, २०१८ 
  164. "Top 100 Anual 2018 Uruguay" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ३, २०१८ 
  165. "End of Year Singles Chart Top 100 – 2018", Official Charts Company, अन्तिम पहुँच जनवरी ४, २०१९ 
  166. "Official Ukraine Top 100 Airplay Chart (Year-end 2018)", टपहिट, अन्तिम पहुँच जनवरी १८, २०१९ 
  167. "Digital Song Sales – Year-End 2018", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ४, २०१८ 
  168. "Hot Latin Songs – Year-End 2018", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ४, २०१८ 
  169. "Streaming Songs – Year-End 2018", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ४, २०१८ 
  170. "Top 100 Anual 2019 Bolivia" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ६, २०१९ 
  171. "Top 100 Anual 2019 Chile" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ६, २०१९ 
  172. "Top 100 Anual 2019 Panama" (स्पेनीमा), मोनितोर लातिनो, अन्तिम पहुँच डिसेम्बर ६, २०१९ 
  173. "Hot Latin Songs – Year-End 2019", बिलबोर्ड, अन्तिम पहुँच डिसेम्बर ६, २०१९ 
  174. "2019 ARIA End of Decade Singles Chart", Australian Recording Industry Association, अन्तिम पहुँच जनवरी १७, २०२० 
  175. "Platz 2️⃣ der erfolgreichsten Singles und Alben des Jahrzehnts ++++++ "Despacito" von Luis Fonsi ft. Daddy Yankee stand 2017 insgesamt 17 Wochen auf Platz eins der Offiziellen Deutschen Single-Charts - genau so oft wie "Rivers Of Babylon" von Boney M. Es gibt keinen Song, der häufiger an der Spitze stand. +++ Auch bei "Große Freiheit" von Unheilig handelt es sich um einen echten Erfolgsgaranten. Mit 23 Nummer eins-Wochen ist es das auf häufigsten auf der Eins platzierte nationale Album. Nur "We Can't Dance" von Genesis stand einmal mehr an der Spitze. Universal Music Deutschland" (जर्मनेलीमा), GfK Entertainment, अन्तिम पहुँच डिसेम्बर ३१, २०१९ – Facebookद्वारा। 
  176. Copsey, Rob (डिसेम्बर ११, २०१९), "The UK's Official Top 100 biggest songs of the decade", आधिकारिक चार्ट कम्पनी, अन्तिम पहुँच डिसेम्बर १२, २०१९ 
  177. "Decade-End Charts: Hot 100 Songs", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १५, २०१९ 
  178. "Decade-End Charts: Hot Latin Songs", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १४, २०१९ 
  179. "¡Así cantó Luis Fonsi en la apertura de Showmatch!", El Intransigente (स्पेनीमा), बोयनस आइरेस, आर्हेन्तिना, मे ३०, २०१७, मूलबाट मार्च २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ५, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च २६, २०१९ मिति
  180. "ARIA Chart Watch #458", auspOp, फेब्रुअरी ३, २०१८, अन्तिम पहुँच फेब्रुअरी ३, २०१८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी ३, २०१८ मिति
  181. "ARIA Charts - Accreditations - 2017 Singles", ARIA, डिसेम्बर ३१, २०१७, अन्तिम पहुँच अप्रिल २०, २०२० 
  182. "देस्पासितो" (जर्मनेलीमा), आइएफपिआई अस्ट्रिया, ३१ अक्टोबर २०१७। 
  183. "Ultratop − Goud en Platina – singles 2018"", ultratop, ५ जनवरी २०१८। 
  184. १८४.० १८४.१ ""Brazilian single certifications – Luis Fonsi – Despacito"" (पुर्तुगालीमा), Associação Brasileira dos Produtores de Discos, ३१ डिसेम्बर २०१८। 
  185. ""Canadian single certifications – Luis Fonsi – Despacito"", music canada, १ नोभेम्बर २०१७। 
  186. ""Danish single certifications – Luis Fonsi, Daddy Yankee & Justin Biber – Despacito"", IFPI, ९ अक्टोबर २०१८। 
  187. ""French single certifications – Despacito"" (फ्रान्सेलीमा), Syndicat National de l'Édition Phonographique, ३१ मे २०१७। 
  188. "Gold-/Platin-Datenbank (Luis Fonsi & Daddy Yankee; 'Despacito')" (जर्मनेलीमा), Bundesverband Musikindustrie, २५ मे २०१९। 
  189. ""Gold-/Platin-Datenbank (Luis Fonsi & Daddy Yankee feat. Justin Bieber; 'Despacito'"" (जर्मनेलीमा), Bundesverband Musikindustrie, ७ जुलाई २०१७। 
  190. "Italian single certifications – Luis Fonsi feat. Daddy Yankee – Despacito"", Federazione Industria Musicale Italiana, १९ जुन २०१७। 
  191. "Certificaciones" (स्पेनीमा), Asociación Mexicana de Productores de Fonogramas y Videogramas, २५ अक्टोबर २०१९। 
  192. ""New Zealand single certifications – Luis Fonsi and Daddy Yankee feat. Justin Bieber – Despacito (Remix)"", Recorded Music NZ, ८ सेप्टेम्बर २०१७। 
  193. ""Polish single certifications – Luis Fonsi feat. Daddy Yankee – Despacito"" (पोलान्दीमा), . Polish Society of the Phonographic Industry, २४ अक्टोबर २०१८। 
  194. ""Portuguesecharts.com – Singles Top 100 (07/2018)"" (पुर्तुगालमा), Associação Fonográfica Portuguesa, २१ फेब्रुअरी २०१८। 
  195. ""El Portal de Música – Luis Fonsi – Despacito (Featuring Daddy Yankee)"", Productores de Música de España, २८ फेब्रुअरी २०१८। 
  196. ""The Official Swiss Charts and Music Community: Awards (Luis Fonsi feat. Daddy Yankee; 'Despacito')"", IFPI Switzerland. Hung Medien, २३ अप्रिल २०१७। 
  197. ""British single certifications – Luis Fonsi/Daddy Yankee/Bieber – Despacito (Remix)"", British Phonographic Industry, ७ जुन २०१९। 
  198. ""American single certifications – Luis Fonsi – Despacito"", . Recording Industry Association of America। 
  199. "Luis Fonsi – Despacito (feat. Daddy Yankee) (Radio Date: 03-02-2017)", earone.it, फेब्रुअरी ३, २०१७, अन्तिम पहुँच मे १०, २०१७ 
  200. "Luis Fonsi & Daddy Yankee – Despacito (feat. Justin Bieber) (Remix) (Radio Date: 21-04-2017)", earone.it, अप्रिल २१, २०१७, अन्तिम पहुँच मे १०, २०१७