स्विडेन

उत्तरी युरोपको संवैधानिक राजतन्त्र
(स्वीडेनबाट अनुप्रेषित)

स्विडेन (/ˈsw.dən/; स्वीडेनी: Sverige, अनुवाद: स्भारिया, [ˈsvæ̌rjɛ] ( )) युरोप महादेशको उत्तरमा रहेको स्कान्डिनेभिया प्रायद्वीपमा अवस्थित एउटा देश हो। यस देशको राजधानी र सबैभन्दा ठूलो सहर स्टकहोम हो। स्वीडेली भाषा यहाँ बोलिने प्रमुख र राष्ट्रभाषा हो। स्विडेन संवैधानिक र लोकतान्त्रिक राजतन्त्र भएको देश हो। स्वीडनको पश्चिम र उत्तरमा नर्वे, पूर्वमा फिनल्यान्ड तथा दक्षिणमा डेनमार्क रहेको छ।

स्विडेन अधिराज्य
Konungariket Sverige  (स्विडेनी) (कुनन्यारीगेत स्भारिया)
स्विडेनको झन्डा
झन्डा
स्विडेनको प्रतीक चिह्न
प्रतीक चिह्न
आदर्श वाक्य: (शाही) "फर स्भारिया – इ तिदन"[a]
"स्विडेनको लागि – समयसँगै"[१]
राष्ट्रिय गान: दु गाम्ला, दु फ्रिआ[b]
तिमी प्राचीन, तिमि मुक्त

शाही गानKungssången
राजाको गीत
 स्विडेन-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ-এ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
स्टकहोम
५९°२१′उ॰ १८°४′पू॰ / ५९.३५०°N १८.०६७°E / 59.350; 18.067
आधिकारिक भाषाहरूस्विडेनी[c]
राष्ट्रिय अल्पसङ्ख्यक भाषाहरू
जातिगत समूहहरू
सरकारी तथ्याङ्क अनुपलब्ध[d]
धर्म
(2017 est.)
रैथाने(हरू)
सरकारएकात्मक संसदीय
संवैधानिक राजतन्त्र
कार्ल सोह्रौ गुस्ताफ
• रिक्सद्को सभामुख
आन्द्रियास नुर्लियान
स्तेफान लोभियान
व्यवस्थापिकारिक्सद्
इतिहास
• एकीकृत स्विडेनी राज्यको स्थापना
१२औँ शताब्दीको आरम्भमा
१३९७-१५२३
४ नोभेम्बर १८१४ – अगस्ट १९०५[८]
• युरोपेली सङ्घ सदस्यता
१ जनवरी १९९५
क्षेत्रफल
• जम्मा
४,५०,२९५ किमी (१,७३,८६० वर्ग माइल) (५५औँ)
• पानी (%)
८.७
जनसङ्ख्या
• ३१ जनवरी २०२० जनगणना
वृद्धि १,०३,३३,४५६[९] (८८औँ)
• घनत्व
२३ /किमी2 (५९.६ /वर्ग माइल) (१९८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०१९ लगत
• जम्मा
वृद्धि $५६३.८८२ अर्ब[१०] (३९औँ)
• प्रति व्यक्ति
वृद्धि $५४,६२८[१०] (१५औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१९ लगत
• जम्मा
ह्रास $५२८.९२९ अर्ब[१०] (२३औँ)
• प्रति व्यक्ति
ह्रास $५१,२४२[१०] (१२औँ)
गिनी (२०१८)२७.०[११]
न्यून
मानव विकास सूचकाङ्क (२०१८)०.९३७[१२]
धेरै उच्च · ८औँ
मुद्रास्विडेनी क्रोना (SEK)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (मध्य युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (मध्य युरोपेली ग्रीष्म समय)
मिति ढाँचाYYYY-MM-DD
सडक प्रयोगदाहिने[e]
टेलिफोन कोड+४६
आइएसओ ३१६६ सङ्केतSE
इन्टरनेट डोमेन.se[f]
  1. ^ "För Sverige – I tiden" has been adopted by Carl XVI Gustaf as his personal motto.
  2. ^ Du gamla, Du fria has never been officially adopted as national anthem, but is so by convention.
  3. ^ Since 1 July 2009.[१३][१४] Five other languages are officially recognised as minority languages:[१५] Finnish, Meänkieli, Romani, Sami, and Yiddish. The Swedish Sign Language also has a special status.
  4. ^ On 31 December 2012, approximately 27% of the population had a full or partial foreign background.[१६][१७]
  5. ^ Since 3 September 1967.
  6. ^ The .eu domain is also used, as it is shared with other European Union member states.

स्विडेनको भूभाग ५,२८,४४७ वर्गकिलोमिटरमा फैलिएको छ जसमध्ये ४,०७,३४० वर्गकिलोमिटर जमीन क्षेत्र, ४०,०८० वर्गकिलोमिटरमा नदी र ताल तथा ८१,०२७ वर्गकिलोमिटर समुद्र क्षेत्र रहेको छ। यो युरोपेली सङ्घको तेस्रो ठुलो देश हो। सन् २०२० जनवरी ३१ सम्मको जनसङ्ख्या तथ्याङ्क अनुसार यो देशको कुल जनसङ्ख्या १,०३,३३,४५६ रहेको छ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

इतिहास सम्पादन गर्नुहोस्

भूगोल सम्पादन गर्नुहोस्

राज्यनीति सम्पादन गर्नुहोस्

अर्थतन्त्र सम्पादन गर्नुहोस्

धर्म सम्पादन गर्नुहोस्

जीवनशैली सम्पादन गर्नुहोस्

अरु सम्बन्धित विषयहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


रिफरेन्स सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्

  1. "Mottoes of The Kings and Queens of Sweden", www.kungahuset.se, Royal Court of Sweden, मूलबाट २३ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २३ डिसेम्बर २०१५ मिति
  2. "The Act of Succession", The Riksdag, अन्तिम पहुँच २०१४-१०-२४ 
  3. Nergelius: pp. 42–44.
  4. "Svenska kyrkan i siffror", Church of Sweden (Svenska kyrkan)। 
  5. ."SFS 1998:1591" वेब्याक मेसिन अभिलेखिकरण २०११-०९-२९ मिति, Riksdagen
  6. Church of Sweden वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-१६ मिति
  7. "Central Intelligence Agency", The World Factbook, Central Intelligence Agency, १० फेब्रुअरी २०२०, अन्तिम पहुँच २३ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण १९ मे २०२० मिति
  8. Norborg, Lars-Arne, "svensk–norska unionen", ne.se (Swedishमा), Nationalencyklopedin, मूलबाट १५ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१५ 
  9. Population Statistics Sweden. Retrieved 20 February 2020.
  10. १०.० १०.१ १०.२ १०.३ "World Economic Outlook Database, October 2019", IMF.org, International Monetary Fund, अन्तिम पहुँच ८ जनवरी २०२० 
  11. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, मूलबाट २० मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२० 
  12. "Human Development Report 2019" (PDF) (अङ्ग्रेजीमा), United Nations Development Programme, १० डिसेम्बर २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Swedish
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Swedish2
  15. "Är svenskan också officiellt språk i Sverige?" [Is Swedish also an official language in Sweden?] (Swedishमा), Swedish Language Council, १ फेब्रुअरी २००८, मूलबाट ६ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ जुन २००८  वेब्याक मेसिन अभिलेखिकरण ६ फेब्रुअरी २०१४ मिति
  16. "Summary of Population Statistics 1960–2012", Statistics Sweden, मूलबाट १७ मार्च २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुन २०१३ 
  17. Note that Swedish-speaking Finns or other Swedish-speakers born outside Sweden might identify as Swedish despite being born abroad. Moreover, people born in Sweden may not be ethnic Swedes. As the Swedish government does not base any statistics on ethnicity, there are no exact numbers on the ethnic background of migrants and their descendants in Sweden. This is not, however, to be confused with migrants' national backgrounds, which are recorded.

बाहिरी लिन्कहरू सम्पादन गर्नुहोस्


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found