सुस्ता गाउँपालिका
(गुठीप्रसौनी गाउँपालिकाबाट अनुप्रेषित)
सुस्ता गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अवस्थित छ।[२][३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा नवलपरासी जिल्लामा साविकका कुडिया, त्रिवेणी सुस्ता, रुपौलीया, नर्सही र पक्लीहवा गाउँ विकास समितिहरूलाई समेटेर सुस्ता गाउँपालिका घोषणा गरिएको थियो।[४][५] सुस्ता गाउँपालिकको कूल जनसङ्ख्या ४०,६५५ रहेको छ।[६]
सुस्ता गाउँपालिका
सुस्ता | |
---|---|
निर्देशाङ्क: २७°२७′N ८३°५२′E / २७.४५°N ८३.८६°Eनिर्देशाङ्कहरू: २७°२७′N ८३°५२′E / २७.४५°N ८३.८६°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) |
वडा सङ्ख्या | ५ |
स्थापना | २०७३ फागुन २७ |
सरकार | |
• अध्यक्ष | टेकनारायण उपाध्याय (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | गीता चौधरी (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | ९१.२४ किमी२ (३५.२३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४०,६५५ |
• घनत्व | ४५०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेपालको प्रमाणिक समय) |
सदरमुकाम | कुडिया |
वेबसाइट | sustamun |
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्गुठीप्रसौनी गाउँपालिकाको क्षेत्रफल ११२.१७ वर्गकिलोमिटर रहेको छ। यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा चितवन राष्ट्रिय निकुञ्ज र भारत पश्चिममा बर्दघाट र प्रतापपुर नगरपालिका उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र बर्दघाट नगरपालिका तथा दक्षिणमा भारत रहेका छन् ।[७]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।