किभ [क] ( Ukrainian  ; रूसी: Киев) युक्रेनको राजधानी तथा सबैभन्दा ठूलो जनसङ्ख्या भएको सहर हो। यो सहर निपर नदीको किनारमा उत्तर-मध्य युक्रेनमा अवस्थित छ। सन् २०१५ को जुलाई अनुसार यस सहरको जनसङ्ख्या २८,८७,९७४ रहेको थियो (यद्यपि प्रेसमा सङ्ख्यामा अधिक अनुमान उद्धृत गरिएको छ), किभ युरोपको छैठौँ ठूलो जनसङ्ख्या भएको सहर हो। [९]

किभ
Київ
माथि-बाट तलसम्म, दायाँदेखि बायाँ: वेरखोभना राडा, किभ पेचेर्स्क लाभरा, रेड विश्वविद्यालय, चिमाएरा भवन, बोहदान ख्मेलनित्सकी स्मारक, स्वतन्त्रता मैदान
किभको झण्डा
किभको प्रतीक चिह्न
किभ is located in युक्रेन
किभ
किभ
युक्रेनमा किभको अवस्थिति
किभ is located in युरोप
किभ
किभ
किभ (युरोप)
निर्देशाङ्क: ५०°२७′००″उ॰ ३०°३१′२४″पू॰ / ५०.४५०००°N ३०.५२३३३°E / 50.45000; 30.52333निर्देशाङ्कहरू: ५०°२७′००″उ॰ ३०°३१′२४″पू॰ / ५०.४५०००°N ३०.५२३३३°E / 50.45000; 30.52333
देश युक्रेन
नगरपालिकाकिभ नगरपालिका
स्थापितसन् ४८२ (आधिकारिक रूपमा)[२]
नामकरणक्यी
नगर सभाकिभ नगर सभा
सरकार
 • नगर प्रमुखभिताली क्लिक्सको
क्षेत्रफल
 • नगर८३९ किमी (३२४ वर्ग माइल)
उन्नतांश
१७९ मिटर (५८७ फिट)
जनसङ्ख्या
 (१ जनवरी २०२१)
 • नगरह्रास २९६२१८०[१]
 • घनत्व३२९९/किमी (८५४०/वर्ग माइल)
 • महानगर
किभ महानगरीय क्षेत्रमा ३४७५००० (१ जनवरी २०२१) [३]
वासिन्दा(हरू)किभान,[४]
कुल गार्हस्थ उत्पादन (सन् २०१८)
 • कुल$ ३ अर्ब
 • प्रति व्यक्ति$ १०,०००
समय क्षेत्रयुटिसी+२ (EET)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (EEST)
डाँक कोड
01xxx–04xxx
क्षेत्रीय सङ्केत+३८० ४४
FIPS codeUP12
वाहन पञ्जीकरण प्लेटAA, KA (2004 से पहले: КА, КВ, КЕ, КН, КІ, KT)
वेबसाइटkyivcity.gov.ua

किभ पूर्वी युरोपको महत्त्वपूर्ण औद्योगिक, वैज्ञानिक, शैक्षिक र साँस्कृतिक केन्द्र हो। यो सहर उच्च प्राविधिक उद्योग, उच्च शिक्षण संस्थान र ऐतिहासिक स्थलहरूको ठाउँ हो। यस सहरमा किभ मेट्रो सहित सार्वजनिक यातायात र पूर्वाधारको विस्तृत प्रणाली छ।

१९औँ शताब्दीको अन्तमा रूसी साम्राज्यको औद्योगिक क्रान्तिमा यो सहर पुनः समृद्धि भएको थियो। सन्‌ १९१८ मा युक्रेनी राष्ट्रिय गणतन्त्रले सोभियत रूसबाट स्वतन्त्रता घोषणा गरेपछि किभ यसको राजधानी भएको थियो। लाल सेनाले सन् १९२१ पछि किभ युक्रेनी सोभियत समाजवादी गणराज्यको सहर घोषणा गर्दै सन् १९३४ मा किभ यसको राजधनी थियो। यो सहर दोस्रो विश्वयुद्धको अवधिमा लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो तर युद्ध पछि चाडै नै यसको उत्थान भएको थियो। यो सहर सोभियत सङ्घको तेस्रो सबैभन्दा ठूलो सहर बनेको थियो।

नाम सम्पादन गर्नुहोस्

A panoramic view of Podil, one of Kiev's central neighborhoods

संस्कृति सम्पादन गर्नुहोस्

आकर्षणहरू सम्पादन गर्नुहोस्

सङ्ग्रहालय र ग्यालरीहरू सम्पादन गर्नुहोस्

 
युक्रेनको राष्ट्रीय ऐतिहासिक सङ्ग्रहालय

खेलकुद सम्पादन गर्नुहोस्

पर्यटन सम्पादन गर्नुहोस्

अर्थव्यवस्था सम्पादन गर्नुहोस्

उद्योग सम्पादन गर्नुहोस्

किभका मुख्य उद्योगहरू बिजुली, ग्यास, र पाणी आपुर्ती, (कुल औद्योगिक उत्पादनको २६ %), खाना, पेय पदार्थ र सुर्तीजन्य उत्पादन (२२%), रासायनिक (१७%), मेकानिकल इन्जिनियरिङ (१३%) र कागज र कागज उत्पादनहरूको निर्माण, रेकर्ड गरिएको मिडियाको प्रकाशन, मुद्रण र प्रजनन सहित (११%) जस्ता उद्योगहरू रहेका छन् । [१०] यहाँ तेल परिवहन संस्थानको मुख्यालय छ।

निर्माण सम्पादन गर्नुहोस्

शिक्षा र विज्ञान सम्पादन गर्नुहोस्

वैज्ञानिक अनुसन्धान सम्पादन गर्नुहोस्

विश्वविद्यालय शिक्षा सम्पादन गर्नुहोस्

माध्यमिक शिक्षा सम्पादन गर्नुहोस्

सार्वजनिक पुस्तकालयहरू सम्पादन गर्नुहोस्

यातायात सम्पादन गर्नुहोस्

स्थानीय सार्वजनिक यातायात सम्पादन गर्नुहोस्

 
Tofleybus ElektroLAZ-301 सोफिया स्क्वायरमा, बोहदान खमेल्यात्स्कीको मूर्ति भएर हुँदै

सडक र पुलहरू सम्पादन गर्नुहोस्

हवाई यातायात सम्पादन गर्नुहोस्

रेलवे सम्पादन गर्नुहोस्

जुम्ल्याहा शहरहरू - भगीनी शहरहरू सम्पादन गर्नुहोस्

किभसँग जुम्ल्याहा छ: [११]


अन्य सहयोग सम्झौताहरू सम्पादन गर्नुहोस्

किभका उल्लेखनीय व्यक्तिहरू सम्पादन गर्नुहोस्

  • निकोलाई अमोसोभ, सोभियत र युक्रेनी हार्ट सर्जन र आविष्कारक
  • ओलेह ब्लोखिन, यूक्रेनी फुटबल प्लेयर
  • लियोनिद ब्रोनभोय, सोभियत र रूसी अभिनेता
  • निकोलाई बर्दयाभ, रूसी अर्थोडक्स धार्मिक र राजनीतिक दार्शनिक
  • मिखाइल बुल्गाकोभ, रूसी लेखक
  • कोन्स्टान्टिन बुटेयको, दमा र अन्य सास सम्बन्धी विकारहरूको उपचारका लागि बुटेको विधिका निर्माता।
  • जीनो डेविडॉफ (जन्म ससेले-मेयर डेविडॉफ), स्विस प्रीमियम तम्बाकू निर्माता; "सिगारका राजा" भनेर चिनिन्छ
  • Ilya Ehrenburg, सोवियत लेखक, पत्रकार, अनुवादक, र सांस्कृतिक व्यक्तित्व
  • एन्ड्रे ग्रेबार, रोमानेस्क कला का इतिहास र पूर्वी रोमन साम्राज्य र बल्गेरियाई साम्राज्यको कला
  • इउगेनिस होर्बक्जेब्स्की, पोलिस लडाकू पायलट
  • मिल्टन हर्न, रूसी अमेरिकी मूर्तिकार
  • भ्लादिमिर होरोविच , शास्त्रीय पियानोवादक
  • मिल्ला जोभोविच, अमेरिकी अभिनेत्री
  • जान कौम, अमेरिकी कम्प्यूटर प्रोग्रामर, सीईओ र ह्वाट्सएप सह-संस्थापक
  • आना लेभ्स्का, यूक्रेनी-मेक्सिकन अभिनेत्री
  • सर्ज लाइफर, फ्रेन्च ब्याले नर्तक
  • भालेरी लोबानोव्स्की, सोभियत र युक्रेनी फुटबल कोच
  • काजिमिर मालेविच, ज्यामितीय अमूर्त कलाको अग्रगामी र अभान्त-गार्ड सुपरिमाटिस्ट आन्दोलनको प्रवर्तक
  • जोनाथन मार्कोभिच, कीभका चीफ रब्बी
  • गोल्डा मीर, इजरायली राजनीतिज्ञ, इजरायलको चौथो प्रधानमन्त्री
  • कीभका मोशा, १२ औँ शताब्दीको तालमुडिस्ट
  • अलेक्ज्याण्डर ओस्ट्रोस्की, गणितज्ञ
  • निकोलस प्रिट्जर, प्रिट्जर परिवारको स्क्यान
  • लेव शेस्तोव, रूसी अस्तित्ववादी दार्शनिक
  • एन्ड्री शेभचेन्को, यूक्रेनी फुटबलर
  • इगोर सिकोर्स्की, रूसी-अमेरिकी उड्डयन अग्रगामी
  • अलेक्ज्याण्डर भर्टिन्स्की, रूसी र सोभियत गायक, रचनाकार, कवि, क्याबरे कलाकार, र अभिनेता

आदर सम्पादन गर्नुहोस्

नोटहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Чисельність наявного населення України (Actual population of Ukraine)" (युक्रेनीमा), State Statistics Service of Ukraine, अन्तिम पहुँच ११ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण २०२२-०४-०६ मिति
  2. Oksana Lyachynska (३१ मे २०१२), "Kyiv's 1,530th birthday marked with fun, protest", Kyiv Post 
  3. "Major Agglomerations of the World", Citypopulation.de, १ जनवरी २०२१, अन्तिम पहुँच २३ सेप्टेम्बर २०२१ 
  4. kyivan, Wiktionary.com (२८ नोभेम्बर २०१७)
  5. http://www.ukrstat.gov.ua/operativ/operativ2020/vvp/vrp/vrp2019_u.xls
  6. Jones, Daniel (२०११), Roach, Peter; Setter, Jane; Esling, John, सम्पादकहरू, Cambridge English Pronouncing Dictionary (18औँ संस्करण), Cambridge University Press, आइएसबिएन 978-0-521-15255-6 
  7. ढाँचा:Cite LPD
  8. Zraick, Karen (१३ नोभेम्बर २०१९), "Wait, How Do You Pronounce Kiev?", The New York Times, अन्तिम पहुँच २२ नोभेम्बर २०१९ 
  9. "City Mayors: The 500 largest European cities (1 to 100)", www.citymayors.com 
  10. "Industrial Production by Economic Activity" (Ukrainianमा), Kyiv Statistics Office, अन्तिम पहुँच २६ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ३ डिसेम्बर २०१३ मिति
  11. "Перелік міст, з якими Києвом підписані документи про поріднення, дружбу, співробітництво, партнерство", kyivcity.gov.ua (युक्रेनीमा), Kiev, २०१८-०२-१५, अन्तिम पहुँच २०२०-०३-३० 


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

"https://ne.wikipedia.org/w/index.php?title=किभ&oldid=1203488" बाट अनुप्रेषित