बोधिसत्त्व एक संस्कृत शब्द हो जसको अर्थ बुद्धत्व प्राप्तिको लागि महायान मार्ग अनुसार छ अथवा दस पारमिता को आचरण द्वारा दश बोधिभूमि प्राप्त गरी बुद्धज्ञान पूर्णरूपले हासिल गर्नुको निम्ति सम्पूर्ण प्राणीको उद्धारमा लागिसकेको व्यक्ति लाई महायान ग्रन्थमा बोधिसत्त्व भनि उल्लेख गरिएको छ।