साफ च्याम्पियनसिप एक दक्षिण एसियाली मुलुकहरू बिच हुने एक पुरूष फुटबल प्रतियोगिता हो। जुन प्राय २-२ वर्षको अन्तरालमा सार्क राष्ट्रहरूले पालैपालो आयोजना गर्ने गर्दछन्।

साफ च्याम्पियनसिप
स्थापना१९९३; ३१ वर्ष अघि (१९९३), 'सार्क गोल्डकप'
क्षेत्रदक्षिण एसिया
वर्तमान विजेता भारत (९ पटक)
सबैभन्दा सफल टोली भारत (९ पटक)
वेबसाइटसाफेदारण.org
२०२३ साफ च्याम्पियनसिप

परिचय सम्पादन गर्नुहोस्

हालसम्मका सहभागी राष्ट्रहरू सम्पादन गर्नुहोस्

साफ च्याम्पियनसिप २०१७सम्मको तथ्यांक
-
राष्ट्रहरू पटक
  भारत १२
  नेपाल १२
  बङ्गलादेश ११
  श्रीलङ्का १२
  पाकिस्तान ११
  माल्दिभ्स १०
  भुटान
  अफगानिस्तान

उत्कृष्ट नतिजा सम्पादन गर्नुहोस्

साल आयोजक बिजेता उपबिजेता गोल अन्तर
१९९३   पाकिस्तान   भारत   श्रीलङ्का (लिग)
१९९५   श्रीलङ्का   श्रीलङ्का   भारत (१-०)
१९९७   नेपाल   भारत   माल्दिभ्स (५-१)
१९९९   भारत   भारत   बङ्गलादेश (२-०)
२००३   बङ्गलादेश   बङ्गलादेश   माल्दिभ्स (१-१)pen(५-३)
२००५   पाकिस्तान   भारत   बङ्गलादेश (२-०)
२००८   माल्दिभ्स&  श्रीलङ्का   माल्दिभ्स   भारत (१-०)
२००९   बङ्गलादेश   बङ्गलादेश   भारत (०-०)pen(३-१)
२०११   भारत   भारत   अफगानिस्तान (४-०)
२०१३   नेपाल   अफगानिस्तान   भारत (२-०)
२०१५   भारत   भारत   अफगानिस्तान (२-०)
२०१८   बङ्गलादेश   माल्दिभ्स   भारत (२-१)
२०२१   माल्दिभ्स   भारत   नेपाल (३-०)
२०२३   भारत   भारत   कुवेत (१-१)pen(५-४)

सर्वाधिक गोलकर्ताहरू सम्पादन गर्नुहोस्

क्र.स. नाम गोल संख्या
१.  अलि अस्फाक्ट २० गोल
२.  सुनिल क्षेत्री १३ गोल
३.  बाइछुङ भुटानी १२ गोल
४.  आ.इ.भिजया
 इब्राहीम फाजेल
 अहमद् तारिक
१० गोल

[१]

पुरस्कार सम्पादन गर्नुहोस्

  • प्रथम =$ ५०,०००
  • दोस्रो =$ ३०,०००
  • सेमिफाइनल =$ १०,०००
  • (नोट:२०१५ सम्मको साफ मा।)

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. Goal Nepal.comसर्वाधिक गोलकर्ताहरू