(अंग्रेजी 1956 AFC Asian Cup)१९५६ एएफसी एसिया कप एएफसी एसिया कप को पहिलो संस्करण हो ।जुन हंकङमा सन् १९५६ १ सेप्टेम्बर देखि १५ सेप्टेम्बर सम्म सञ्चालन भएको थियो। भने उपाधि दक्षिण कोरियाले जित्न सफल भएको थियो ।[१]

१९५६ एएफसी एसिया कप
Asian Cup Hong Kong 1956
1956年亞洲盃足球賽
प्रतियोगिता विवरण
आयोजक देश हङकङ
मिती१ – १५ सेप्टेम्वर
जम्मा टिम सङ्ख्या४ (सङ्घ संघहरूबाट)
मैदान१ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता दक्षिण कोरिया (१औँ उपाधि)
उप विजेता इजरायल
तेस्रो स्थान हङकङ
चौथो स्थान भियतनाम
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल6
हानिएको गोल27 (4.5 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१३६,००० (२२,६६७ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताइजरायल नाहुम स्तेल्मेच
(४ गोल)

खेल भएको स्थान सम्पादन गर्नुहोस्

छनोट सम्पादन गर्नुहोस्

छनोट भएका राष्ट्रहरू

खेल नतिजा सम्पादन गर्नुहोस्

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
  दक्षिण कोरिया +३
  इजरायल +१
  हङकङ −१
  भियतनाम −३


हङकङ   २ – ३   इजरायल

दक्षिण कोरिया   २ – २   हङकङ

इजरायल   १ – २   दक्षिण कोरिया

भियतनाम   २ – २   हङकङ

इजरायल   २ – १   भियतनाम

दक्षिण कोरिया   ५ – ३   भियतनाम

विजेता सम्पादन गर्नुहोस्

 एएफसी १९५६ एसिया कप विजेता 
 
दक्षिण कोरिया
पहिलो उपाधि उपाधि

गोलकर्ताहरू सम्पादन गर्नुहोस्

४ गोल
  • १ जना
३ गोल
  • २ जना
२ गोल
  • ५ जना
१ गोफ
  • ७ जना


स्रोत सम्पादन गर्नुहोस्