२०१८ फिफा विश्वकप समूह ग

२०१८ फिफा विश्वकपको समूह ग अन्तर्गतका खेलहरू सन् २०१८ जुन १६ देखि जुन २६ सम्म सञ्चालन भएको थियो ।[] यस समूहमा फ्रान्स, अस्ट्रेलिया, पेरू तथा डेनमार्क रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम फ्रान्स र डेनमार्क, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
C1   फ्रान्स युइएफए युइएफए समूह ए विजेता १० अक्टोबर २०१७ १५औँ २०१४ (क्वार्टर-फाइनल) विजेता (१९९८)
C2   अस्ट्रेलिया एएफसी कोन्काकाफ वि एएफसी प्ले-अफ विजेता १५ नोभेम्बर २०१७ ५औँ २०१४ (समूह चरण) राउन्ड अफ १६ (२००६) ४३ ३६
C3   पेरू कोन्मेबोल ओएफसी वि कोन्मेबोल प्ले-अफ विजेता १५ नोभेम्बर २०१७ ५औँ १९८२ (पहिलो समूह चरण) क्वार्टर फाइनल (१९७०), दोस्रो चरण (१९७८) १० ११
C4   डेनमार्क युइएफए युइएफए दोस्रो राउन्ड विजेता १४ नोभेम्बर २०१७ ५औँ २०१० (समूह चरण) क्वार्टर-फाइनल (१९९८) १९ १२
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   फ्रान्स +२ नकआउट चरणको लागि छनौट
2   डेनमार्क +१
3   पेरू
4   अस्ट्रेलिया −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा:

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[]

फ्रान्स वि अस्ट्रेलिया

सम्पादन गर्नुहोस्
फ्रान्स   २-१   अस्ट्रेलिया
विवरण
दर्शक उपस्थिति: ४१,२७९[]

म्यान अफ द म्याच:
एन्टोनी ग्रिजम्यान (फ्रान्स)[]

पेरू वि डेनमार्क

सम्पादन गर्नुहोस्
पेरू   ०–१   डेनमार्क
विवरण
दर्शक उपस्थिति: ४०,५०२[]

म्यान अफ द म्याच:
युसुफ पाउलसेन (डेनमार्क)[]

डेनमार्क वि अस्ट्रेलिया

सम्पादन गर्नुहोस्
डेनमार्क   १–१   अस्ट्रेलिया
विवरण
दर्शक उपस्थिति: ४०,७२७[]

म्यान अफ द म्याच:
क्रिस्टियन एरिक्सन (डेनमार्क)[]

फ्रान्स वि पेरू

सम्पादन गर्नुहोस्

म्यान अफ द म्याच:
कायलिन एम्बापे (फ्रान्स)[१०]

डेनमार्क वि फ्रान्स

सम्पादन गर्नुहोस्
डेनमार्क   ०-०   फ्रान्स
विवरण

म्यान अफ द म्याच:
एनगोलो काँते (फ्रान्स)[१२]

अस्ट्रेलिया वि पेरू

सम्पादन गर्नुहोस्
अस्ट्रेलिया   ०-२   पेरू
विवरण

म्यान अफ द म्याच:
आन्द्रे क्यारिलो (पेरू)[१४]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group C – France v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  4. "France v Australia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  5. "Match report – Group C – Peru v Denmark" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  6. "Peru v Denmark – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  7. "Match report – Group C – Denmark v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  8. "Denmark v Australia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  9. "Match report – Group C – France v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  10. "France v Peru – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  11. "Match report – Group C – Denmark v France" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  12. "Denmark v France – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  13. "Match report – Group C – Australia v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  14. "Australia v Peru – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्